२१ फेब्रुअरी २०२१, ललितपुर । ललितपुरको क्वालिटी ब्यांक्वेटमा आयोजित पार्टी एकता घोषणा सभामा विभिन्न दल, पेशगत संघसंस्था, अधिवक्ता, समाजसेवी, मानवअधिकारकर्मी, धार्मिक तथा आस्थाका समुदायका अगुवा तथा प्रतिनिधिहरूको उपस्थितिमा तीन पार्टीको एकता...
कालेबुङ, भारत, १ फरवरी २०२१ । ग्लोरी मिडिया प्रोडक्सन, नेपालको ब्यानरमा भारतको कालेबुङबाट निर्मित नेपाली इसाई पारिवारिक चलचित्र “यथार्थ” (The Reality) को प्रदर्शन आगामी २६ र २७ फरवरी २०२१ मा कालेबुङबाट हुने जानकारी प्राप्त भएको छ ।
कालेबुङ, पेदोङ, दार्जीलिङ,...
हरि जिज्ञासु, बाँके २२ जनवरी २०२० । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० गायत्री नगरमा अवस्थित नयाँ बस्ती ख्रीष्टिय चर्च डोजर लगाएर प्रशासनले हालै भत्काएपछि बाँके जिल्ला इसाई समाज र नेपालगञ्ज उपमहानगरपालिका इसाई समाजले जिल्ला प्रशासन...
धरान, १० जनवरी २०२१ । धरान इसाई पास्टर अगुवा संघले रेभ.जीवन दिप सुब्बाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ ।
पुनर्गठित समितिको अध्यक्षमा रेभ.सुब्बा सहित उपाध्यक्षमा पा.कर्ण राई, सचिव पा. शेर बहादुर...
काठमाडौं, १० जनवरी २०२१ । किर्तिपुर चर्चेस फेलोसिपले आज आइतबारका दिन स्थानीय जनप्रतिनिधि एवम् सुरक्षा निकायसँग धार्मिकस्थल सञ्चालन गर्ने सम्बन्धमा परामर्श गरेको छ । किर्तिपुर उपत्यकामा रहेका चर्चहरू विगत १० महिनादेखि बन्द रहेकोमा खुलाउन पहल...
काठमाडौं, २०७६ पुस ७ गते । नजिकिदै गरेको ख्रीष्टसमलाई मध्यनजर गर्दै सारा चर्च मिनिष्ट्रिजले आगामी डिसेम्बर २३ तारिखदेखि २५ तारिखसम्म नेपालका नेशनल टेलिभिजन च्यानलमा ख्रीष्टमस विशेष कार्यक्रम सञ्चालन गर्न लागेको छ ।
सो ख्रीष्टिमस कार्यक्रम आगामी...
७ डिसेम्बर २०२०, काठमाण्डौँ । वर्तमान समयका चर्चित नेपाली ख्रीष्टियन म्युजिक भिडियो निर्देशक बिरेन तितुङको निर्देशनमा बनेका दुई नेपाली ख्रीष्टियन म्युजिक भिडियो आज एकैसाथ रिलिज गरिएको छ ।
परमेश्वरको महिमा र सुसमाचारको उद्देश्य राखेर...
४ डिसेम्बर २०२०, ललितपुर । लेखक कमल अधिकारीद्वारा लिखित ‘कठिन प्रश्नहरू सरल जवाफहरू’ नामक छैटौं पुस्तक र विभिन्न सत्र लेखकहरूद्वारा लिखित तथा लेखक अधिकारीद्वारा सम्पादित ‘ख्रीष्टियन विश्वास बौद्धिक विश्वास’ नामक पुस्तकको लोकापर्ण आज सम्पन्न...
३ डिसेम्बर २०२०, काठमाडौं । काठमाडौंस्थित होसन्ना चर्चका पास्टर राजु सुन्दासको निमार्णमा तिम्रै प्रेमले नामक म्युजिक भिडियो हिजो एक समारोहकाबिच सार्वजनिक गरिएको छ ।
काठमाडौंस्थित एक होटलमा आयोजना गरिएको एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि...
काठमाडौं, २८ नोभेम्बर २०२० । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रवासी तथा गैह्र आवासीय विभागले आयोजना गरेको दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलन हालै सम्पन्न भएको छ ।
हिजो नोभेम्बर २७ तारिखका दिन भर्चुअल विधि जुम एप मार्फत नेपाली समयअनुसार बेलुका...