२०८३ कार्तिक ५, बुधबार
2026 October 21, Wednesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

लकडाउनमा पूर्वको लेटाङस्थित प्रशंसा चर्चबाट राहत वितरण

लेटाङ, मोरङ, २०७६ चैत्र २० गते । लेटाङको कमलपुरस्थित प्रशंसा चर्चद्वारा आज अति बिपन्न परिवारलाई राहत वितरण गरिएको छ । विश्वभर नै फैलिएको कोभिड १९ कोरोना भाइरसको महामारीका कारण नेपाल सरकारले यस महामारीबाट बच्न भन्दै देशैभर लकडाउन घोषणा गरेसँगै दैनिक...

लकडाउन: पास्टर सुवास सुब्बाद्वारा विपन्न वर्गलाई राहत वितरण

काठमाडौं, मिति २०७६ चैत्र १९ गते । अन्तिम विकल्पका अनुसन्धानकर्ता, निजिनिया संस्थाका संस्थापक तथा एल सद्दाइ चर्चका पास्टर सुवास सुब्बाले दैनिक मजदुरी गर्ने विपन्न वर्गका नागरिकहरू करिव ४०० घरपरिवारलाई लकडाउनका बिचआज अर्थात मार्च ३० तारिखका दिन...

लकडाउन उलङ्घन गर्दा सुर्खेतमा पास्टरहरू पक्राउ भन्ने शिर्षकमा छापिएको समाचारको वास्तविकता

जनक बिसी, सुर्खेत । नेपाल सरकारले Luck Down  गर्ने भनि सरकारी प्रतिवेदन जारी गरेसँगै हामी सबै मण्डली परीवारले त्यहि अनुरूप नै गएको हप्ता सूचना जारी गर्यौं, र त्यसको लिखित सूचना चर्च भवनको भित्तामा टाँसिएको सबैलाई जानकारी गराउन चाहन्छौं । पूर्व सूचना जारी...

चर्चको सहयोगमा मास्क र हात धुने साबुन वितरण सम्पन्न

कैलाली, २०७६ चैत्र १२ गते । विश्वभरी नै कोभिड १९ कोरोना भाइरसले आक्रान्त पारिरहेको बेला कैलाली जिल्लाको लम्की चुहा नगरपालिका ५मा रहेको बेथलेहेम चर्चको सहायता र रामारोशन गार्मेट उद्योग तथा आर्मी क्लबकी कराते खेलाडी मन्जु बि.क.को सहयोगमा गत चैत्र...

पास्टर केशव आचार्यलाई विनाशर्त रिहाई गर्न महासंघको माग

काठमाडौं, २०७६ चैत्र १२ गते । गत चैत १० गतेका दिन जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका–२९ स्थित प्रशस्त कटनी मण्डलीका पास्टर केशव आचार्यलाई धर्म प्रचार र अफवाह फैलाएको भनि झुठो आरोपमा पक्राउ गरेकोमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले...

कोरोना भाइरस विरुद्ध सरकारको प्रयास बारे महासंघको पत्रकार सम्मेलनः धार्मिकस्थललाई अन्य सार्वजनिक स्थलसँग नराख्न माग

काठमाडौं, २०७६ चैत्र ८ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले काठमाडौंमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी विश्वभरि विकराल रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको आठौं बैठकले...

अमेरिकामा नेपालको टिमाई क्याम्पमा चर्च स्थापना गरेका पास्टर साउल पौडेललाई गरियो सम्मान

अमेरिका, १८ मार्च २०२० । अमेरिकास्थित जीवनको यात्रा नामक युट्यूब च्यानलले त्यहाँस्थित पिचबर्ग भुटानीज होसन्ना चर्चको सहकार्यमा नेपालस्थित टिमाई क्याम्पमा हुँदा होसन्ना चर्चको पहिलो पास्टरको रुपमा सेवा गरेर मण्डली स्थापनामा उल्लेखनीय योगदान...

पास्टर शमूएल तामाङद्वारा मण्डली आफ्नै चेलालाई हस्तान्तरण

धरान, २०७६ चैत्र ५ गते । ईम्प्याक्ट जेनेरेसन्स सेन्टरका संस्थापक तथा पास्टर शमूएल तामाङले आफैले एक दशक अघि शुरू गर्नुभएको चर्चको साँचो आफ्नै चेला बोनी तामाङलाई गत चैत्र ३ गते अर्थात मार्च १६ तारिखका दिन एक कार्यक्रमकाबिच दिएर मण्डलीको अगुवापन हस्तान्तरण...

आमुल परिवर्तन र जनजागरण पार्टीबिच एकीकरण गर्ने सहमति

काठमाडौं, २०७६ चैत्र ५ गते । जनजागरण पार्टी नेपाल र आमुल परिवर्तन मसिहा पार्टी नेपालबिच एकिकरण गर्ने सहमति गर्दै एकिकृत पार्टीको नाम आमुल परिवर्तन जनजागरण पार्टी नेपाल राख्ने निर्णय भएको छ । काठमाडौंमा हिजो बसेको दुई पार्टीका प्रतिनिधिको बैठकमा...

१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिता-२०२० आजबाट सुरु

प्रकाश पाख्रिन, काठमाडौं २०७६ चैत्र १ गते । ख्रीष्टियन स्पोर्टस फेलोशिप नेपालको आयोजनामा हुँदै आएको अन्तर मण्डली फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । १२औँ अन्तर मण्डली फुटबल प्रतियोगिताको संस्करणलाई आज ख्रीष्टियन स्पोर्टस फेलोशिप नेपालको आफ्नै...