२०८१ बैशाख २५, मङ्लबार
2024 May 7, Tuesday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बाइबलबाट उत्साह

उत्साहको वचन: सफल व्यक्ति मात्र होइन आशिषित व्यक्ति बनौं

रेभ. प्रकाश मेघी गुरुङ । हामीले यस संसारमा जन्म मात्र पाएका नभएर त्यसको अलवा अरु थुपै्र कुराहरू पनि पाएका छौं । यहाँ सफल हुनेहरू पनि छन् र असफल हुनेहरू पनि छन् । सफल हुनेहरू आफ्नो ज्ञान र परिश्रममा घमण्ड गर्छन् भने असफल हुनेहरू ईश्वरलाई दोष दिन्छन्...

तपाईं कस्तो छाप छोड्दै हुनुहुन्छ ?

उत्साहको वचन: रेभ. डा. प्रकाश मेघी गुरूङ । बाइबल पवित्र शास्त्रमा हितोपदेशको पुस्तक तेह्रको बाइस पदले भन्दछ– “असल मानिसले आफ्ना नाति– नातिनाहरूका निम्ति पैतृक–सम्पत्ति छोडिराख्छ, तर पापीहरूको धन धर्मीहरूका लागि थोपरिन्छ ।” मलाई लाग्छ यस वचनले भौतिक...

परमेश्वरले तपाईंको जीवनमा उदेकको काम गर्दै हुनुहुन्छ

दिनेश श्रेष्ठ । कतिपय मानिसहरू आफ्नो जीवनका बारेमा यसरी सोच्छन्, मैले जिएको यो मेरो जीवन मेरै हो, आफ्नो जीवनका बारेमा आफू खुशी म निर्णय गर्न सक्छु, आफ्नो तरिकाले आफ्नो जीवन बाँच्न म सक्छु, किनकि मैले जिएको यो जीवन मेरो हातमा छ । जसै आफ्नो जीवनमा उसले...

जोशमा पछि नहटौं

वरिष्ठ पास्टर रोवर्ट कार्थक । यर्मिया ४८ः११– १२ मोआब युवा अवस्थादेखि नै आराम गरी बसेको छ । त्यो थेग्रो रहेको दाखमद्य जस्तै छ, जो एउटा भाँडाबाट अर्को भाँडामा खनाइएको छैन, त्यो निर्वासनमा परेको छैन । तर दिनहरू आउँदैछन्, परमप्रभु भन्नुहुन्छ, जब घैटाबाट...

आजको_वचन

रवि श्रेष्ठ । प्रस्थान ३०:२२-३३ (अभिषेक गर्ने तेल मात्र परमेश्वरबाट दिएको विशेष काम गर्न चिन्हको निम्ति दिएको थियो) फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,“तैंले असल-असल मसला, अर्थात्‌ पाँच सय शेकेल* तरल मूर्र र त्‍यसको आधा, अर्थात्‌ अढ़ाइ सय शेकेल* दालचिनी,...

प्रार्थनाद्वारा नै हामी आशिषमय विजयी जीवन जीउन सक्छौं

पास्टर आशिष खड्का । अहिलेको समयमा प्रायजसो मानिसहरूलाई चिन्ता र फिक्रीले सताइरहेको हुन्छ । पहिलो पत्रुस ५ः८, फिलिप्पी ४ः६ तथा येशुले पनि मत्ती ६ः२५–३४ पदसम्म डाँडाको उपदेशमा चिन्ता र फिक्रीको बारेमा बताउनुभएको छ । परमेश्वरले हामीलाई जीवन दिनुभएको...

परमेश्वरको इच्छा र योजनालाई खोजौं

दिनेश श्रेष्ठ । हामीमा मानविय स्वभाव छ । धेरैजसो अवस्थामा हामीलाई मन परेका र गर्न मन लागेका कुराहरू गर्दछौं तर यसमा परमेश्वरको इच्छा के छ भनि हामी कहिल्यै खोज्दैनौं । आफूलाई मन परेको र इच्छाएको कुरा गर्न हामीलाई मन लाग्दछ अनि गरिसकेपछि त्योबाट आएको...

हामीले परिस्थिति बदल्ने होइन तर मनस्थिति बदल्न सक्नुपर्दछ

– पास्टर रोहित ढकाल, संसारका मानिसहरू बनिएका बाटोमा हिँड्छन् तर परमेश्वरका मानिसहरू जहाँ हिँडछन्, त्यहाँ बाटोहरू आफै बन्छ । किनभने हामी इतिहासमा देख्न पाउँछौँ कि संसारका मानिसहरू बनिएका र भइरहेको बाटोमा हिडिरहेका थिए तर परमेश्वरका जन इस्राएलीहरू...