२०८१ बैशाख २०, बिहिबार
2024 May 2, Thursday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिपको तेश्रो शिखर सम्मेलन सिक्किममा सम्पन्न

गान्तोक, सिक्किम, ४ नोभेम्बर २०२२ । सिक्किमको गान्तोकमा गत नोभेम्वर १ तारिखबाट शुरु भएको ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिपको तेश्रो विश्व नेपाली भाषी ख्रीष्टियन अगुवा सम्मेलन–२०२२’ हिजो सम्पन्न भएको छ । सिक्किमको गान्तोकस्थित इभान्जलिकल...

नेपाली भाषी ख्रीष्टियन अगुवाहरूको तेश्रो विश्व शिखर सम्मेलन सिक्किममा शुरु

गान्तोक, सिक्किम, १ नोभेम्बर २०२२ । सिक्किमको गान्तोकमा शुरु भएको तेस्रो अन्तराष्ट्रिय नेपाली भाषी ख्रीष्टियन अगुवा सम्मेलन २०२२ को सिक्किम प्रदेश सरकारका मन्त्री एल.एन. शर्माले एक समारोहका बिच समुद्धघाटन गर्नुभएको छ । सिक्किमको गान्तोकस्थित...

नेपाली भारतीय स्रष्टा छत्र सुब्बा ‘पावल’ सम्मानित

सिलगुडी, भारत १ नोभेम्वर २०२२ । अमेरिकाबाट सञ्चालन हुने प्रसिद्ध कार्यक्रम ‘जीवनको यात्रा’ले नेपाली भाषा साहित्य तथा पत्रकारितामा योगदान पुर्याउनु भएका स्रष्टा संगम ख्रीष्टियन जगतका वरिष्ठ साहित्यकार, पत्रकार एवं बाइबल शिक्षक रेभ. डा. छत्र सुब्बा...

६ बुँदे घोषणा जारी गर्दै दिल्लीमा आयोजित पास्टर अगुवा सम्मेलन सम्पन्न

दिल्ली, इन्डिया ३० अक्टोबर २०२२ । २७ –३० अक्टोबरसम्म दिल्लीमा आयोजना गरिएको नेपाली पास्टर तथा अगुवा सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका पदाधिकारीहरू प्रदेश प्रमुख, जिल्ला प्रमुख लगायत विभिन्न देशका विभागीय प्रमुखहरू...

दिल्लीमा नेपाली पास्टर तथा लिडर्स् समिट २०२२ सुरू

दिल्ली, भारत । २८ अक्टोवर २०२२ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले दिल्लीमा आयोजना गर्ने भनिएको एशिया समिट स्थगित भयो भनेतापनि अर्कै शीर्षकमा समिट सुरू भएको छ । दिल्लीमा आयोजित सम्मेलनमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अन्तराष्ट्र्रिय...

महासंघको गैरआवासीय विभाग प्रमुखबाट डा. प्रकाश मेघी गुरुङको राजिनामा

९ अक्टोबर २०२२, काठमाडौं । डा. प्रकाश मेघी गुरुङले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको गैरआवासीय विभाग प्रमुखबाट आज राजिनामा दिनुभएको छ । डा. प्रकाश मेघी गुरुङले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गर्नु भएको राजिनामा पत्रमा महासंघका अध्यक्षलाई सम्बोधन...

सामाजिक एकता पार्टी फुट्यो, जनजागरण पार्टी ब्युतियो

जुलाई २६, २०२२, काठमाडौं । केहि महिना अघि तामझामका साथ जनजागरण पार्टी नेपालसँग एकता गरिएको भनिएको सामाजिक एकता पार्टी अन्तत विभाजन भएको छ । आज काठमाडौंमा दुई पक्षको बेग्ला बेग्लै ठाउँमा भएको पत्रकार सम्मेलनबाट नै पार्टी फुटेको पुष्टि भएको हो । पार्टी...

पत्रकार दिनेश श्रेष्ठलाई सम्मान गर्दै आदिपत्रकार पादरी प्रधानको १७१औं जन्मस्मृति कार्यक्रम सम्पन्न

ललितपुर, जुलाई ४, २०२२ । ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालले आयोजना गरेको नेपाली पत्रकारिताका आदिपत्रकार पादरी गंगाप्रसाद प्रधानको १७१औं जन्मस्मृति कार्यक्रम आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । समाजका विभिन्न प्रवुद्ध व्यक्तिहरूको सहभागिता...

एनसिएफ नेपालका अध्यक्ष हनोक तामाङलाई सिजेएफको बधाई

ललितपुर, जुन २८, २०२२ । नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ नेपाल) का नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बल (हनोक) तामाङलाई ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाल (सिजेएफ नेपाल)ले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । आज मंगलबार सानेपास्थित आराधना...

ख्रीष्टियन समुदायको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको मेयर मिना लामालाई बधाई

ललितपुर, जुन २८, २०२२ । हेटौँडा उपमहानगरपालिकाको नवनिर्वाचित मेयर मिना कुमारी लामालाई एनसिएफ नेपाल, एनसिएस नेपाल र एफएनसिएनका अध्यक्षहरूले बधाई तथा शुभकामना दिनुभएको छ । ललितपुरको सानेपामा अवस्थित आराधना चर्चमा आज मंगलबारका दिन नेपाल राष्ट्रिय...