सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

“परमेश्वरको राज्य र अपाङ्गता” विषयक परिचयात्मक कार्यक्रम सम्पन

नेपाल ख्रीष्टिय अपाङ्गता सञ्जाल (Nepal Christian Disability Network) ले Joni and Friends नामक संस्थासँगको सहकार्यमा ललितपुर नख्खुदोबाटो स्थित बेखाज् पार्टी प्यालेसमा परमेश्वरको राज्य र अपाङ्गता विषयक परिचयात्मक कार्यक्रम गत असोज ३० गते सम्पन्न गरेको छ । सुन्दरढोका साथी सेवा...

प्रयास नेपालको ११औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाश वि.सी., कार्तिक १८, ललितपुर । प्रयास नेपालको ११औं वार्षिक साधारण सभा शनिवार ललितपुरमा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बीणा थुलुंगको अध्यक्षतामा सम्पन्न ११औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको कार्यप्रगतिको समिक्षा गर्दै संस्थाको भावी...

लेखक कमल अधिकारीको चाैथाे पुस्तक ‘येशू काे हुनुहुन्छ ?’ विमोचन

२०७५ असोज ६ गते, काठमाडौँ । लेखक कमल अधिकारीद्वारा लिखित चाैथाे पुस्तक ‘येशू काे हुनुहुन्छ ?’ भन्ने पुस्तक आज शनिबार ललितपुरको एकान्तकुनास्थित क्वालिटी फुडल्यान्ड रेस्टुरेन्टमा डा. महेन्द्र भट्टराई, पा. रेभ. गाेपाल रेग्मी, पा. डिल्ली राम पाैडेल...

युवा जागृति सम्मेलन सम्पन्न

लम्की, कैलाली । युवा जागृति संगती कैलाली, कन्चनपुरको आयोजनामा विलिभर्स चर्च लम्की चुहा नगरपालिका ५ राजिपुर, कैलालीमा गत भाद्र २९ गतेका दिन एक दिने युवा जागृति सम्मेलन सम्पन्न भएको खबर यस ख्रिस्टियन खबरलाई प्राप्त भएको छ । यस युवा जागृति सम्मेलनको...

महासंघको वृहत प्रार्थना सभा सम्पन्न

५ असोज २०७५ । संविधान दिवसको अवसर पारेर संविधानको व्यवहारिक कार्यान्वयनको लागि भन्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले गत असोज ३ गतेका दिन प्रज्ञा प्रतिष्ठान कमलादीमा वृहत प्रार्थना सभाको आयोजना गर्यो । उपमहासचिव पा. उदव चिमोरियाले संचालन गर्नु...

अज्ञात समुहद्वारा अागजनी गरिएको हेब्रोन चर्चलाई सहयाेग हस्तान्तरण

२०७५ भदौ २७ गते । गत बैशाख २७ गतेका रात अज्ञात समुहद्वारा गरिएको अागजनीका कारण क्षति पुगेकाे पाँचथरको चतुरेस्थित हेब्राेन मण्डलीकाे निम्ति संकलन गरिएको रु.९०,३३०/- एन.सी.एफ.नेपालकाे १ नं. प्रदेशकाे कार्यालयमा हेब्राेन मण्डलीका बरिस्ठ पास्टर के.बी.राईलाई...

प्रयास नेपालको आयोजनामा आर्थिक व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

२०७५ भदौ २६ गते । ललितपुरको नख्खुमा गत भदौ २४ गतेबाट शुरु भएको तीन दिने आर्थिक व्यवस्थापन र मण्डलीको लेखा सम्बन्धी तालिम आज (मंगलबार) सम्पन्न भएको छ । तीन दिने आर्थिक व्यवस्थापन सम्बन्धी आधारभूत तालिममा प्रयास नेपालका संस्थापक निर्देशक पास्टर चन्द्रमान...

संविधान दिवसका दिन महासंघले प्रार्थना सभा गर्ने

२२ भाद्र २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय समिति तथा सल्लाहकार समेतको संयुक्त बैठक अध्यक्ष सि.वि. गहतराजको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा महासंघको आन्तरिक व्यवस्थापन र वर्तमान परिस्थिति र संविधान घोषणा भएको तेस्रो वर्ष...

पहिलोपटक नेपाली ख्रीष्टियन फिल्म फेस्टिबल हुदैँ

२१ भदौ, २०७५, ललितपुर । डुलोस मिडियाले ललितपुरको एक होटलमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी आउँदो २४ नोभेम्वर २०१८ अर्थात मंसिर ८ गतेका दिन ललितपुरको बालकुमारीस्थित हेप्जिबा हलमा ख्रीष्टियन फिल्म फेस्टिबलको आयोजना गर्नेे बारे जानकारी गराएको...

लाजरस तामाङको अध्यक्षतामा एन.सि.एफ नेपालको युवा समिति गठन

मकवानपुर । नेपाल राष्टिय मण्डली संगति (एन.सि.एफ. नेपाल) को २ दिने राष्ट्रिय युवा प्रतिनिधि सम्मेलन यूनाइटेड गोस्पल चर्च मकवानपुर हेटौडामा सम्पन्न भएको छ । देशभरबाट उपस्थित एन.सि.एफ. नेपालमा आबद्ध मण्डलीका युवा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको...