२०८३ कार्तिक ५, बुधबार
2026 October 20, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

महासंघको दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलन भर्चुअल विधि मार्फत हुने

काठमाडौं, २२ नोभेम्बर २०२० । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रवासी तथा गैह्र आवासीय विभागले आयोजना गर्न लागेको दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनको सम्बन्धमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा...

‘कान्छा र कान्छी’ गीतको भिडियो बिमोचन सम्पन्न

१७ अक्टोबर, २०२०, काठमाडौं । दिपक ब्राइटको नयाँ गीत ‘कान्छा र कान्छी’को भिडियो हिजो एक कार्यक्रमका बिच बिमोचन भएको छ । ललितपुरमा सम्पन्न भएको उक्त भिडियो विमोचन कार्यक्रममा अधिबक्ता तथा पास्टर बुद्ध घिसिङले गीतको भिडियोलाई प्ले गरी औपचारिक रूपमा...

११ बुदेँ काठमाण्डौँ घोषणा पत्र जारी गर्दै ख्रीष्टियन महासंघको राष्ट्रिय भेला सम्पन्न

काठमाडौं, २७ सेप्टेम्बर २०२० । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १३ औँ राष्ट्रिय भेला आज जुम प्रविधि मार्फत सम्पन्न भएको छ । महासंघको राष्ट्रिय भेलामा नेपाल लगायत विभिन्न देशमा रहि काम गरिरहेका महासंघका पदाधिकारीहरू तथा नेपाली भाषी पास्टर अगुवाहरूको...

महासंघको १३ औँ राष्ट्रिय भेलाका बारे जानकारी गराउन पत्रकार सम्मेलन

काठमाडौं, २३ सेप्टेम्बर २०२० । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ‘हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदायको स्वभिमान र पहिचान’ भन्ने मुल नाराका साथ १३ औं राष्ट्रिय भेला आयोजना गर्न लागेको जानकारी ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना...

महासंघले आफूले गर्ने सर्भेक्षणबारे केन्द्रिय तथ्याङ्क विभागलाई गरायो जानकारी

२१ सेप्टेम्बर २०२०, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि. बि. गहतराजको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डल र केन्द्रिय तथ्याङ्क विभाग, काठमाडौंका महानिर्देशक श्री नविन लाल श्रेष्ठ लगायत विभागका विभिन्न शाखा प्रमुखहरूसँग विभागको...

‘जीवनको यात्रा युटुब’बाट गायिका सुस्मिता राई सम्मानित

२० सेप्टेम्बर २०२०, काठमाडौं । अमेरिकाबाट सञ्चालित ‘जीवनको यात्रा’ नामक युटुव च्यानलले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ख्रीष्टियन जगतको उदाउँदी गायिका सुस्मिता राईलाई कदर पत्र सहित रु १,७५०००/- (रु एक लाख पचहत्तर हजार) धनराशीका साथ सम्मान...

चर्को बिरोधपछि ज्ञानेन्द्र शाहीले आफ्नो अभिब्यक्ति फिर्ता लिदै माफी मागे

२४ अगष्ट २०२०, दिपेश श्रेष्ठ, काठमाडौं । केहि दिन अघि मकवानपुरमा झण्डा जलाइएको भिडियो सार्वजनिक भएको घटनाको सन्दर्भमा नागरिक अभियन्ता भनिने ज्ञानेन्द्र शाहीले आफूबाट नेपाली ख्रीष्टियन समुदायमाथि लगाइएको निराधार अभिब्यक्ति उपर चर्को बिरोध भएपछि...

झण्डा जलाएको प्रकरण: संयम र सहिष्णुता अपनाउन अन्तरधार्मिक शान्ति महासंघ नेपालको अपिल

२३ अगष्ट २०२०, काठमाडौं । केही दिन अघि राष्ट्रिय झण्डा जलाएको भिडियो सार्वजनिक भएको प्रकरण र त्यही विषयलाई लिएर अन्य धार्मिक समुदायलाई मुछ्ने निन्दनीय प्रकरणप्रति अन्तरधार्मिक शान्ति महासंघ नेपालले खेद प्रकट गर्दै र सबैलाई संयमता अपनाउन आग्रह...

झण्डा जलाइएको भिडियो प्रकरणः ख्रीष्टियनमाथि लगाइएको आरोपको खण्डन

२० अगष्ट २०२०, काठमाडौं । केहि दिन पहिले सार्वजनिक भएको म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको घटनासँग जोडेर आफूलाई सामाजिक अभियन्ता भनि दाबी गर्ने ज्ञानेन्द्र शाहीले नेपाली ख्रीष्टियन समुदायमाथि आक्षेप लगाउने गरी सार्वजनिक अभिव्यक्ति दिएपछि...

‘मेरो स्वर्णिम सेवाकाईका यात्राहरू’ नामक पुस्तक लोकार्पण

१८ अगष्ट २०२०, खरसाङ । भारतको खरसाङस्थित तीनधारेमा एल्डर मसिह प्रकाश मोक्तानद्वारा लिखित ‘मेरो स्वर्णिम सेवाकाईका यात्राहरू’ नामक पुस्तकको लोकार्पण सम्पन्न भएको छ । एल्डर मसिह प्रकाश मोक्तानको सेवाकाईको २५औं वर्ष पुगेको अवसरमा तीनधारेको सन्त...