हास्य व्यङ्ग्यको संसारमाथि विजय प्राप्त गर्ने विख्यात कलाकार चार्ली चाप्लिन (सन् १८८९–१९७७) को धेरै चर्चा परिचर्चा हुने गर्छ । चार्ली अत्यन्त सफल हास्य व्यङ्ग्यकार थिए भन्ने कुरा त सबैलाई थाहा छ तर त्यसको साथ साथै उनी नृत्य निर्माता, कथाकार, पटकथाकार,...
जेम्स गिलमोरको जन्म सन् १८४३ को जुन १२ तारिख स्कटल्याण्डमा भएको थियो । सन् १८६७ मा उनी हाईगेट मिसन सोसाइटीमा आबद्ध भएर प्रभुको काम गर्नलाई अग्रसर भए ।
सन् १८७६ मा मंगोलिया भन्ने देशमा पुग्नलाई जेम्स गिलमोरले १६५ दिनको लामो यात्रा गरी त्यहाँ पुग्न...
प्रेरक प्रसङ्ग ।
सन् १९७२ मा फारहट नाउँ गरेका मिश्रका एक जवान व्यापारीको ११,००० अमेरिकी डलर (हालको सटही दर अनुसार लगभग १२ लाख भन्दा बढी नेपाली रुपैयाँ) मुल्य पर्ने घडी हरायो । झुम्रेझाम्रे कपडा लगाएको फोहोर उठाउने एक जना मानिसले उक्त घडी भेट्टाएर तिनकहाँ...
“येशू हुन् मेरो कस्तो विलास, दिँदछन् मनमा महिमाको आश
मुक्तिको भागी स्वर्ग मेरो घर, उनमा म बस्छु सधैँ निडर ।”
माथिको अनुच्छेद दृष्टिविहीन रचनाकार फेन्नी क्रस्बीद्वारा लिखित अनि नेपालीमा अनुदित ख्रिष्टिय भजन २८१ नम्बरको पहिलो श्लोक हो । दृष्टिविहीन...
मितिः २०७६ फागुन २, काठमाडौं । कोरोना भाइरसको बारेमा सावधान गराउने डाक्टर लि वेन लियाङ (Doctor Li Wen Liang) एक समर्पित ख्रीष्ट विश्वासी थिए भन्ने कुरा हालै प्रकाशमा आएको छ ।
डाक्टर लि वेन लियाङ एक ३४ वर्षीय एक नेत्र विशेषज्ञ थिए, जसले गत डिसेम्वर ३० तारिखका दिनमा...
४ डिसेम्बर १९८२ मा निक भुजिकिकको जन्म अस्ट्रेलियामा भएको थियो । तिनी हात र खुट्टाविना नै जन्मेका थिए, जसलाई मेडिकल भाषामा टेट्रामेलिया सिन्ड्रोम भनिन्छ । जन्मपश्चात नर्सले तिनलाई आमाको सामु ल्याउँदा आमाले तिनलाई हेर्न समेत इन्कार गरेकी थिइन् ।...
सन् १५१७ को जुनमा मार्टिन लुथरले ९५ वटा थिसिस लेखेर विटनवर्गको कास्टल चर्चमा टाँगी बाइबलसँग नमिल्ने धर्मकार्यको पर्दाफास गरेको इतिहास स्वर्ण अक्षरले लेखिएको छ । त्यो थिसिसले गर्दा प्रोटेस्टेन्टट चर्चहरूलाई जन्म दिएको थियो । जसले रोमन क्याथोलिक...
गत नोबेम्बर ५ तारिख विश्व सण्डे स्कुल डे अर्थात बाल संगति सुरु भएको दिनको सम्झनामा विश्वका विभिन्न मण्डलीहरूमा बिभिन्न कार्यक्रम गरी मनाइयो । सन् १७३६ सेप्टेम्बर महिनाको १४ तारिखका दिन युकेको ग्लुचेस्टरमा जन्मिएका रोबर्ट राइकेसले १७७६ मा सण्डे...