२०७५ फागुन २४, हरि जिज्ञासु (दाङ) । दाङमा इसाई समाज र ख्रीष्टियन महासंघ छुट्टा छुट्टै दुई संस्था एक भएपछि नयाँ गठित समितिमा बलिदान ए.जी. मण्डली गोग्ली दाङका पास्टर सन्त घर्ती अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
हिजोदेखि प्रतापी मण्डली घोराहीमा सुरु भएको...
प्रकाश बानियाँ, बेनी । दर्शन मण्डली बेनीको आयोजनामा गत फागुन ८-१० सम्म तीन दिने ९ औ धौलागिरी युथ क्याम्प सम्पन्न भएको छ ।
सो युथ क्याम्प पास्टर सूर्य तिलिजाको सुरुवातको प्रार्थनाबाट सुरु भएको थियो । सो कार्यक्रमको मुख्य विषय १ पत्रुस २:९-१० को म ख्रीष्टमा...
२०७५ फागुन २३ गते । एक नम्बर प्रदेश इसाई समाजको पाँचौ महाधिवेशन फागुन २१ र २२ गते धरानमा सम्पन्न भएको छ । महाधिवेशनले इटहरीका विक्रम वर्णवास यक्तेनको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन गरेको हो ।
आगामी ३ वर्षको कार्यकाल रहेको एक नम्बर प्रदेश इसाई समाजको...
२०७५ फागुन ३ गते, कैलाली । लम्की चुहा जवान इसाई संगतिको आयोजनामा गत माघ २७ गतेका दिन एक दिने युवा जागृति संगति सम्पन्न भएको छ ।
सो जागृति संगतिमा स्वस्थ्य विवाह के हो ? बाइबलमा विवाह र यौनको बारेमा के भनेको छ भन्ने बिषयमा सिकाइएको थियो । पास्टर युवराज...
मार्था राई, मितिः २०७५ माघ २२ गते । नेपाल क्याम्पस क्रूसेड फर क्राइष्टद्वारा आयोजित राष्ट्रव्यापी ४० दिने उपवास प्रार्थना गत फेब्रूवरी एक तारिखबाट शुरु भएको छ । यो प्रार्थना अभियान आगामी मार्च १२ तारिखसम्म गरी ४० दिनसम्म चल्नेछ ।
प्रत्येक वर्ष नेपाल...
टिकापुर, मिति:२०७५ माघ १५ गते । भजनसंग्रह १३३:१ पदमा दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ भनेर लेखिएको वचनलाई आत्मसाथ गर्दै हिजो टिकापुरमा लम्की चुहा इसाई जवान समितिको नयाँ शाखा युवा समिति गठन गरिएको छ ।
अल्फा चर्च टिकापुरका पास्टर...
थोमस बोगटी, काठमाडौं, माघ १४, २०७५ । अन्तर धार्मिक सम्वादद्वारा शान्ति र विकास गर्ने पक्षलाई वकालत गर्न मिडियाको भूमिकालाई ध्यानमा राखी नेपाली पत्रकार तथा सञ्चारकर्मीहरू ‘शान्ति र विकासको लागि अन्तर धार्मिक सम्वादद्वारा प्रर्वद्धन गर्न मिडियाको...
२०७५ माघ ६ गते, ललितपुर । ललितपुरको गोदावरीस्थित न्यू लाइफ मिशनरी ट्रेनिङ्ग सेन्टरद्वारा सञ्चालित नौ महिने न्यू लाइफ मिशनरी तालिम आज एक कार्यक्रमका बिच प्रार्थना गरी शुरु गरिएको छ ।
न्यू लाइफ मिशनरी ट्रेनिङ्ग सेन्टरद्वारा यस भन्दा अघि ५ महिने तालिमका...
२०७५ माघ ४ गते, ख्रीष्टियन खबर सम्वाददाता । एन.सि.एफ. नेपाल प्रदेश २ को युवा समितिको आयोजनामा गत माघ १ गते सर्लाहीको सुके पोखरीस्थित अनन्त जीवन मण्डलीमा प्रदेश नम्बर २ मा रहेको एन.सि.एफ. नेपालका सदस्य मण्डलीहरूका पास्टर तथा युवा अगुवाबिच परिचयात्मक...
२०७५ माघ २ गते, काठमाडौं । नेपालको ख्रीष्टियन इतिहासमा गौरवशाली इतिहास बोकेको नेपाल राष्ट्रिय मण्डली सङ्गतिले आफ्नो स्थापनाको ६०औं वर्षगाँठको अवसर पारेर हिजो ललितपुरको सानेपास्थित आराधना चर्चमा विभिन्न मण्डलीका पास्टर तथा अगुवाहरू र विभिन्न...