२०८३ कार्तिक ५, बुधबार
2026 October 21, Wednesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

बर्दियाबाट धर्म प्रचारको अभियोगमा पक्राउ परेकाहरू साधारण तारिखमा रिहा

२०७६ असार २२ गते, काठमाडौं । धर्म प्रचारको अभियोगमा पक्राउ परेका नेपाली नागरिक हिरा सिङ सुनार र अमेरिकी नागरिक ब्राड्ली नाभरोलाई गत असार १८ गतेका दिन साधारण तारिखमा रिहा गरिएको समाचार प्राप्त भएको छ । निजहरूलाई क्रिश्चियन धर्म प्रचार गरिरहेको...

पास्टर भद्र राईलाई अध्यक्षमा निर्वाचित गर्दै बिएनसिएको शिखर सम्मेलन सम्पन्न

७ जुलाई २०१९, काठमाडौं । अमेरिकाको ओहायो राज्यमा यहि जुलाई ४ देखि हिजो ६ तारिखसम्म सम्पन्न भएको भुट्निज नेप्लिज चर्चेज अफ अमेरिका (बिएनसिए)को आठौं शिखर सम्मेलनबाट कनान भुट्निज चर्चका पास्टर भद्र राईलाई अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न भएको...

स्वर्गीय पत्रकार प्रशान्त देवलाई सम्मान गर्दै पादरी गंगाप्रसाद प्रधानको १६८औं जन्म स्मृति मनाइयो

२०७६ असार २० गते, काठमाडौं । नेपाली भाषाका आदि पत्रकार पादरी गंगा प्रसाद प्रधानको १६८औं जन्मजयन्तीको अवसर पारेर अन्तराष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया सञ्जाल नेपाल च्याप्टरको आयोजनामा ललितपुरको कुमारीपाटीस्थित क्वाइनोनिया पाटन चर्चमा एक समारोहको...

रेभ. प्रकाश सुब्बाको अध्यक्षतामा राष्ट्रिय गिर्जाघर (चर्च) महागुठ्ठी नेपाल गठन

२०७६ असार १६ गते, काठमाडौं । हिजो असार १५ गते उपत्यकाका केहि पास्टर तथा अगुवाहरूको भेला आयोजना गरी रेभ. पास्टर प्रकाश सुब्बाको अध्यक्षतामा राष्ट्रिय गिर्जाघर (चर्च) महागुठ्ठी नेपाल गठन गर्दै २३ सदस्यीय एक तदर्थ समितिको गठन गरिएको छ । त्यस तदर्थ...

लेखक तथा पास्टर लाजरस थुलुङको २०औं पुस्तक “आशाको ऋतु” लोकार्पण

ललितपुर, जेठ २७ । लेखक तथा पास्टर लाजरस थुलुङद्वारा लिखित २०औं पुस्तक “आशाको ऋतु” ललितपुरस्थित ज्योति ग्रेट कमिसन फेलोसिपमा गत शनिवारका दिन एक समारोहकाबिच लोकार्पण गरिएको छ । सो पुस्तक लोकार्पण समारोहमा विभिन्न व्यक्तित्वहरूले यस पुस्तकको...

रेभ. जोसेफ श्रेष्ठको अध्यक्षतामा १५१ सदस्यीय कार्यसमिति गठन गर्दै एनसिएसको १८औं महासभा आज सम्पन्न

मितिः २०७६ जेठ ९ गते, काठमाडौं । रेभ. जोसेफ श्रेष्ठको अध्यक्षतामा १५१ सदस्यीय कार्यसमिति रहने गरी नयाँ कार्यसमिति गठन गर्दै गत जेठ ७ गतेबाट शुरु भएको नेपाल ख्रीष्टियन समाजको २३औं वार्षिकोत्सव तथा १८औं महासभा आज सम्पन्न भएको छ । आज घोषित नयाँ कार्यसमितिमा...

नेपाल ख्रीष्टियन समाजको २३औं वार्षिकोत्सव तथा १८औं महासभा आजबाट सुरु

मितिः २०७६ जेठ ७ गते, काठमाण्डौँ । आज मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल ख्रीष्टियन समाजको २३औं वार्षिकोत्सव तथा १८औं महासभामा नेपाली ख्रीष्टियन समुदायलाई प्रतिनिधित्व गर्ने दुई संस्थाहरूबीच १० बुँदे सहमति भएको छ । राष्ट्रिय मण्डली संगति नेपाल...

एन.सि.एफ.नेपालकाे प्रदेश स्तरीय अगुवा प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७६ बैशाख २५ गते, बाँके । नेपालगञ्जको अनुग्रह सेवा भवनको सभा हलमा बैशाख २३ र २४ गतेका दिन एन.सि.एफ. नेपालको प्रदेश स्तरीय अगुवा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि एन.सि.एफ. नेपालका अध्यक्ष रेभ. हनोक तामाङले...

नेपाल ख्रीष्टिय समाजका महासचिव डिल्लीराम पौडेल सहित तीनै जना सामान्य तारिखमा रिहा

१७ बैशाख २०७६, काठमाडौं । दाङको घोराहीस्थित होटल डोकोबाट धर्म प्रचारको आरोपमा गत हप्ता पक्राउ परेका नेपाल ख्रीष्टिय समाजका महासचिव डिल्लीराम पौडेल सहित तीनै जनालाई सामान्य तारिखमा हिजो दाङ जिल्ला अदालतले रिहा गरेको छ । घोराहीको प्रेरितीय मण्डलीमा...

पुस्तक विमोचन तथा वर्ड एण्ड लाइफ कन्फ्रेन्स सम्पन्न

काठमाडौं । गत २२ अप्रिल २०१९का दिन ललितपुरको ग्वार्कोस्थित हेब्जिबाह म्युजिक सिटीमा पास्टर आशिष सिन्हा र पास्टर रोहित ढकालद्वारा झुटो शिक्षाका बारेमा लेखिएको पुस्तक विमोचन भयो । सो पुस्तक विमोचन वर्ड एण्ड लाइफ कन्फ्रेन्स भएको बेला विमोचन गरिएको...