२०८१ बैशाख १७, सोमवार
2024 April 29, Monday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

मृत्युपछि पनि जिउँदै हुन्छन् केही जिन

मानिसको जीवनबारे धेरै पहिले देखि नै अनेक बहस हुँदै आएका छन् । तर अहिलेसम्म यसका बारेमा विभिन्न रोचन कुरा बाहिर आउन सकेका छैनन् । लामो समयदेखि अहिलेसम्म थाहा हुन नसकेको र बारम्बार विवाद भइरहने एउटा विषय हो–मृत्यपछि पनि प्राणीले अर्को जन्म पाउँछ । मानिसको पनि पुनर्जन्म हुन्छ भन्ने विषयमा विभिन्न बहस हुन्छन् । तर यसबारे यथार्थ त अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

पछिल्लो समय शोधकर्ताले पत्ता लगाएको नयाँ कुराले भने यो प्रश्नलाई झन् सशक्त बनाइदिएको छ । शोधकर्ताहरूले पत्ता लगाएका छन् कि एउटा मृत्युपछि पनि जनावर केही दिन चार दिन सम्म जीवित हुन्छन् । र मृत्युपछि केही जिनहरू त झन् धेरै सक्रिय हुन्छन् । यसले नयाँ प्रश्न जन्माएको छ कि कतै पुनर्जन्मका लागि यी जिनहरूको भूमिका हुने त होइन ?

केही शोधकर्ताले यो विषयमा अध्ययन गरिरहेका छन् । यस अघि यस्तो पत्ता लागेको चाहिँ एक हजारभन्दा धेरै मुसामा गरिएको अध्ययनबाट हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...