२०८३ कार्तिक ५, बुधबार
2026 October 21, Wednesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

कैलालीमा एक दिने युवा जागृति सम्मेलन सम्पन्न

माघ १, २०७५ लम्की, कैलाली । कैलाली, कन्चनपुरस्थित रहेको लम्कीचुहा इसाई जवान संगतिको आयोजनामा आज २३ वटा स्थानीय मण्डलीहरूबाट १५० भन्दा बढी युवायुवतीहरूको सहभागिता रहेको एक दिने युवा जागृति सम्मेलन जानकी गा.पा., अमौरास्थित भिक्टोरी चर्चमा सम्पन्न...

न्यू जेनेरेशन कम्युनिटी फेलोसिपको दोश्रो सेन्टर विधिवत् रुपमा ललितपुरमा शुरु

२०७५ पुस २९ गते, ललितपुर । बनेपाको तीनदोबाटोस्थित न्यू जेनेरेशन कम्युनिटी फेलोसिपले आफ्नो सेवाको क्षेत्र बढाउँदै काठमाडौं सेन्टर ललितपुरको सातदोबाटोमा शुरु गरेको छ । केहि दिन पहिले गत डिसेम्बर ३० तारिखका दिन एक उद्घाटन कार्यक्रम गरेर यस फेलोसिपको...

One Piece रेकड़िंग स्टुडियोको उद्घाटन सम्पन

काठमाडौँ, २०७५ पुस २८ गते । केहि दिन पहिले गत पुस २६ गतेका दिन नेपालको रेकड़िंग स्टुडियोको सन्दर्भमा पहिलोपटक imported, Updated & Upgraded, Hardware & Software उपकरण सहितका साथै फरक प्रकारको बनावट र सजावट भएको “One Piece Rec Studio & Academy” को औपचारिक रूपमा काठमाडौँको अनामनगर नजिक घट्टेकुलोमा...

ख्रीष्टियन सरोकार अभियानले गृहमन्त्रीको ध्यानाकर्षण गरायो

२१ पुस २०७५, काठमाडौँ । नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रीष्टियन समाजको संयुक्त पहलमा बनेको ख्रीष्टियन सरोकार अभियानले हालै गृहमन्त्री राम बहादुर थापा बादलको ध्यानाकर्षण गराएको खबर प्राप्त भएको छ । नेपाल राष्ट्रिय मण्डली सङ्गतिका अध्यक्ष...

ख्रीष्टमस सहित १३ दिन बिदा थप्न प्रस्ताव, महासंघले धन्यवादको बिज्ञप्ति निकाल्यो

काठमाडौं, पुस १९ । सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्दै ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमस सहित १३ दिन थप बिदा दिने प्रस्ताव गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकास...

उपराष्ट्रपतिलाई महासंघले भेटेर गर्यो ख्रीष्टमस तथा नयाँ वर्षको शुभकामना साटासाट

२०७५/०९/१९, काठमाडौँ । उपराष्ट्रपति नन्द किशोर पुनको काठमाडौँ, कान्तिपथस्थित कार्यालय भवनमा राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीहरूले भेटी ख्रीष्टमस तथा नयाँ वर्ष २०१९ को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उपराष्ट्रपति...

प्रोमिस अनलाइन टिभी उद्घाटन

२०७५ पुस १७ गते, काठमाडौँ । प्रोमिस अनलाइन टिभीको उद्घाटन समारोह आज ललितपुरको सातदोबाटोस्थित प्रोमिस मिडियाको आफ्नै कार्यालयमा सम्पन्न भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै डा. बालकृष्ण शर्माले परमेश्वरको राज्य विस्तारका लागि मिडियाको महत्वपूर्ण...

शुभकामना आदान प्रदानका साथै सम्मान तथा अभिषेक कार्यक्रम सम्पन्न

काठमाडौं, २०७५ पुस १५ गते । काठमाडौंका सेवामा समर्पित पास्टरहरूको संयुक्त इसाई गोठालो संगतिले हिजो पुस १४ गते तदानुसार २९ डिसेम्बर २०१८ का दिन सामाखुशीस्थित आशिष इभान्जेलिकल चर्चमा ख्रीष्टमस तथा नयाँ वर्ष १०१९ को शुभकामना आदान प्रदान कार्यक्रमका...

ख्रीष्टमसका दिन नेपाल सरकारले सार्वजनिक विदा नदिएपनि स्थानीयस्तरमा विदा दिइयो

२०७५ पुस १३, काठमाडौँ । अन्तर्राष्ट्रिय चाडकाे रुपमा स्थापित ख्रीष्टमस डे (पुस १० गते) काे अवसरमा नेपाल सरकारले यस वर्ष सार्वजनिक रुपमा विदा नदिएपनि स्थानीयस्तरमा सार्वजनिक विदा दिएको खबर सार्वजनिक भएको छ । तेह्रथुम जिल्लास्थित लालीगुराँस नगरपालिकाले...

बनेपामा भव्य संयुक्त ख्रीष्टमस कार्यक्रम सम्पन्न

समयकुमार रम्तेल, बनेपा । बनेपा नगर इसाई समितिको आयोजनामा यहि पौष १० गते बनेपा नगरमा भएको २६ वटा चर्चहरू मिलेर संयुक्त ख्रीष्टमस कार्यक्रम नेपाल बनेपा पोलिटेक्नीक इन्सिच्युट खेलमैदानमा भव्य रुपमा सम्पन्न भएको छ । ४००० हजार मानिसहरूको उपस्थिति...