पास्टर माया सुनुवार हाल काम र सेवकाइको सिलसिलामा इजरायलमा हुनुहुन्छ । उहाँ बैदेशिक रोजगारमा त्यहाँ हुनभएपनि इजरायलस्थित संयुक्त नेपाली मण्डलीको पास्टर पनि हुनुहुन्छ । उहाँसँग त्यहाँस्थित नेपालीहरूका बारेमा साथ साथै उहाँले शुरु गर्नुभएको सेवकाइका...
रेभ. डा. तेज बहादुर रोक्काको जन्म ओखलढुङ्गामा भएतापनि हुर्कने र पढ्ने कार्य सर्लाही जिल्लामा भएको हो । उहाँले सर्लाहीमा अध्ययनकै क्रममा प्रभु येशूलाई चिन्ने मौका पाउनुभयो । वि.सं. २०४९ मा क्याम्पस पढ्ने क्रममा काठमाडौं प्रवेश गर्नु भएका डा. तेज बहादुर...
सङ्गीत वार्ता
गायक प्रमोद निर्वाणको जन्म काठमाडौं महानगरपालिका–१६, बालाजुमा भएको हो । स्कूले जीवन छँदादेखि नै गाउन रुचाउने उहाँ अहिलेका गायकहरूको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । विगत दश वर्ष अघि प्रभु येशूलाई ग्रहण गरी ख्रीष्टियन...
डा. डम्बर अधिकारी, नेपालबाट युरोप गएर मिसनरीको काम गर्ने पहिलो नेपाली युरोप मिसनरी हुनुहुन्छ । हाल उहाँ युरोपको जर्मनीमा बसेर सेवकाइ गर्दै हुनुहुन्छ । केहि समय पहिले उहाँ नेपाल आउनुभएको बेलामा उहाँले युरोपमा रहेर गरिरहनुभएको सेवकाइका बारेमा लिइएको...
हालसालै बेलायत, भारतको सिलोङ, नेपालको प्रदेश नम्बर १स्थित इटहरी लगायतका ठाउँहरूमा आयोजित विभिन्न कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिएका नेपालका प्रख्यात ब्याण्ड हेब्जिवाह संङ्गीत झुण्डसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
हालसालै युके...
डा. सरिता थापा
डा. सरिता थापा प्रायः सबैले चिनेकै व्यक्तित्व हुनुहुन्छ । उहाँ लामो समयदेखि सेवकाइको क्षेत्रमा स्थापित हुनुहुन्छ । विशेषगरी उहाँ मनोपरामर्शदाताको रुपमा पनि परिचित हुनुहुन्छ । उहाँसँग यहाँ उहाँको सेवकाइ युवावस्था, र वर्तमान युवाहरूले...
एनसिएफ नेपालका नवनिर्वाचित अध्यक्ष पास्टर हनोक तामाङ
एनसिएफ नेपाल के उद्देश्यले सुरु भएको हो ?
एनसिएफ नेपालको इतिहास हेर्दाखेरी तत्कालिन समय सन् १९६० मा जुन बेला यो सुरुवात भयो यो संगति, यो एउटा विशेष खाँचोको महसुस गरेर सुरुवात भएको संगठन हो । खाँचो...
नेपाल ख्रिस्टियन समाजका वर्तमान अध्यक्ष पास्टर वर्णबास श्रेष्ठ विगत केही वर्षअघिदेखि यस समाजको कार्यकारी अध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ नेपाल इसाई मण्डली, बालाजुको सिनियर पास्टरको रुपमा पनि सेवारत हुनुहुन्छ । साथै विभिन्न ख्रिस्टियन...
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजसँग हालै विघटित भएको संसदले पारित गरेको र राष्ट्रपतिबाट अनुमोदन भएको फौजदारी विधेयक लगायतका समसामयिक बिषयमाथि यस ख्रीष्टियन खबरका सम्पादक दिनेश श्रेष्ठले गर्नुभएको ताजा अन्तर्वार्ता...