२०८१ बैशाख १३, बिहिबार
2024 April 25, Thursday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ब्लग / साहित्य

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक समस्याहरू देखिन्छन् । रसुवा जिल्लामा रहेका केहि मण्डलीका विश्वासीहरूलाई भेटघाट तथा उत्साह दिने उद्देश्यले नयाँ वर्षको अघिल्लो...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे किन पाउनु ख्रीष्टबिना जीवन मिल्दछ भने विश्वासमा के धाउनु चारैतिर बाट खोजि रहेछ शैतान नाश गर्ने दाउ विश्वासको उत्तम लडाइ लड्न येशुमा फर्की आऊ मान्छे आज पापको दलदलमा गइ रमाए पनि येशुबिना पुगिन्न स्वर्गलोकमा...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै थिएँ । मलाई साथीको बिहेमा जानु थियो । विवाहको मौसम त थिएन, त्यै पनि मेरो साथीलाई बेमौसमे विवाह गर्नु परेको । साथीको बिहेमा जाने तैयारी गर्दै गर्दा ममीले जिस्काउँदै भन्दै हुनुहुन्थ्यो “आफ्नो लागि पनि हेर त्यता...

कथा – स्लिम मोबाइल र स्लिम केटी

सुमित नेपाली – अफिस जान हतार भएको थियो । खाली माइक्रो कुर्दाकुर्दै धेरै बेरको पर्खाइपछि युद्ध जिते जसरी सिटमा बसें । मेरो सँगैको सिट खाली थियो । एकछिन पछि एक जना केटी आएर बसी । पुरानो किशोर कुमारको गीत बजिरहेको थियो । “पल पल दिल के पास तुम रेहेते हो…..”,...

Fragrance of beauty
Shushila Ghimire

Do you know..? “We are wonderfully and fearfully made by God” -Psalm 139:14 Life begins as a precious daughter to the parents and precious sister to brothers. As little baby girl grown up with the village life with all homily activity, where there were lot of enthusiasm within and training self to face the society tomorrow. Sometimes those wish were seems fading away with no proper goal and guidance towards the future. In the point of time the worldly pleasure was my desires to become famous and rich person, with the reason of being gone through struggle and need in life. But that was not so easy for me to take a steep. However...

हाम्रो जीवनको सहारा येशू

– मनिषा विश्वकर्मा हाम्रो जीवनको सहारा येशू अन्धकार थियो जीवन संसारमा हुँदा – २ उज्यालो ज्योति भयो जीवन अहिले ख्रीष्टलाई पाउँदा – २ संसारमा धेरै छन् जसले दिदैनन् सधैँ ज्योति – २ येशू ख्रीष्ट नै हाम्रो जीवनको बहुमुल्य ज्योति – २ जीवन हाम्रो...

प्रण गरें मैलेः

– अरूणा छन्त्याल खोलासरी जिन्दगी,बग्दाबग्दै प्रवाहमा, पत्थरमा बज्रिदै, ढुंगा-मुढासित ठोक्किदै, अन्तमा त्यो विशाल, शान्त समुद्र बनी रहिदिने प्रण गरें मैंले | क्याक्टससरि जिन्दगी, प्रचण्ड मरुभूमिमा, प्यासले आकुल-व्याकुल हुँदै, माइरेजमा झुक्क्किदै, सुन्दर...