२०८० चैत्र १६, शुक्रबार
2024 March 29, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

स्वास्थ्य र सौन्दर्य

होम क्वारेन्टाइन अर्थात सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने ?

कोभिड-१९ (कोरोना भाइरस) संसारभर फैलिसकेको छ । यस्तो बेला सबैलाई आफू यसको संक्रमणबाट कसरी बच्ने भन्ने चिन्ता हुन्छ । स्वास्थ्यसँग विज्ञहरुले यस भाइरसबाट बच्नकालागि क्वारेन्टाइनमा बस्नका लागि सबैलाई सुझाब दिएको छ । त्यसैले यहाँ कोरोना भाइरसबाट बच्नका...

एक्लै भएको बेला हार्टअट्याक भएमा के गर्ने ?

हार्टअट्याकका कारण धेरैले ज्यान गुमाउनु परिरहेको छ । हार्टअट्याकले धनी वा गरीव भन्दैन । यो रोगले उमेर पनि भन्दैन र सानो तथा ठूलो जो सुकैलाई आक्रमण गर्न सक्छ । हार्टअट्याक यो समय र यति बजे आउँदैछु भनेर भनि हाल्ने बेथा पनि होइन । तर हार्टअट्याक हुनासाथ...

बाइबलले यौन सम्बन्धका बारेमा के भन्छ ?

थोमस बोगटी ।  यौन सम्पर्कका बारेमा सबै जनाले चर्चा र विचार गरिरहेका हुन्छन् । यद्यपि यस सम्बन्धी इमान्दारीपूर्वक छलफल गर्न सबै हिच्किचाउँछन्। तपाईंले यौनका बारेको छलफलमा परमेश्वरलाई ल्याउनुभयो भने मानिसहरू झन बढी असहज अनुभव गर्छन् । तिनीहरूको...

जाडोमा सौन्दर्यको हेरचाह

 निशा श्रेष्ठ गर्मी महिनाको कडा घाम होस् वा जाडो महिनाको चिसो हावाको नकरात्मक प्रभावबाट हाम्रो सम्पूर्ण शरीर लगायत अनुहार र हात गोडाको सौन्दर्यमा नराम्रो प्रभाव पर्दछ । विशेष गरेर जाडो महिनाको चिसो हावा र ठण्डापनको कारणबाट हाम्रो हात गोडा र अनुहारको...

शरीरमा पानीको कमी हुँदा देखिने १० असरहरू

बैज्ञानिकहरू भन्छन् कि शरीरमा हुने पानीको मात्रा ६० प्रतिशतको केवल १.५ प्रतिशत कम हुँदा पनि शरीरमा सुख्खा हुने अर्थात डिहाइड्रेसनको असर देखा पर्न थाल्दछ । डिहाइड्रेसन धेरै कारणले हुने गर्दछ र तपाईंलाई तिर्खा लाग्नुको अलवा अरु पनि थुपै असर शरीरमा...

अनुहारको सुन्दरताका लागि घरेलु उपायहरू

-निशा श्रेष्ठ हामीले आफ्नो अनुहारको छालालाई स्वस्थ, सुन्दर, नरम, चम्किलो, दाग र चाउरी रहित बनाएर सदाबहार सुन्दरता कायम गर्नका लागि कस्मेटिकको पसलहरूमा गएर महङ्गो सौन्दर्यका सामानहरू किनेर प्रयोग गरिरहनु पर्दैन, न त ब्युटिपार्लरहरूमा नै धाउन जरुरी...

मेवा एक फाइदा अनेक

मेवाको रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाइन्छ । प्राचिनकालदेखि नै मेवाको पातहरु घाउ सफ ागर्न दाद र दुखाई निको पार्न प्रयोग गरिंदै आएको पाईन्छ । यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ मेवामा प्रयाप्त मात्रामा क्यारोटेन नामको तत्व हुन्छ, जसले...

मृत्युपछि पनि जिउँदै हुन्छन् केही जिन

मानिसको जीवनबारे धेरै पहिले देखि नै अनेक बहस हुँदै आएका छन् । तर अहिलेसम्म यसका बारेमा विभिन्न रोचन कुरा बाहिर आउन सकेका छैनन् । लामो समयदेखि अहिलेसम्म थाहा हुन नसकेको र बारम्बार विवाद भइरहने एउटा विषय हो–मृत्यपछि पनि प्राणीले अर्को जन्म पाउँछ ।...