२०७६ बैशाख १२ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि गहतराजको प्रमुख आतिथ्यमा महासंघले रौतहट जिल्लामा गत बैशाख १० गते बृहत भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेर आफ्नो जिल्ला कार्यसमिति गठन गरेको छ । चन्द्रपुरस्थित उद्धार...
२०७६ बैशाख ११, हरि जिज्ञासु, दाङ । आफूले बोलाएको पाहुना नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेल लगायतकाहरूलाई हिजो घोराहीस्थित होटल डोकोबाट बिना प्रमाण र बिना पक्राउ पुर्र्जी धर्म प्रचारको आरोपमा दाङ प्रहरी कार्यालयले पक्राउ गरेको...
२०७६ बैशाख ११ गते, काठमाडौं । हिजो दाङको घोराहीस्थित एक होटलबाट धर्म प्रचारको अभियोगमा पक्राउ गरिएका नेपाल ख्रीष्टियन समाजका महासचिव तथा पास्टर डिल्लीराम पौडेल लगायत सबैलाई यथासक्य छिट्टो र निशर्त रिहा गर्न नेपाल सरकारलाई राष्ट्रिय ख्रीष्टियन...
२०७६ बैशाख ११ गते, काठमाडौं । हिजो बैशाख १० गतेका दिन विहान ७ बजे दाङ जिल्लाको घोराही स्थित डोको होटेलबाट पक्राउ परेका नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेल सहित गौरव श्रीवास्तव, लिएन्ना सिन्क्वान्टा, कुन्साङ तामाङ र सवारी चालक प्रमोद...
२०७६ बैशाख ८, काठमाडौं, प्रभु येशू ख्रीष्टको बौरी उठाई भएको दिन अर्थात पुनरुत्थान दिवस (इष्टर सण्डे)का अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा आयोजित पुनरुत्थान महोत्सव माननीय शहरी विकास मन्त्री महोम्मद इश्तिहाक राईको प्रमुख आथ्थियमा...
ख्रीष्टियन खबर, ८ बैशाख २०७६ , काठमाण्डौँ । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि काठमाण्डौँ उपत्यका लगायत देशका पूर्वदेखि पश्चिम नेपालसम्मै विभिन्न ठाउँहरूमा रहेका ख्रीष्टियन समुदायहरूले पुनरूत्थान महोत्सव २०१९ भव्यताका साथ मनाएको खबरहरू प्राप्त...
ललितपुर, मितिः २०७६ बैशाख ७ गते । गुड फ्राइडे र पुनरुत्थानको उत्सव इस्टर सण्डेको अवसर पारी राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज ललितपुरको जावलाखेलस्थित करुणा कफि सपमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
सो पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष...
काठमाडौं, ९ अप्रिल २०१९, काठमाडौंको पुतलीसडकस्थित वेथशालोम पुतलीसडक मण्डलीले आफ्नो स्थापनाकालको ६६औं वार्षिकोत्सव गत अप्रिल ६ तारिख शनिबारका दिन एक कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएको छ ।
नेपालकै दोस्रो पुरानो मण्डली तथा काठमाडौं उपत्यकाभित्रको...
मिति २०७५ चैत्र १७ गते, लम्की, कैलाली । मिसन नेपाल बाइबल कलेजको एक बर्षीय डीटिएच अर्थात Diploma in Theology गत मिति २०७५ चैत्र पन्ध्र गतेका दिन कैलालीको लम्की चुहास्थित होटेल मुन वुन भिलामा सम्पन्न भएको छ ।
त्यस एक बर्षीय बाइबल कलेजबाट विभिन्न ठाउँ र भिन्न भिन्न...
काठमाडौँ । बेथशालोम पुतलीसडक मण्डली अन्तर्गत रहेका विभिन्न सेवाहरू मध्ये बेथशालोम फेथ स्कुल आफ सेमिनारीले विगत वर्षहरू जस्तै गत चैत्र ९ गते २०७५ साल तदानुसार २३ मार्च शनिवारका दिन १४ औं दिक्षान्त समारोह भव्यताकासाथ सम्पन्न गरेको छ ।
उक्त दिक्षान्त...