२०८१ बैशाख २३, आइतवार
2024 May 5, Sunday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने

– प्रकाश पाख्रिन भदाैँ १६,ललितपुर । ख्रीष्टियन स्पोर्टस् फेलोशिप नेपालको आयोजनामा प्रत्येक वर्ष हुदै आएको अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने भएको छ । अायाेजकका अनुसार भोली (शनिबार) सी एस एफ स्पोर्ट्स कम्प्लेक्समा २ बजे देखि खेल सुरू हुने भएको छ । खेलमा २८ वटा मण्डलीका फुटबल टिम मैदानमा उत्रने भएका छन्। २००७ साल देखि सुरु हुदै आएको टुर्नामेन्ट यस वर्ष दशौ वर्षमा टेकेको हो । टुर्नामेन्टको पहिलो उद्घाटन खेल बिश्राम मण्डली र महिमा बप्तिस मण्डली बीच हुने भएको छ । यस बर्सको खेल नक आउटको आधारमा खेलाइने छ भने भोली २ बजे सुरु भएर सेप्टेम्बर १६ तारिखसम्म खेलिने छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...