२०७६ माघ २१ गते, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ, गण्डकी प्रदेशको आयोजनामा आज (मंगलबार) अर्चलबोटस्थित पोखरा दर्शन मण्डलीमा विशेष भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल व्याप्टिष्ट चर्च काउन्सिलका अध्यक्ष रेभ.पास्टर के.पी. त्रिपाठीको...
१८ माघ, रुपन्देही । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल जिल्ला समिति रुपन्देहीको आयोजनामा आज (शनिबार) जिल्ला भेला केन्द्रिय अध्यक्ष सि. बि गहतराजको प्रमुख आतिथ्यतामा रुपन्देहीको भैरहवास्थित भैरहवा गोस्पेल संगति (चर्च)मा सम्पन्न भएको छ ।
भेलाका प्रमुख...
काठमाडौं, मितिः २०७६ माघ १७ गते । नेपाली ख्रीष्टियन एकता समाज जापानका अध्यक्ष सूर्य राईको अध्यक्षतामा गएको एक टोलीले आज एनसिएफ नेपालका महासविच पास्टर शेर एसी र एनसिएसका महासचिव पास्टर डिल्लीराम पौडेललाई भेटी नेपाली ख्रीष्टियन समुदाय एकतामा आउनुपर्छ...
ख्रीष्टियन खबर, २०७६ माघ १७ गते । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको एक टोलीले भेटेर बधाई दिनुका साथसाथै सफल कार्यकालको शुभकामना दिएको छ ।
लाजिम्पाटस्थित सभामुखको निवासमा महासंघका...
२०७६ माघ १६ गते, ललितपुर । नेपालमा कार्यरत रहेका बिभिन्न एनजिओ, आइएनजिओ, संघसंस्था तथा समुदायहरूमा वित्तीय तथा लेखा शाखामा कार्यरतहरूका साथै व्यवस्थापन अध्ययन गरी यसै पेशामा लाग्न चाहेका व्यक्तिहरूको क्षमता अभिबृद्धि गर्ने लक्ष्य राखी विभिन्न...
२०७६ माघ १३, मलेसिया । जोहोर नेपाली ख्रीष्टियन फेलोसिप मलेसियाको आयोजनामा नेपालबाट कामको सिलसिलामा मलेसियामा पुगेका नेपाली ख्रीष्टियनहरुको सहभागितामा तीन दिने क्याम्प सम्पन्न भएको छ ।
गत डिसेम्बर २५ तारिखबाट शुरु भई आज २७ तारिखका दिन सम्पन्न...
२०७६ माघ ७ गते, काठमाडौं । नेपालमा कार्यरत ख्रीष्टियन वकिलहरू, ख्रीष्टियन प्रहरीहरू र ख्रीष्टियन पत्रकारहरूको संगति विगत एक वर्ष अघिदेखि हुँदै आएको भएतापनि हिजो मिति २०७६ माघ ६ गतेदेखि विधिवत रुपमा संगठित भएको छ ।
काठमाडौंको लाजिम्पाटमा हिजो नेपालमा...
काठमाडौं, २०७६ पुस २२ गते । नेपाल राष्ट्रिय मण्डली सङ्गतिले आज काठमाडौंमा एक प्रार्थना भेलाको आयोजना गरी प्रार्थना दिवसको रुपमा आफ्नो स्थापनाको ६१औं वर्ष मनाएको छ ।
नेपाली मण्डलीहरूको छाता संगठनको रुपमा स्थापना भएको नेपाल राष्ट्रिय मण्डली सङ्गति...
काठमाडौं । क्राइस्ट फर अल नेसन्स्का संस्थापक, विश्व प्रख्यात जर्मन प्रचारक रेनहर्ड बोन्के ७९ वर्षको उमेरमा २०१९ डिसेम्बर ७ तारिखका दिन प्रभुमा सुतेका छन् ।
युवा अवस्थामा नै प्रभुबाट बिशेषगरी अफ्रिका महादेशमा प्रचार गर्ने बोलावट पाएका बोन्केले...
१९ पुस, काठमाडौं । जेष्ठ नागरिकको जीवन सहज र सुरक्षित बनाउन भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ल्याएको ‘जेष्ठ नागरिसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक २०७५’ ले निकै चर्चा पायो । कारण थियो, आम्दानीको निश्चित रकम बाबुआमाको नाममा...