सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

आधुनिक इस्राएलको ऐतिहासिक परिचय नामक पुस्तक विमोचन

डडेल्धुरा । ख्रीष्ट महिमा मण्डली अन्तर्गत नेपाल इन्स्टिच्यूट अफ थियोलोजिकल स्टडिज (निट स्टडिज) विश्वविद्यालयको सभा हलमा आज जेठ २ गते बुधबारका दिन एक कार्यक्रमका साथ “आधुनिक इस्राएलको ऐतिहासिक परिचय” नामक पुस्तक विमोचन सम्पन्न भएको छ । ख्रीष्ट...

दुई दिने मिडिया सम्मेलनको आयोजना

ललितपुर २५, बैसाख ।। ख्रीष्टियन जर्नलिस्ट फेलोसिप द्वारा आयोजित दुई दिने ख्रीष्टियन मिडिया सम्मेलन आज मंगलबार ललितपुरमा सुरु भएको छ । काठमाण्डौँ उपत्यकामा रहेका ख्रीष्टियन मिडियाकर्मीहरुको सहभागितामा ख्रिष्टियन जर्नलिस्ट फेलोसिप नेपालले...

दाङको ऐतिहासिक प्रतापी चर्चले मनायो ५० औँ स्वर्ण महोत्सव

 हरि जिज्ञासु, चैत्र २५ दाङ ।। दाङ जिल्लाको पहिले चर्च प्रतापी चर्चले आफ्नो स्थापनाको ५० औँ स्वर्ण महोत्सव एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । वि.सं.२०२९ सालमा स्थापनामा भएको दाङको पहिलो चर्चले आज आइतबार घोराहीको सभा हलमा बृहत कार्यक्रम आयोजना...

रेभ.डा. नरीराम लुहार ‘बिनोद’को १६ औँ पुस्तक विमोचन

दाङ । दाङ जिल्लाकै पहिलो र ऐतिहासिक प्रतापी मण्डलीको सभा हलमा आज मिति वि.सं.२०८० फागुन २१ गतेका दिन १२ पटक १२ वटा फरक विश्व रेकर्ड होल्डर “इस्राएलको इतिहास” भन्ने १६ औँ पुस्तकका लेखक रेभ.डा. नरीराम लुहार ‘बिनोद’को पुस्तक विमोचन कार्यक्रम सु–सम्पन्न...

तीन दिने युथ लिडरशिप समिट सुसम्पन्न

ललितपुर । नेपाल राष्ट्रिय मण्डली संगती युवा आयोगको आयोजनामा २०८० फागुन ७,८ र ९ गते आराधना चर्च, ललितपुरमा तीन दिने युथ लिडरशिप समिट सुसम्पन्न भएको छ । केन्द्रिय युवा आयोगका अध्यक्ष श्री लाजरस तामांगको अध्यक्षता र एन. सी.एफ.नेपालका केन्द्रिय अध्यक्ष...

रेभ.डा.नरीराम लुहार ‘बिनोद’ लाई विश्व रेकर्ड प्रमाण–पत्र तथा अवार्ड हस्तान्तरण

कञ्चनपुर । नेपालको सुदूरपश्चिम प्रदेशस्थित भिमदत्त–९, ब्रह्मदेव, कञ्चनपुरमा रहेको ख्रीष्ट महिमा मण्डलीको सभा हलमा हिजो फागुन ८ गते (२० फेब्रुवरी २०२४) मंगलबारका दिन रेभ.डा.नरीराम लुहार ‘बिनोद’ लाई  विश्व रेकर्ड प्रमाण–पत्र तथा अवार्ड हस्तान्तरण...

काठमाण्डौंमा संयुक्त आराधना सेवा सम्पन्न

माघ ५, काठमाण्डौं । काठमाण्डौंमा आज शनिबारका दिन ललितपुर र काठमाडौंका १२ वटा चर्चहरु मिलेर एकै ठाउँमा संयुक्त आराधना सेवा सम्पन्न गरेका छन् । विशेषगरी मण्डलीहरु एकतामा रहन र एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ भन्ने उद्देश्यले उक्त संयुक्त...

१४औँ वार्षिकोत्सव तथा पुस्तक विमोचन सम्पन्न

कञ्चनपुर । ख्रीष्ट महिमा मण्डलीको १४औँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा वि.सं. २०८० पुस २१ गते (ई.सं. ६ जनवरी २०२४) शनिबारका दिन १४औँ पुस्तक विमोचन समारोह ब्रह्मदेव, कञ्चनपुरमा सम्पन्न भएको छ । लेखक रेभ.डा. नरीराम लुहार ‘बिनोद’ ले पवित्र बाइबल सम्मत...

देव श्रेष्ठलाई पुन अध्यक्षमा चुन्दै शालोम संगति नेपालको पाँचौ साधारण सभा सम्पन्न

काठमाडौं । शालोम संगति नेपाल (पास्टर–अगुवा सञ्जाल)को काठमाडौंको चुनिखेलस्थित निगाह मिसन चर्चमा आज पाँचौं साधारण सभा सम्पन्न भएको छ । सो साधारणसभाबाट पास्टर देव श्रेष्ठलाई पुन दुई वर्षे कार्यकालको लागि दोश्रो पटक अध्यक्ष पदमा चयन गरेको हो । आजको...

विश्व रेकर्ड गर्नुभएका प्रा.डा. लुहार सम्मानित

दाङ, २०८० मंसिर १९ गते । घोराही इसाई समुदाय दाङले प्रा.डा. नरीराम लुहार ‘बिनोद’लाई विश्व रेकर्ड गरेकोले हार्दिक बधाई सहित सम्मान कार्यक्रम आज प्रतापी मण्डली दाङमा सम्पन्न गरेको छ । एक विछट्टै र रोचक साहित्य विधामा कलम चलाउने व्यक्तित्व भएकोले उहाँले...