सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

प्रस्तावित राष्ट्रिय सदाचार नीतिका सम्बन्धमा महासंघको छलफल तथा प्रार्थना कार्यक्रम सम्पन्न।

११ बैशाख, २०७५ । आज राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा क्वाईनोनिया पाटन मण्डलीमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्रस्तावित राष्ट्रिय सदाचार नीतिका सम्बन्धमा पास्टर अगुवाहरूसँग वृहत छलफल तथा प्रार्थना कार्यक्रम सम्पन्न...

आगामी वर्षको मार्च १५ र १६ तारिखका दिन इन्टरनेशनल नेपाली ख्रीष्टियन मिडिया समिट हुने

ललितपुर, गत चैत २१ गतेका दिन नेपाल, भारत र अमेरिकालगायतका ख्रीष्टियन मिडियाकर्मीहरूको भेलाले इन्टरनेशनल नेपाली ख्रीष्टियन मिडिया नेटवर्कको गठन गरेको छ । नक्खुस्थित एक रेष्टुरेण्टमा दिनभर वसेको ख्रीष्टियन मिडियाकर्मीहरूको छलफलले अमेरिका बस्ने...

युवा जागृति कार्यक्रम सम्पन्न

नेपाली ख्रीष्टियन युवा मञ्चको आयोजनामा गत बैशाख १ गते, नयाँ वर्ष २०७५ सालको अवसर पारेर उपत्यकामा एक युवा जागृति कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा शुरुको प्रार्थना पा. रोहित ढकालले गर्नुभएको थियो भने स्तुतिप्रशंसाको अगुवाई गायक राजेश राईले...

पुनरूत्थान महोत्सव २०१८ भव्यताका साथ सम्पन्न

ख्रीस्टियन खबर- १८ चैत्र २०७४, काठमाण्डौँ । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि काठमाण्डौँ उपत्यका लगायत देशका पूर्वदेखि पश्चिम नेपालसम्मै विभिन्न ठाउँहरूमा रहेका ख्रीस्टियन समुदायहरूले पुनरूत्थान महोत्सव २०१८ भव्यताका साथ मनाएको खबरहरू प्राप्त...

बुढानिलकण्ठमा इस्टर बिशेष कार्यक्रम सम्पन्न

अाज मिति २०७४ चैत्रकाे १७ गते शनिबारकाे दिन बुढानिलकण्ठमा एक पार्टी प्यालेसमा शालाेम संगति नेपालद्वारा इस्टर बिशेष कार्यक्रम अायाेजना गरिएकाे थियाे । उक्त कार्यक्रममा सयाै मानिसहरूकाे उपस्थितिमा सम्पन्न भएकाे थियो । कार्यक्रममा शालाेम संगति...

इस्टरको सम्पूर्ण तयारी पूरा, सबैलाई सहभागिताका लागि आयोजकको अनुरोध

१६ चैत, काठमाडाैं । आगामी चैत १८ गते खुल्लामञ्चमा हुने उपत्यकाव्यापी पुनरूत्थान महाेत्सव (इस्टर) २०१८ काे सम्पूर्ण तयारी पूरा भएकाे इस्टर महोत्सव मूल आयोजक समितिले जनाएकाे छ । इस्टर महोत्सव मूल आयोजक समितिका अध्यक्ष रेभ.डा.सिमाेन पाण्डेले समितिमा...

उद्यमीहरूका निम्ति दश आज्ञा नामक पुस्तक विमोचन

दिनेश श्रेष्ठ – ललितपुर, चैत्र–९ । स्विस उद्यमी तथा प्रशिक्षक मारियो बु्ल्ह्मनद्वारा लिखित संसारभरि प्रसिद्ध भएको ख्रीष्टियन मुल्यमान्यतामा आधारित एक व्यवसायिक पुस्तक “उद्यमीहरूका निम्ति दश आज्ञा” नामक पुस्तक ललितपुरस्थित एक होटलमा हिजो...

इम्मानुएल एक्लेसियाले रजत महोत्सव मनायो

मार्था राई, इम्मानुएल एक्लेसियाले आफ्नो स्थापनाको पच्चिसौं वर्ष पूरा गरेको अवसर पारी आयोजना गरेको रजत महोत्सव – २०७४ कार्यक्रम गत फाल्गुन १६–१८ गते ९ँभद द्दड ( ःबचअज द्द, द्दण्ज्ञड० सम्म इम्मानुएल एक्लेसिया टिकापुरमा भव्यरूपमा सम्पन्न गरेको छ ।...

महासंघले राष्ट्रिय भेला सुर्खेतमा गर्दै

६ चैत २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विशेष केन्द्रिय कार्यकारी समितिको बैठक आज चैत्र ६ गतेका दिन महासंघका अध्यक्ष सि.वि. गहतराजको अध्यक्षतामा बैठक बसेर आगामी बैशाख १७ गतेदेखि १९ गतेसम्म महासंघको राष्ट्रिय भेला सुर्खेतमा गर्ने...

महासंघद्वारा प्रार्थना सभा सम्पन्न

६ चैत २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघको नेपाल प्रार्थना विभागद्वारा काठमाण्डौँ चप्पलकारखानास्थित अनुग्रह प्रतापी मण्डलीमा हिजो चैत्र ५ गते सोमबारका दिन प्रार्थना सभाको कार्यक्रम सम्पन्न गरेको छ । प्रभु येशू ख्रीष्टको पुनरुत्थान...