काठमाडौं, ८ जुलाई २०२१ । कोभिड १९ को दोस्रो महामारीको लहरका कारण अति खाँचोमा परेका एक सय घरधुरीलाई बिलिभर्स इस्टर्न चर्च बुढानिलकण्ठद्वारा राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ ।
बिलिभर्स इस्टर्न चर्च बुढानिलकण्ठका फादर दिपेश सुनुवारका अनुसार हिजो...
निरोज तोलाङे, काठमाण्डौँ । नेपाली समाजका बहुआयामिक र बहुप्रतिभावान इतिहासका धरोहर पादरी गंगाप्रसाद प्रधानको १७० औं जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक दूरी कायम गरेर...
काठमाडौं, ४ जुलाई २०२१ । कोभिड-१९ को दोस्रो लहर फैलिएपछि नेपाल सरकारले लगाएको लामो लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदुरी गरीखाने अप्ठयारोमा परेका श्रमिक वर्गलाई लक्षित गर्दै नेपालका असल मित्रहरू नामक संस्थाले खाद्यान्न वितरण गरेको छ ।
हिजो शनिबार...
भद्रपुर, ३ जुलाई २०२१ । बिलिभर्स इस्टर्न चर्च भद्रपुरले लामो समयसम्म लकडाउन लम्बिएकोले अभावमा परेका अशक्त बृद्ध वृद्धा, अपाङ्ग, एकल महिला र बेरोजगार ३४ परिवारलाई राहत बितरण गरेको छ ।
भद्रपुर नगरपालिका वार्ड नं. ३, ७, ८ र १० मा बसोबास गर्ने अति बिपन्न...
१८ मे २०२१, काठमाडौं । नेपालीे ख्रीष्टियन जगतका एक धरोहर तथा कहिल्यै नमेटिने इतिहास बोक्नु भएका महान सेवक नेपाल इसाई मण्डलीका वरिष्ठ पास्टर रोबर्ट कार्थक ९५ वर्षको उमेरमा भौतिकरुपमा आज प्रभुमा विश्राम लिनुभएको छ ।
नेपाली इसाई मण्डली गोगंबुका पास्टर...
कीर्तिपुर, ३ जेठ २०७७ । कीर्तिपुरमा अवस्थित चर्चहरूका बिचमा संगति, प्रेम, भातृत्व र मानव सेवाका लागि स्थापित कीर्तिपुर चर्चेस फेलोशिप (कीर्तिपुर इसाई समुदाय) ले कोभिड १९ को नयाँ भेरियण्टबाट ग्रसित यस क्षेत्रका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले...
काठमाडौं, मे ८, २०२१ । हिमालयमा तिब्र गतिले पग्लिरहेको ग्लेशियरको कारणले त्यहाँ तालहरूको संख्याहरू र तिनमा पानीको स्तर बढिरहेको छ । यति मात्र होइन यी तालहरूले आफ्नो आकार पनि बढाइरहेका छन्, जसले गर्दा बाढीको खतरा बढेको छ । नदीको मुहानको नजिक रहेका...
काठमाडौं, ४ अप्रिल २०२१ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज अप्रिल ४ तारिख अर्थात चैत्र २२ गतेका दिन नेपाली काङ्ग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा पुनरुत्थान महोत्सव २०७७ समारोहको कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुरको...
१५ मार्च २०२१, काठमाडौं। मोन आलेको नेपाली ख्रीष्टियन म्युजिक भिडियो ‘तिमी मेरी हव्वा’ हिजो आइतबार सार्वजनिक भएको छ ।
धर्मशास्त्र बाइबलमा रहेको आदम र हव्वाको कथालाई बिरेन तितुङले सुन्दर ढंगले निर्देशन गर्नुभएको सो गीतमा स्वयम् मोन आले र चर्चित...
२२ फेब्रुअरी २०२१, कैलाली । लम्कीचुहा इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रमको आयोजना हालै सम्पन्न गरिएको छ ।
स्थानीय लम्कीचुहा इसाई समाजमा आबद्व पन्ध्र वटा मण्डलीको उपस्थिति र सक्रिय सहभागिता रहेको सो कार्यक्रममा जम्मा ८२ पिन्ट...