१६ अगष्ट २०२०, काठमाडौं । नेपाली स्पिकिङ लिडरसिप ट्रेनिङ्ग (Nepali Speaking Leadership Training) शुरु भएको आज चार महिना पूरा भई पाँच महिनामा लागेको अवसरमा ग्लोबल वरसिप सर्भिस मेघा इभेन्ट “Global Worship Service” Mega Event भब्य रूपमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
कोभिड १९ को...
१० अगष्ट २०२०, पोखरा । नेपाल ख्रीष्टियन समाजले एक प्रेस विज्ञप्ति निकाल्दै बाइबल धर्मशास्त्रको अपूरो व्याख्या तथा अन्यथा विश्वासको प्रचारप्रसारमा लागि परेका केही समुहरूको अव्यवहारिक अभ्यासको कारणले आम नेपाली ख्रीष्टियन समुदायलाई लाजमर्दो स्थितितिर...
१० अगष्ट २०२०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका भित्र रहेका ख्रीष्टियन समुदाय (चर्च)हरूले भोग चलन गर्न पाउने गरी बलेफी गाउँपालिकाको कार्यालयले ख्रीष्टियनहरूको मृत्यु संस्कार अर्थात दफन कार्य गर्नको लागि हालै सार्वजनिक...
७ जुलाई २०२०, धादिङ । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं. ३ मैदी उखुबारीमा अवस्थित अनुग्रह चर्चमा गत श्रावण २१ गतेका राती अज्ञात समुहले चर्चको मूल गेट नै तोडफोड गरी भित्र प्रवेश गरेर चर्चभित्रको ढोका तथा झ्याल तोडफोड गर्नुका साथै भित्र रहेका...
५ अगष्ट २०२०, काठमाडौं । कैलालीको टिकापुर–१ गणेशपुर शिविरमा मरेका स्थानीय मोतीराम डगौरा थारु जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको र त्यसरी लास राख्ने कार्य पास्टर दिपक चौधरीको अगुवाईमा भएको भनेर आएको समाचारका सम्बन्धमा आरोपी दिपक...
३१ जुलाई २०२०, काठमाडौं । ललितपुरको सातदोबाटोस्थित स्तुति प्रशंसा मण्डलीका संस्थापक पास्टर अमर थापाकी धर्मपत्नी स्वर्गीय एस्तर थापाको अन्तिम विदाई अर्थात मृत्यु सेवाको सभा आफ्नै मण्डली भवनमा आज सम्पन्न भएको छ ।
सो सभामा सोही मण्डलीका एल्डर डेविड...
२८ जुलाई २०२०, कैलाली । कैलाली लम्किचुहास्थित बेथलेहेम चर्च र मानव सेवा प्रतिष्ठानको सयुंक्त आयोजनामा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
यस रक्तदान कार्यक्रमको संयोजक बेथलेहेम चर्चका...
२८ जुलाई २०२०, काठमाडौं । काठमाडौंको बौद्ध नयाँबस्ती निवासी युवा समाजसेवी तुलसी श्रेष्ठको अगुवाईमा लकडाउनको समयमा अति समस्यामा हुनेहरूका लागि खाना खुवाउन थाल्नुभएको आज १०० दिन पार गरेको छ ।
कोरोना भाइरसको महामारीले गर्दा नेपाल सरकारले लामो समयदेखि...
२७ जुलाई २०२०, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित क्वालिटी व्याङक्वेटमा मिडिया सम्बन्धीको एक कार्यक्रम सँग–सँगै सिकौं भन्ने विषयमा एक दिने नेपाली ख्रीष्टियन मिडिया सम्बन्धी कार्यक्रम आज सम्पन्न भएको छ ।
सञ्चालकद्धय दिनेश श्रेष्ठ र हिरा खड्गीले...
नेपाली ख्रीष्टियन समुदायका स्थापित र प्रसिद्ध लेखक पास्टर लाजरस थुलुङद्वारा लिखित जीवनका आँधीबेहरीहरूमा परमेश्वरसँगको घनिष्टतामा हिँड्नु नामक २१ औँ पुस्तक काठमाडौंमा एक समारोहका बिच विमोचन गरिएको छ ।
हिजो काठमाडौंमा एक समारोहका बिच गरिएको सो...