काठमाडौं । बुढानिलकण्ठ नगरपालिका नगर इसाई समितिको २०७६ साल मंसिर २९ गते बसेको प्रथम साधारण सभाबाट सर्वसम्मत रुपमा पास्टर राम शरण श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमितिको चयन भएको छ ।
हालै काठमाडौंको हात्तीगौंडास्थित आशाको किरण चर्चमा सम्पन्न...
धरान, २०७६ पुस ६ गते । धरान ख्रीष्टियन युवा संगतिको आयोजनामा ख्रीष्टमस साईकल र्याली सम्पन्न भएको छ ।
१५० जना साइकल चालकहरूको सहभागिता रहेको सो र्याली धरानको भानुचोकबाट शुरु गरी निराजन टोल हुँदै चौध किलोमिटरको परिक्रमा गरी भानुचोकमा नै आएर समापन...
२०७६ मंसिर २६ गते, काठमाडौँ । ख्रीष्टमस तथा नयाँ वर्ष २०२० को उपलक्ष्यमा नेपाल ख्रीष्टियन समाजद्वारा केहि दिन पहिले होटल हिमालयमा आयोजित शुभकामना आदान–प्रदान तथा “अल्पसंख्यक धार्मिक समुदायको अधिकार तथा समानताको हक” विषयक गोष्ठीमा ख्रीष्टियन...
२०७६ मंसिर २५ गते, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ख्रीष्टियनहरुको सम्मानमा ख्रीष्टमस पर्वमा सार्वजनिक विदा हुने बताउनुभएको छ ।
आज बुधबार राष्ट्रिय ख्रीष्टियन महासंघको प्रतिनिमण्डलसँगको भेटमा गृहमन्त्री थापाले ख्रीष्टियन समुदायको...
२०७६ मंसिर ३ गते, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना विश्वब्यापी सद्भावदूतहरूको हालै सम्पन्न भएको शिखर सम्मेलन नेपाली ख्रीष्टियन जगतमै पहिलो तथा ऐतिहासिक भएको दाबी गरेको छ ।
महासंघको...
२०७६ कार्तिक २७ गते, काठमाडौं । कञ्चनपुरका उपप्रमुख रमिता राना थारुबाट कृष्णपुर नगरपालिकास्थित किचाई मण्डली भवन नेपाल राष्ट्रिय मण्डली एलायन्सको सहकार्यमा उद्घाटन कार्य हालै सुसम्पन्न भएको खबर प्राप्त भएको छ ।
सो नवनिर्मित मण्डली भवन नेपाल...
२०७६ कार्तिक २४ गते, काठमाडौं । संयुक्त इसाई गोठालो संगतिको सातौं वार्षिक साधारण सभा काठमाडौंस्थित अल्फा बाइबल चर्चको नवनिर्मित भवनमा संगतिका अध्यक्ष रेभ. कुमार गुरूङको अध्यक्षतामा आज सम्पन्न भएको छ ।
रेभ. सोनाम टि. काबोले शुरुको प्रार्थना गरी...
२०७६ कार्तिक १७ गते, काठमाडौं । काठमाडौंका पास्टरहरूको युनाईटेड पास्टर फेलोसिप नेपालको हालै सम्पन्न भएको वार्षिक अधिवेशनबाट पास्टर कृष्ण सुवेदी अध्यक्षमा चयन हुनुभएको छ । सो अधिवेशनबाट पास्टर कृष्ण सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति...
२०७६ कार्तिक १७ गते, काठमाडौं । विगत पाँच वर्षदेखि क्रियाशिल रहेको काठमाडौंका चर्चहरू मिलेर बनेको शालोम संगति नेपालले आज काठमाडौंको बुढानिलकण्ठस्थित नयाँ सृष्टि चर्चमा नयाँ नेतृत्व चयन गर्दै आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ ।
सो साधारण...
२०७६ कार्तिक १५ गते, काठमाडौं । आमूल परिवर्तन (एपी) मसिहा पार्टीका अध्यक्ष भरत गिरीले आफ्नो पास्टरीय पद छोडेर राजनीतिमा पूर्णरुपले समर्पित हुनका लागि हिजो एक समारोहकाबिच एक अभिषेक कार्यक्रम सम्पन्न भएको छ ।
विगत १५ वर्षदेखि काठमाडौंको जोरपाटीस्थित...