२०८३ कार्तिक ५, बुधबार
2026 October 21, Wednesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

आज देशैभर हर्षोल्लाससाथ ख्रीष्टमस उत्सव मनाइयो

१० पुस ०७५, काठमाडौं । नेपालमा रहेको लाखौं नेपाली ख्रीष्टियनहरूले आज डिसेम्बर २५ तारिख मंगलबारका दिन यस वर्षको ख्रीष्टमस हर्षोल्लासमयले मनाएका खबरहरू प्राप्त भएका छन् । काठमाडौँ लगायत देशैभर हरेक सहर, गाउँ, टोल जताततै ख्रीष्टमसको हर्षोल्लासमय...

महासंघले भोलि मोटर साइकल र्याली गर्दै…

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले भोलि पौष ८ गते आइतबारका दिन बिहान ७ः३० बजेदेखि काठमाडौंस्थित बिजुलीबजारबाट ख्रीष्टमसको सुभकामना मोटरसाइकल र्याली शुरु गर्दैछ । सो र्याली काठमाडौंका विभिन्न स्थानहरूलाई परिक्रमा गर्दै ख्रीष्टमसको संदेशहरू...

महासंघले पत्रकार सम्मेलन गरी ख्रीष्टमसमा सार्वजनिक बिदा दिन माग गर्यो

काठमाडौं, ०५ पौष २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गरी नेपाल सरकारसँग ख्रीष्टमसका दिन सार्वजनिक बिदा दिन माग गरेको छ । महासंघका अध्यक्ष सि.बि.गहतराजले ख्रीष्टमसका दिन दुई–तिहाईको...

काठमाडौँमा संयुक्त भनिएको ख्रीष्ट जन्मोत्सव कार्यक्रम सम्पन्न

पुस २, २०७५, ललितपुर । ललितपुरको कुमारीपाटी स्थित क्वाइनोनिया पाटन चर्चको हलमा काठमाडाैँ उपत्यकाका चर्चहरूको संयुक्त ख्रीष्टमस शुभ कामना अादानप्रदान कार्यक्रम हिजो सम्पन्न भएको छ । ख्रीष्टमस महोत्सवको पूर्वसन्ध्यामा अायोजित सो कार्यक्रममा सबै...

एन.सी.एफ.नेपालको ख्रीष्टमस शुभकामना आदान–प्रदान सम्पन्न

ललितपुर,मंसिर २७, एन.सी.एफ.नेपालको आयोजनामा कुसुन्तीस्थित संस्थाको आफ्नै कार्यालयमा ख्रीष्टमस तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको...

ख्रीष्टमस बिदा कायम गर्न महासंघले राष्ट्रिय मानव अधिकार आयोग गुहार्यो

काठमाडौँ, २५ मंसिर २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.बि.गहतराजको नेतृत्वमा महासंघका पदाधिकारीहरूको एक टोलीले आज राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटी आसन्न ख्रीष्टमसमा सार्वजनिक बिदा कायम गराउनका लागि...

जि.एन.एस.सि.एफ.को दोश्रो शिखर सम्मेलनको तयारी बैठक सम्पन्न

काठमाडौ, २४ मङ्सिर २०७५ । ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिपको दोश्रो शिखर सम्मेलन आगामी वर्ष २०१९ मार्चको १२ देखि १४ सम्म नेपालको राजधानी काठमाडौँमा हुने तय भएसंगै यस सम्मेलनको तयारी तिब्रतासाथ अघि बढिरहेको छ । संसारभर रहेका नेपालीभाषी...

महासंघले यसपाली पनि सरकारसँग ख्रीष्टमसको सार्वजनिक बिदा माग गर्यो

१७ मंसिर ०७५, काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि.गहतराजको नेत्तृत्वमा महासंघका पदाधिकारीहरूको एक टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई भेटी आसन्न ख्रीष्टमसमा नेपाल सरकारले सार्वजनिक बिदा दिनु पर्ने भन्दै नेपाल सरकारको...

ख्रीष्टमसकाे संघारमा अायाेजित डाँडाकाे प्रार्थना भब्यताकासाथ अाज सम्पन्न

2०७५ मंसिर १६, काठमाडौँ । शालाेम संगति नेपालकाे अायाेजनामा अाज डाँडाकाे प्रार्थना काठमाडौँको बुढानिकण्ठस्थित टुसालकाे डाँडामा संगतिकाे अधिकांस मण्डलीहरूका पास्टरहरू भेला भर्इ राष्ट्र तथा नेपाली मण्डलीहरूका लगायत बिभिन्न समसामयिक बिषयहरूकाे...

सिलगडीमा ख्रीष्टियन सञ्चारकर्मीहरूको भेटघाट: भारतमा कार्यरत पत्रकारहरु संगठित हुदैँ

२९ नोवेम्बर २०१८, सिलगढी । अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्क अन्तर्गत भारतीय नेपाली ख्रीष्टियन सञ्चारकर्मीहरुको भेटघाट कार्यक्रम गत नोवेम्बर २४ तारिख शनिबारका दिन सिलगढीको प्रधान नगरस्थित सेवा केन्द्र भवनमा सम्पन्न भएको खबर...