२०७७ बैशाख ९ गते, काठमाडौं । काठमाडौंको बौद्ध नयाँबस्ती निवासी युवा समाजसेवी तुलसी श्रेष्ठको अगुवाईमा खाद्यान्न वितरणका साथ साथै अति समस्यामा हुनेहरूका लागि खाना खुवाउन थाल्नुभएको छ ।
कोरोना भाइरसको महामारीले गर्दा नेपाल सरकारले करीब एक महिनादेखि...
२०७७ बैशाख ०८ गते, ललितपुर । ललितपुरको बुङ्मती नजिकै फर्सिडोलमा रहेको इट्टाभट्टामा कार्यरत १०० भन्दा बढी संख्यामा रहेका मजदुरहरूका लागि आज राहत वितरण गरिएको छ ।
फर्सिडोलमा रहेको इट्टाभट्टामा कार्यरत १०० भन्दा बढी दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरूको...
२०७७ बैशाख ८ गते, काठमाडौं । जोरपाटीस्थित नेपाल एवेनेजर बाइबल कलेजले लकडाउनका कारण दैनिक जीवन यापन गर्न कठिन भएका ज्याला मजदुरी गर्ने ४० परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
सो कलेजले आज बिहान ९ बजे कलेजकै प्रांगणमा राहत वितरण कार्यक्रमको आयोजना...
ललितपुर २०७७ बैशाख ४ गते । ललितपुरको कुसुन्तीमा रहेको अनुग्रह सामुदायिक सेवाले कोभिड १९ कोरोना भाइरसको जोखिमबाट बच्नका लागि नेपाल सरकारले लगाएको लकडाउनका कारण भोकमरीमा परेका अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ ।
यस अनुग्रह सामुदायिक सेवाले...
बनेपा, २०७७ बैशाख २ गते । विश्वभरि नै प्रभाव पारिरहेको कोरोना भाइरस (कोभिड-१९)का बिरामीहरु नेपालभित्र पनि बढिरहेको बेला बनेपामा व्यवसाय गर्दै आउनुभएका ख्रीष्टियन युवा व्यवसायीहरूद्वारा जिल्ला प्रशासन कार्यालय काभ्रेमा पुगी प्रमुख जिल्ला अधिकारी...
सुर्खेत, २०७७ बैशाख २ गते । इसाई समाज सुर्खेतको आयोजनामा सुर्खेत जिल्लामा रहेका मण्डलीहरूको तर्फबाट राहत संकलन गरी सुर्खेत इसाई समाजले नगरपालिका र गाउँपालिकाहरूमा हालै राहत हस्तान्तरण गरेको छ ।
कोभिड १९ कोरोना भाइरसले विश्वब्यापी रुपमा महामारीको...
बैशाख २/२०७७ ( दाङ) ।
दाङको घोराहीस्थित स्वतन्त्रता मण्डलीले आफ्नो प्रथम वार्षिकोत्सवका साथै नयाँ वर्षकोअवसर पारी हिजो र आज बैशाख १ र २ गतेका दिन अति बिपन्न दैनिकी मजदुरी गरी जिविकोपार्जन गर्ने ४२ परिवारलाई राहत वितरण गरेको छ ।
घोराही उप महानगरपालिकासँग...
काठमाडौं, ३० चैत्र ०७६ । आज अप्रिल १२ तारिख नेपाली भित्ते पात्रोअनुसार चैत्र ३० गते आइतबार विश्वभरका ख्रीष्टियनहरूले मनाउने इस्टर सण्डे अर्थात ख्रीष्ट येशुको पुनरुत्थानको महोत्सव कोभिड-१९ (कोरोना भाइरस)ले विश्वव्यापी रुपमा प्रभाव पारेको कारण घरघरभित्रै...
बनेपा, २०७६ चैत्र २८ गते । बनेपा व्यवसाय गर्दै आउनुभएका ख्रीष्टियन युवा व्यवसायीहरूद्वारा विश्वभरि नै प्रभाव पारेको कोरोना भाइरस (कोभिड-१९)का कारण देश अहिले लकडाउनमा रहेको बेला सुरक्षाका खातिर खटिनुहुने सुरक्षाकर्मी प्रहरीहरूलाई केहि स्वास्थ्य...
ललितपुर २०७६ चैत्र २६ गते । ललितपुरको शंखमुल लगायतका ठाउँमा बसोबास गर्ने अति विपन्न परिवारलाई नेपाली ख्रीष्टियन एकता समाज जापान र जापानमा रहेको नेपाली मण्डलीहरूको सहयोगमा आज राहत वितरण गरिएको छ ।
विश्वभर नै फैलिएको कोभिड १९ कोरोना भाइरसको महामारीका...