२०७५ असोज ६ गते, काठमाडौँ । लेखक कमल अधिकारीद्वारा लिखित चाैथाे पुस्तक ‘येशू काे हुनुहुन्छ ?’ भन्ने पुस्तक आज शनिबार ललितपुरको एकान्तकुनास्थित क्वालिटी फुडल्यान्ड रेस्टुरेन्टमा डा. महेन्द्र भट्टराई, पा. रेभ. गाेपाल रेग्मी, पा. डिल्ली राम पाैडेल...
लम्की, कैलाली । युवा जागृति संगती कैलाली, कन्चनपुरको आयोजनामा विलिभर्स चर्च लम्की चुहा नगरपालिका ५ राजिपुर, कैलालीमा गत भाद्र २९ गतेका दिन एक दिने युवा जागृति सम्मेलन सम्पन्न भएको खबर यस ख्रिस्टियन खबरलाई प्राप्त भएको छ ।
यस युवा जागृति सम्मेलनको...
५ असोज २०७५ । संविधान दिवसको अवसर पारेर संविधानको व्यवहारिक कार्यान्वयनको लागि भन्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले गत असोज ३ गतेका दिन प्रज्ञा प्रतिष्ठान कमलादीमा वृहत प्रार्थना सभाको आयोजना गर्यो । उपमहासचिव पा. उदव चिमोरियाले संचालन गर्नु...
२०७५ भदौ २७ गते । गत बैशाख २७ गतेका रात अज्ञात समुहद्वारा गरिएको अागजनीका कारण क्षति पुगेकाे पाँचथरको चतुरेस्थित हेब्राेन मण्डलीकाे निम्ति संकलन गरिएको रु.९०,३३०/- एन.सी.एफ.नेपालकाे १ नं. प्रदेशकाे कार्यालयमा हेब्राेन मण्डलीका बरिस्ठ पास्टर के.बी.राईलाई...
२०७५ भदौ २६ गते । ललितपुरको नख्खुमा गत भदौ २४ गतेबाट शुरु भएको तीन दिने आर्थिक व्यवस्थापन र मण्डलीको लेखा सम्बन्धी तालिम आज (मंगलबार) सम्पन्न भएको छ । तीन दिने आर्थिक व्यवस्थापन सम्बन्धी आधारभूत तालिममा प्रयास नेपालका संस्थापक निर्देशक पास्टर चन्द्रमान...
२२ भाद्र २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय समिति तथा सल्लाहकार समेतको संयुक्त बैठक अध्यक्ष सि.वि. गहतराजको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा महासंघको आन्तरिक व्यवस्थापन र वर्तमान परिस्थिति र संविधान घोषणा भएको तेस्रो वर्ष...
२१ भदौ, २०७५, ललितपुर । डुलोस मिडियाले ललितपुरको एक होटलमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी आउँदो २४ नोभेम्वर २०१८ अर्थात मंसिर ८ गतेका दिन ललितपुरको बालकुमारीस्थित हेप्जिबा हलमा ख्रीष्टियन फिल्म फेस्टिबलको आयोजना गर्नेे बारे जानकारी गराएको...
मकवानपुर । नेपाल राष्टिय मण्डली संगति (एन.सि.एफ. नेपाल) को २ दिने राष्ट्रिय युवा प्रतिनिधि सम्मेलन यूनाइटेड गोस्पल चर्च मकवानपुर हेटौडामा सम्पन्न भएको छ ।
देशभरबाट उपस्थित एन.सि.एफ. नेपालमा आबद्ध मण्डलीका युवा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको...
२०७५ भदौ १३ गते, काठमाडौं । यही भदौदेखि लागू भएको मुलुकी अपराध संहिता २०७४ ले अल्पसंख्यक ख्रीष्टियन समुदायलाई असर पार्ने भन्दै ख्रीष्टियन समुदायका अगुवाहरूले कानुन मन्त्री भानुभक्त ढकाललाई भेटी सरकारको ध्यानाकर्षण गरेका छन् ।
आज बुधवार अपराह्न...
भदौ १०, २०७५, ललितपुर । एन.सि.एफ नेपालले आफ्नै केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त महासचिव एल्डर सेर ए.सी.लाई भव्य स्वागत गर्दै निवर्तामान उपमहासचिव डा. कर्णबहादुर तामाङलाई विशेष धन्यवाद दिदै विदाई गरेको छ ।
उपाध्यक्ष रेभ. बी.बी...