२०८१ बैशाख १३, बिहिबार
2024 April 25, Thursday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

सूचना/प्रविधि

वैज्ञानिकहरूको चेतावनीः नेपालमा भयङ्कर बाढी आउने

काठमाडौं, मे ८, २०२१ । हिमालयमा तिब्र गतिले पग्लिरहेको ग्लेशियरको कारणले त्यहाँ तालहरूको संख्याहरू र तिनमा पानीको स्तर बढिरहेको छ । यति मात्र होइन यी तालहरूले आफ्नो आकार पनि बढाइरहेका छन्, जसले गर्दा बाढीको खतरा बढेको छ । नदीको मुहानको नजिक रहेका...

अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने

मानिसले आवाजमार्फत दिएको निर्देशनबाट मोबाइलमा विभिन्न किसिमका काम गर्न सक्ने प्रविधि त हामीलाई थाहा नै छ । भ्वाइस रिकग्निसन भनिने यस्तो प्रविधि धेरै अघि बढिसकेको छ । अंग्रेजी नजान्ने वा राम्रो उच्चारण गर्न नसक्ने नेपालीको लागि यो प्रविधि त्यति...

दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार

माइक्रोसफ्ट क्रपका मालिक बिल गेट्सको संस्थाले दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्न सक्ने चर्पीको निर्माण गरेको छ । केहि दिन पहिले चीनको बेइजिङ पुगेर बिल गेट्स स्वयम्ले त्यसको उद्घाटन गरेका हुन् । उक्त ट्वाइलेटले पानी र ढल बिनै सिधै मानव मलमुत्रलाई...

सामाजिक सञ्जाल सु–समाचार सुनाउने माध्यम पनि बन्दै

समाचार एजेन्सी । सूचना प्रविधिको विकास दिनानुदिन बढ्दो छ । सूचना प्रविधिको विकास जुन रुपले बढ्दो छ, ठीक त्यसैगरी यसको लोकप्रियता पनि त्यतिकै मात्रामा बढिरहेको छ । बिशेषगरी युवा पुस्तामाझ यसले राम्रैसँग जरा गाडेको पाइन्छ । फेसबुक, ट्वीटर, इन्ट्राग्राम...

क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.

डा. नारायण प्रसाद महर्जन, पि.एच.डी म्यानेजमेन्ट साइन्स । वैज्ञानिक जगतले व्रमाण्ड सृष्टि कसरी भएको हो भन्ने कुरा खोज गरिरहेको तर सृष्टि किन गरियो भन्ने प्रश्नको उत्तर उनीहरूसँग नभएको अभिव्यक्ति दिंदै आएका छन् । सृष्टिको अद्भूत संरचनाको पछाडि कुनै...

इन्टाग्राम युवाहरूको मानसिक स्वास्थ्यका लागि हानिकारक

बेलायतमा गरिएको एक सर्भेषणले सामाजिक सञ्जाल इन्टाग्राम युवाहरूको मानसिक स्वास्थ्यका लागि सबैभन्दा हानिकारक रहेको देखाएको छ । उक्त मत सर्वेक्षणमा १४ देखि २१ वर्ष उमेरसम्मका १ हजार ४७९ जना युवाहरूलाई शीर्ष पाँच सामाजिक सञ्जालमध्ये कुनले बढी नकारात्मक...