२०८१ बैशाख २०, बिहिबार
2024 May 2, Thursday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

एनसिएफ नेपालको अध्यक्षमा रेभ. हनोक तामाङ सर्वसम्मत निर्वाचित

नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ नेपाल)को चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित सन सिटी पार्टी प्यालेसमा गत मिति २०७४ असोज १७ गते र १८ गतेका दिन सम्पन्न भएको महाधिवेशन तथा साधारण सभाबाट एनसिएफ नेपालको अध्यक्षमा आराधना चर्च, सानेपा ललितपुरका...

महासंघले वृहत प्रार्थना सभा सम्पन्न ग¥यो

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले गत कार्तिक २ गतेका दिन समसामयिक बिषयहरूमाथि प्रार्थना गर्दै वृहत प्रार्थना सभा अनुग्रह प्रतापी मण्डली चप्पल कारखाना, काठमाडौंमा सम्पन्न गरेको छ । महासंघका सहअध्यक्ष पास्टर तेजमान तामाङले शुरुको प्रार्थना...

अन्तर्राष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलन सम्पन्न

कार्तिक ३, इजरायलको इतिहासमा नै पहिलोपल्ट आयोजना भएको अन्तर्राष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलन गत अक्टोवर १५ तारिखबाट शु्रु भई १८ तारिखका दिन सम्पन्न भएको छ । इजरायलका राष्ट्रपति निवासमा आयोजित समापन सभालाई इजरायलका राष्ट्रपति रुभेन रिब्लिनले...

मार्टिन लुथरको ५०० औं वार्षिक उत्सव मनाउँदै समाजको राष्ट्रिय भेला सम्पन्न

नेपाल ख्रीष्टियन समाजको राष्ट्रिय भेला गत कार्तिक ५ गतेदेखि शुरु भएर ७ गतेका दिन सकिएको छ । ललितपुरस्थित लिभिङ बप्तिस चर्चमा मार्टिन लुथर रिफर्मेशन ५०० औं वार्षिक उत्सवको एक भब्य कार्यक्रमको आयोजना गरी समाजले आफ्नो राष्ट्रिय भेला शुरु गरेको थियो...

महासंघले यस वर्ष पनि भब्य ख्रीष्टमस महोत्सव मनाउने

गत वर्षहरू जस्तै यस वर्ष पनि ख्रीष्टियनहरूको महान पर्व ख्रीष्टमसमा राष्ट्रिय ख्रीष्टियन महासंघले विभिन्न कार्यक्रमहरूको आयोजना गरी भब्य रुपले ख्रीष्टमस महोत्सव मनाउने भएको छ । महासंघको केन्द्रिय विशेष कार्यकारी समितिको बैठक गत कार्तिक ७ गतेका...

महासंघको टोलीले प्रधानमन्त्रीलाई भेट्यो, भेटमा ख्रीष्टमस विदाको घोषणा र उच्चस्तरीय समिति गठन गर्ने प्रतिवद्धता

१२ कार्तिक २०७४, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको टोलीले आज सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा लगायत कांग्रेसका उच्च तहका नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा एक साथ भेटी ख्रीष्टियन समुदायका राष्ट्रिय सरोकारका विषयहरू...

फौजदारी संहिता सम्बन्धि महासंघको पत्रकार सम्मेलन

फौजदारी संहिता सम्बन्धि महासंघको पत्रकार सम्मेलन भ्रामक हल्लाको पछि नलागाैंः सि.वि. गहतराज १५ कार्तिक २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले बुधवार भृकुटीमण्डपस्थित रिपाेटर्स क्लब, काठमाण्डौँमा पत्रकार सम्मलेनको अायाेजना गरेर...