२०८१ बैशाख २३, आइतवार
2024 May 5, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

युरोपियन च्याम्पियन्स लिग फुटबलमा सेल्टिक फुटबल क्लव छनाेट

– एजेन्सी भदौ ७, ललितपुर। स्कटल्याण्डको सेल्टिक फुटबल क्लव युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि छनोट भएको छ । प्ले अफ् चरणको अन्तिम खेलमा कजाखस्तानको एफ.सी एस्टानालाई पाखा लगाउँदै सेल्टिक समुह चरणमा पुगेको हो । पहिलो लेगको खेल ५-० ले जितेको सेल्टिक मंगलबार राति भएको दोस्रो लेगमा ४-३ ले पराजित भए पनि समग्रमा ८÷४ को जित निकाल्दै च्याम्पियन्स लिगमा छनोट भएको हो । प्ले अफ् चरणका अन्य खेलमा टर्कीको ईस्तानबुल बासाक्शेरलाई हराउँदै स्पेनको सेभिया, क्रोएसियाको रिजेकालाई हराउँदै ग्रिसको ओलम्पियाकोस, फ्रान्सको निसलाई हराउँदै ईटालीको नापोली र ईजरेलको हपोईल बिरशेभालाई हराउँदै स्लोभेनियाको एन.के. मारिबोर पनि समूह चरणमा पुगेका छन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...