२०८३ कार्तिक ५, बुधबार
2026 October 20, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

प्रथम नेपाली ख्रीष्टियन फिल्म फेस्टिबल भोलि हुँदै

२०७६ भाद्र ६ गते, काठमाडौं । डुलोस मिडियाको आयोजनामा भोलि भाद्र ७ गते तदानुसार २४ अगष्ट शनिवारका दिन ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा दिउँसो २ः०० बजेदेखि प्रथम नेपाली ख्रीष्टियन फिल्म फेस्टिबलको आयोजना गरिएको छ । सो फिल्म फेस्टिबलमा विभिन्न...

इस्राएलको संयुक्त नेपाली मण्डलीमा आत्मिकी सम्मेलन सम्पन्न

२३ अगष्ट २०१९, काठमाडौं । इस्राएलको तेलअभिवस्थित संयुक्त नेपाली मण्डलीको आयोजनामा दुई दिने आत्मिक जागृति सम्मेलन हालै सम्पन्न भएको छ । सो दुई दिने आत्मिक सम्मेलन यहि अगष्ट १६ र १७ तारिखका दिन इस्राएलको तेलअभिवस्थित संयुक्त नेपाली मण्डलीमा निकै...

महासंघको पत्रकार सम्मेलनः सद्भावदूतहरूको प्रथम अन्तर्राष्ट्रिय शिखर सम्मेलनबारे जानकारी

मितिः २०७६ साउन ३१ गते, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघले आगामी नोभेम्बर ८ देखि ११ तारिख सम्ममा हङकङमा प्रवासी तथा गैह्र आवासीय समन्वय विभागले विश्वभर रहेका नेपाली भाषी मण्डलीहरूसँग सहकार्य गर्दै परमेश्वरको महिमा गर्ने प्रमुख उद्देश्य...

महासंघको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन हङकङमा, सहभागी हुन सद्भावदुतहरूलाई अनुरोध गर्दै

३० श्रावण २०७६, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको हिजो काठमाडौंमा बसेको केन्द्रिय समितिको बैठकले महासंघको प्रवासी तथा गैह्र आवासीय विभागले आगामी नोभेम्बर ८ देखि ११ तारिखसम्म हङकङमा आफ्ना सद्भावदुतहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन...

ग्रेस मिराकल मिनिष्ट्रिजको परिचयात्मक कार्यक्रम सम्पन्न

२०७६ साउन २७ गते, काठमाडौं । ग्रेस मिराकल मिनिष्ट्रिज नेपालले आज ललितपुरको एक पार्टी प्यालेसमा ग्रेस मिराकल मिनिष्ट्रिज नेपालको एक परिचयात्मक एवं पास्टर भेला कार्यक्रम सम्पन्न गरेको छ । पास्टर राजु बज्राचार्यको संयोजकत्वमा सम्पन्न भएको सो...

शालोम ग्लोबल युथ फेलोसिपको अंग्रेजी संगति उत्साहका साथ सम्पन्न

काठमाडौं, २०७६ साउन १२ गते । शालोम ग्लोबल युथ फेलोसिपको यस महिनाको मासिक संगति यस क्षेत्रको बिभिन्न मण्डलीहरूबाट धेरै युवाहरूको सहभागितामा हिजो काठमाण्डौको नारायणस्थान, बुढानिलकण्ठस्थित एकता मिलाप मण्डलीमा धेरै उत्साहका साथ सम्पन्न भएको छ...

‘सिफ’को ९औं साधारणसभा सम्पन्न, डिकन दिनेश रम्तेल अध्यक्षमा चयन

साउन ११, काठमाडौं, ख्रीष्टियन खबर सम्बाददाता। काठमाडौंको दक्षिण भेगीय ख्रीष्टियन युवा संगति(सिफ)को ९औं साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । काठमाडौंको दक्षिण भेगस्थित क्वाइनोनिया फर्पिङ चर्चमा सम्पन्न साधारणसभाले डिकन दिनेश...

काठमाडौंमा एक दिने ‘मण्डली वृद्धि’ सम्मेलन सम्पन्न

६ साउन ०७६, काठमाडौं, प्रेम जैरु । होसन्ना मिनिष्ट्रिज नेपालको आयोजनामा एक दिने चर्च ग्रोथ सम्मेलन आशिषमय प्रकारले होसन्ना चर्च जोरपाटीमा सम्पन्न भएको छ । सम्मेलनका प्रमुख वक्ता सिङ्गापुरबाट आउनुभएका पास्टर मेङ हाउ टियोले दिनभरि वचनबाट सिकाउनु...

अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्क अमेरिकामा बैधानिक रुपमा हालै दर्ता

काठमाडौं, २०७६ असार ३१ गते। अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्क अमेरिकी सरकारमा हालै दर्ता भई यसले बैधानिकता पाएको खबर प्राप्त भएको छ । नेटवर्क दर्ता भएपछि अमेरिकामा यसले बैधानिकता पाएको छ भने नेटवर्कले आफ्नो लक्ष्य प्राप्तिका...

बाबुराजा महर्जनको ‘आराधनाको मधुर समय’ गीति एल्बम विमोचन

काठमाडौं, २९ असार ०७६ । संगीतकार तथा गीतकार बाबुराजा महर्जनको आराधनाको मधुर समय नामक दोस्रो गीति एल्बम साहित्यकार लोकनाथ मनेनको प्रमुख आतिथ्यमा विमोचन भएको छ । हिजो असार २८ गते शनिबारका दिन कलंकीस्थित अनुभव पार्टी प्यालेसमा आयोजित समारोहमा...