२०८१ बैशाख २२, शनिबार
2024 May 4, Saturday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

अार्सनललार्इ पछाडी पार्दै लिभरपुल विजयी

– एजेन्सी भदाैँ १२, ललितपुर । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले आर्सनलमाथि प्रभावशाली जित दर्ता गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले आर्सनललाई ४–० ले पराजित गरेको हो । लिभरपुलको जितमा रोबर्टो फिरमिनो, साडिओ माने, मोहम्मद सालह र ड्यानिएल स्टुरेजले गोल गरे । पहिलो हाफमा फिरमिनोले १७ औं तथा मानेले ४० औं मिनेटमा गोल गरेपछि लिभरपुल २–० को अग्रता लियो । दोस्रो हाफमा पनि लिभरपुलका लागि ५७ औं मिनेटमा सालह तथा ७७ औं मिनेटमा स्टुरेजले थप दुई गोल गरे । लिगका तीन खेलमा आर्सनलले दुई खेल गुमाएको छ । तीन खेलमा दोस्रो जित दर्ता गरेको लिभरपुलको सात अंक भएको छ भने आर्सनलको मात्रै तीन अंक छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...