नेपाल राष्ट्रिय मण्डली संगतिले ६०औं वार्षिकोत्सव र साधारण सभाद्वारा आफ्नो नाम परिवर्तन गर्दै नेपाल राष्ट्रिय मण्डली एलायन्स (National church alliance of Nepal) राख्दै ३ दिने सभा हालै सम्पन्न गरेको छ ।
एनसिएफ नेपालको ललितपुरको सानेपास्थित आराधना मण्डलीमा हालै...
२०७६ असोज २९ गते, ललितपुर । ललितपुरको सानेपास्थित आराधना चर्चमा नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टका पूर्व राष्ट्रिय निर्देशक रेभ. एडोन रोंगोंगको जीवनीमा आधारित एडोन रोंगोंग जीवनका विविध आयामहरू नामक पुस्तक हिजो एक समारोहकाबिच विमोचन गरिएको छ...
२०७६ असोज २८ गते, ललितपुर । नेपाली मण्डलीहरूको इतिहासमा एक गौरवमय इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो र नेपाली मण्डलीहरूको ठूलो छाता संगठनका रुपमा चिरपरिचित नेपाल राष्ट्रिय मण्डली संगति (एन.सी.एफ.नेपाल)को आफनो ६०औं वार्षिकोत्सवको एक समारोह आज...
२०७६ असोज २७ गते, ललितपुर । ललितपुरस्थित नाजरिन चर्चले आफ्नो स्थापनाको रजत महोत्सवको कार्यक्रम हिजो ललितपुरको धोविघाटस्थित सिद्धार्थ पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न गरेको छ ।
नेपाल बाइबल सोसाइटीका महासचिव पास्टर तेज जिरेलको सुरूको प्रार्थनाबाट...
२०७६ असोज २६ गते, काठमाडौं । राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालको आयोजनामा हिजो नुवाकोटको विदुरनगरपालिकास्थित जागृति मण्डलीमा नुवाकोट र रसुवा जिल्लाका पास्टर तथा अगुवाहरूको व्यापक सहभागितामा वृहत जिल्ला भेला सम्पन्न गरेको छ ।
सो जिल्ला भेलामा...
नेपाल जेल सर्भिस (मिनिष्ट्री) को साधारणसभा ललितपुर महानगरपालिका – ११, पाटनमा अवस्थित विजय जीवन मण्डलीमा गत साउन २६ गते सम्पन्न भएको थियो ।
त्यस साधारण सभा कार्यक्रमलाई नेपाल जेल सर्भिस (मिनिष्ट्री) का संस्थापक पास्टर जय देउलाले गर्नु भएको थियो...
२०७६ भदौ ३१ गते, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १ नम्बर प्रदेश भेला महासंघका अध्यक्ष सि.वि. गहतराजको प्रमुख आतिथ्यमा मोरङको पथरीशनिश्चरे–४ स्थित प्रतिज्ञा विश्वासको मण्डलीमा पा. एनोज गजमेरको संयोजकत्वमा २३ सदस्यीय १ नं. प्रदेशस्तरीय...
८ भदौ ०७६ ललितपुर । डुलोस मिडियाले हिजो ललितपुरको ग्वार्कोस्थित हेब्जिवाह म्युजिक सिटीमा आयोजना गरेको नेपाली ख्रीष्टियन चलचित्र महोत्सव २०७६ सम्पन्न भएको छ । सो चलचित्र महोत्सवमा प्रतिस्पर्धी आठ फिल्मबाट उज्जवल राईद्वारा निर्देशित आभास नामक...
भदौ ८, भक्तपुर ,रेणु वाईबा। शनिबार एक समारोहका बीच भक्तपुर ख्रीष्टियन समाजको साधारण सभा सम्पन्न भएको छ । नेपाल सुसमाचारीय मण्डलीमा सम्पन्न साधारण सभाले पास्टर पासाङ तामाङको अध्यक्षतामा ९ कार्यसमिति गठन गरिएको छ भने उपसमितिहरू दिदीबहिनी, जवान र...
२०७६ भाद्र ६ गते, काठमाडौं । काठमाडौंको होसन्ना धापासी मण्डलीको आयोजनामा गत भाद्र १ गते देखि ३ गतेसम्म तदानुसार अगष्ट १८–२० तारिखसम्म काठमाडौंको होसन्ना धापासी मण्डलीमा तीन दिने पास्टर तथा अगुवा सम्मेलन सम्पन्न भएको खबर प्राप्त भएको छ ।
सो पास्टर...