काठमाडौं, पौष १४, २०७६ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय विशेष कार्यकारी समितिको बैठक हिजो आईतबारका दिन विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
महासंघको कार्यालय सातदोबाटोमा सम्पन्न बैठकले ख्रीष्टियनहरुको तथ्याङ्क सङ्कलनका सम्बन्धमा...
बनेपा, समयकुमार रम्तेल । काभ्रेस्थित बनेपा तथा पनौती नगर ख्रीष्टियन समुदायको आयोजनामा गत पौष ९ गते अर्थात २५ डिसेम्वर २०१९मा बनेपा र पनौती नगरमा भएका ४० वटा चर्चहरू मिलेर संयुक्त ख्रीष्टमस कार्यक्रम बनेपा बसपार्कमा भव्य रुपमा सम्पन्न भएको छ ।
...
काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले हिजो डिसेम्बर २५ तारिख अर्थात पुस ९ गतेका दिन सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा ख्रीष्टमस महोत्सव भब्यताका साथ सम्पन्न गरेको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभा हलमा...
काठमाडौं, २०७६ पुस ९ गते । आज डिसेम्बर २५ तारिख वडादिन ख्रीष्टमसको अवसरमा धुमधामका साथ ख्रीष्टजन्मोत्सव उत्सव विश्वभर मनाइदैछ । सोहि अवसर पारेर नेपालमा पनि ख्रीष्ट विश्वासीहरूले धुमधामका साथ ख्रीष्टमस मनाइदैछ ।
ख्रीष्टमसको अवसरमा नेपाल सरकारले...
काठमाडौं, २०७६ पुस ७ गते । आगामी डिसेम्बर २५ तारिख अर्थात पुस ९ गते ख्रीष्टमसका दिन सारा चर्च र राष्ट्रिय ख्रीष्टियन संस्कृति अध्ययन तथा विकास प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंको सुकेधारास्थित एक पाटी प्यालेसमा ख्रीष्टमस विशेष महोत्सव कार्यक्रम...
काठमाडौं, पौष २०७६ पुस ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल अन्तर्गत महिला विभागले हिजो आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
महासंघका बरिष्ठ सहअध्यक्ष रेभ.डा. फिलेमोन खड्का...
काठमाडौं, २०७६ पुस ७ गते । काठमाडौंमा रहेको पास्टरहरूको संगति संयुक्त इसाई गोठालो संगतिले गत मंसिर २८ गते तदानुसार १४ डिसेम्बरका दिन भब्य एक ख्रीष्टमस तथा नयाँ वर्ष २०२० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी मनाएको छ ।
बुढानिकण्ठ...
काठमाडौं, २०७६ पुस ६ गते । ललितपुरको भैंसीपाटी र आसपासमा रहेका विभिन्न चर्चहरू मिलेर बनेको नमूना ख्रीष्टियन समुदायको आयोजनामा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम आज पुस ६ गतेका दिन भैंसीपाटीस्थित क्वालिटी बैकेटमा सम्पन्न भएको छ ।
नेपाल...
काठमाडौं, २०७६ पुस ६ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको खेलकुद विभागले आयोजना गरेको म्याराथन दौड सम्पन्न भएको छ ।
ख्रीष्टमसको पूर्व सन्ध्यामा महासंघको खेलकुद विभागले आयोजना गरेको दौडमा उपत्यकाका विभिन्न मण्डलीको सहभागिता रहेको सो कार्यक्रम...
काठमाडौं, २०७६ पुस ६ गते । किर्तिपुर नगरपालिकाभित्र रहेका विभिन्न चर्चहरू मिलेर बनेको किर्तिपुर चर्चेज फेलोसिपको आयोजनामा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम हिजो पुस ५ गतेका दिन सम्पन्न भएको छ ।
किर्तिपुर नगरपालिकाका मेयर श्री रमेश महर्जनको...