२० जुलाई २०२०, काठमाडौं । त्यागी हिडें नामक ख्रीष्टियन गीतको भिडियो हालसालै अल्टर इन्टरनेशनल मिडियाले बजारमा ल्याएको छ ।
सो गीतमा शब्द तथा संगीत बाबुराज परियारले दिनुभएको छ भने म्युजिक एरेन्ज सन्देश रुचालको रहेको छ । स्वर फिबी परियार र अरुण जंग शाही...
८ जुलाई २०२०, काठमाडौं । होसन्ना चर्च मिनिष्ट्रिका पास्टर राजु सुन्दासको लगानी र प्रस्तुति गरेको ‘कति घुँडाहरू’ नामक सु–समाचारीय म्युजिक भिडियो हिजो मंगलबारका दिन एक समारोहका बिच काठमाडौंमा लञ्च गरिएको छ ।
ख्रीष्टियन जगतका सुपरिचित लेखक, साहित्यकार...
७ जुलाई २०२०, काठमाडौं । नेपाल राष्ट्रिय मण्डली संगति एनसिएफ नेपाल र नेपाल ख्रीष्टियन समाज एनसिएस को पोखरास्थित प्रशस्त कटनी चर्चका पास्टर केशव आचार्य रिहा हुनुभएको बारेका साथै उनको रिहाईका सम्बन्धमा रहेका कतिपय भ्रम हटाउनका लागि भन्दै आज काठमाडौंमा...
४ जुलाई २०२०, काठमाडौं । नेपाली पत्रकारीता र ख्रीष्टियन समुदाय र साहित्यमा इतिहास रचेका पादरी गंगा प्रसाद प्रधानको १६९ औं स्मृति दिवस काठमाडौंमा आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
ख्रीष्टियन मिडिया संगतिले आयोजना गरेको कार्यक्रममा...
काठमाडौं, १ जुलाई २०२० । पोखरास्थित प्रशस्त कटनी चर्चका पास्टर केशव आर्चायलाई डोल्पा जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न फैसला गरेलगत्तै उहाँ रिहाई हुनुभएको छ ।
गत जुन २८ तारिखका दिन डोल्पा अदालतले उहाँलाई तीन लाख धरौटीमा रिहाई गर्न आदेश दिएतापनि...
२०७७ वैशाख १४ गते, काठमाडौं । सामाजिक क्षेत्रमा क्रियाशिल युवा अभियान्ता प्रतीक बिष्ट ‘अमर’ले कञ्चनपुरको दक्षिणी सीमानाका चार स्थानीय तहका विभिन्न निकायहरूमा पुगी स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्नुभएको छ ।
कोभिड १९ कोरोना भाइरसको उच्च...
२०७७ बैशाख १२ गते, काठमाडौं । काठमाडौंको बौद्ध नयाँबस्ती निवासी युवा समाजसेवी तुलसी श्रेष्ठको अगुवाईमा अति समस्यामा हुनेहरूका लागि खाना खुवाउने अभियानलाई सर्भ नाउ नेपालले खाना प्याक गर्ने आल्मुनियम बक्स आज प्रदान गरेको छ ।
काठमाडौंको बौद्ध नयाँबस्तीस्थित...
२०७७ बैशाख ११ गते, काठमाडौं । अन्तर धार्मिक शान्ति महासंघ–नेपालले संसारभर फैलिएको कोभिड १९को महामारीको अवस्था र यससँगै उब्जिएका कतिपय अफवाहलाई समेत सम्बोधन गरेर एक विज्ञप्ति निकाली आफ्नो धारणा सार्वजनिक गरेको छ ।
विभिन्न धार्मिक समुदायका माझमा...
२०७७ बैशाख १० गते, ललितपुर । प्रयास नेपाल नामक गैरसरकारी संस्थाले कोभिड १९ को महामारीको विषम परिस्थिति रोकथामका लागि नेपाल सरकारले लामो समयदेखि गरेको लकडाउनले गर्दा अत्यन्त खाँचोमा परेका दैनिक ज्याला मजदुरी गर्ने २२५ विपन्न घरपरिवारलाई राहत वितरण...
२०७७ बैशाख १० गते, ललितपुर । गैह्र सरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal)ले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीका वासिन्दाहरू तथा निर्माण मजदुरहरूलाई गरी १५०० भन्दा धेरै परिवारलाई राहत वितरण गरेको थाहा भएको छ ।
संसारभरि नै फैलिएको कोरोना भाइरस...