२०८१ बैशाख २२, शनिबार
2024 May 4, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

विचार/विश्लेषण

नेपाली मण्डलीले व्यक्तिको नाममा रहेको मण्डलीको सम्पत्ति गुठीमार्फत अब संस्थागत गर्नु अपरिहार्य छ

के पी अधिकारी, भैसेपाटी, ललितपुर । नेपालमा परोपकारी संस्थाको इतिहास हेर्ने हो भने त्यतिखेर स्थानीय रुपमा गरिने सामाजिक कार्यहरू पहाडतिर ढिकुर र पर्म तथा काठमाडौ उपत्यकामा गुठीको विकसित रुप नै आजका परोपकारी संस्था अर्थात गैरसरकारी संस्था हुन ।...

क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.

डा. नारायण प्रसाद महर्जन, पि.एच.डी म्यानेजमेन्ट साइन्स । वैज्ञानिक जगतले व्रमाण्ड सृष्टि कसरी भएको हो भन्ने कुरा खोज गरिरहेको तर सृष्टि किन गरियो भन्ने प्रश्नको उत्तर उनीहरूसँग नभएको अभिव्यक्ति दिंदै आएका छन् । सृष्टिको अद्भूत संरचनाको पछाडि कुनै...

आजको अपरिहार्यता

धनराज घिमिरे । पछिल्लो समयमा ख्रीष्टियन समुदायमा जुनखालको ध्रुविकरण वा विभाजन देखिएको छ यो चिन्ताजनक छ । “भाइफुटे गवार लुटे” भन्ने भनाई यो समयमा चरितार्थ भएको छ यसको उदाहरण जुन २०६४ सालदेखि पाउँदै आएको ख्रीष्टमसको सार्वजनिक विदा यस वर्ष पाइएन ।...

महासंघ, एनसीएस र एनसीएफले यसरी कार्यगत एकता गरे कसो होला ?

भुवन देवकोटा । अहिले नेपाली ख्रीष्टियन समुदायमा देखिएका दुई धारको द्वन्द्वले प्रभुको महिमा भएको छ जस्तो मलाइ लाग्दैन र हामी कसैको भलाइ यसबाट पक्कै हुनेवाला छ भन्ने आशा पनि कमै गरे हुन्छ । एकताको रटान गरेकाहरू नै कुर्सीको लागि मरिहत्ते गरेका कारण...

के इसाई हुनु अपराध हो ?

पास्टर सागर बैजु । मान्छेका तमाम मौलिक हकहरूमध्येमा धर्मसम्बन्धी हक पनि एक हो । उसलाई कुन धर्म कसरी मान्ने भन्ने बारेमा आफैले निर्क्योल गर्न पाउने अधिकार छ । यही सामान्य धार्मिक अधिकारको आधारमा धार्मिक स्वतन्त्रता प्रयोग गरेका नेपाली इसाईहरूमा...

ख्रीष्टियनहरूलाई लगाइएका आरोपहरू – किन गल्ती बुझाइ ??

रेभ. डा. बाल कृष्ण शर्मा । लामो समयदेखि मैले सञ्चार माध्यमहरूमा ख्रीष्टियनहरूका बारेमा मानिसहरूले अति नै गल्ती कुरा गरेका र आरोप लगाएका विषयमा ख्याल गरिरहेको छु । अनावश्यक किसिमका टीका टिप्पणी गर्ने र एक व्यक्तिको इज्जत र उसको सम्मानमा पनि आँच पुर्याएको...

विश्वस्तरीय युवा शक्तिको सेल्फि

समयकुमार रम्तेल युवाहरू महान् शक्ति हुन् । विश्वका शक्तिशाली राष्ट्रहरूमा युवाशक्तिलाई अधिकतम परिचालन गरिन्छ । सर्वपक्षमा युवाहरूलाई जनशक्तिको रुपमा सम्मान गरिएको पाइन्छ । सैन्यबल, आर्मी पुलिस फोर्स, शान्तिसेना मिसन कार्यमा सबै युवाशक्तिलाई...

जीवन सुन्दर छ, यसलाई फुलिरहन दिनुपर्छ ।

रेणु वाइबा – जीवन एक सुन्दर फूल जस्तै हो । मानिसले यसलाई विभिन्न शब्दहरूमा परिभाषित गर्ने गर्छन । यसलाई सधैं फुलिरहन दिनुपर्छ । जसरी एउटा फूलको फुल्ने समय र ओइलाउने समय हुन्छ । त्यसरी नै हामी मानिसको पनि जन्मिने एउटा समय र मर्ने एउटा समय हुन्छ, (उपदेशक...

ख्रीष्टियन युवाहरूको दायित्व अझ बढेको छ…

दिनेश श्रेष्ठ – विश्वको जनसंख्याको तथ्याङ्कलाई हेर्ने हो भने कुल जनसंख्याको एक चौथाई भन्दा बढी भाग युवाहरूले ओगटिएको पाउँदछौं । संयुक्त राष्ट्रसंघले उन्नाइस वर्षदेखि २५ वर्षसम्मकालाई मात्र युवा मान्दछ । यही तथ्याङ्कलाई आधार मानेर हेर्ने हो...