२०७५ साउन ४ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज एक प्रेस बक्तव्य प्रकाशित गर्दै हिजो साउन ३ गतेका दिन दिउँसो एक अज्ञात समूहले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका उप-महासचिव तथा प्रवक्ता पास्टर सागर बैजुमाथि कुटपिट गरिएको घटनाप्रति खेद...
८ जुलाई, २०१८
अजय कुमार सिन्तानको निर्माण र जिम्मी किरात राईको निर्देशन रहेको नेपाली ख्रिस्टियन चलचित्र ‘नयाँ सृष्टि’को हिजो ७ जुलाई, २०१८ शनिबारका दिन ललितपुरस्थित स्तुति प्रशंसा चर्चमा प्रथम प्रदर्शनको कार्यक्रम सम्पन्न भएको छ । रेम्नेन्ट...
२२ असार २०७५, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजको अध्यक्षतामा नयाँ बानेश्वर, बुद्धनगरस्थित सालेम मण्डलीमा आज बसेको महासंघको केन्द्रीय समितिको बैठकले विशेष योजना तत्काल ल्याउने निर्णय गरेको हो ।
महासंघको यस...
६ जुलाई, काठमाडौं । अमेरिकामा रहेका नेपालीभाषी भुटनिज् चर्चहरूका युवाहरूको सहभागितामा बिएनसिए दोस्रो युवा शिखर सम्मेलन हिजो बिहीबार अमेरिकी समय अनुसार बिहान ९ बजे भव्य समारोहकाबिच अमेरिकाको न्यूयोर्कस्थित रोचिस्टरमा उद्घाटन गरी सुरू भएको खबर...
काठमाडौं, पादरी गंगा प्रसाद प्रधानको १६७औं स्मृति दिवसको अवसरमा हिजो ४ जुलाई २०१८ का दिन ललितपुरको एकान्तकुनास्थित क्वालिटी फुडल्याण्ड रेष्टुरेष्टमा अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया सञ्जालको आयोजनामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना...
(काठमाडाैं, असार १४) अल्टर मिडियाकाे प्रस्तुतिमा निर्माण भएकाे चलचित्र ‘100 Days’ को पाेस्टर ललितपुरको नख्खुदोबाटोस्थित युनिभर्सल क्याफेमा हालै एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएकाे छ ।
यस चलचित्रका कलाकारहरू, मिडियाकर्मी लगायत ख्रिस्टियन...
१४ असार । चीनको ग्वान्जाउस्थित चर्चमा वचन प्रचार गर्दा गर्दै ३० जना कम्युनिष्ट अधिकारीहरू चर्चभित्र पसेर पास्टरलाई गिरप्तार गरिएको खबर प्राप्त भएको छ । गैरकानुनी तरिकाले चर्च चलाएको र भेला भएको भनेर ज्यादै ठूलो जरिवाना लगाउँदै चर्च बन्द गर्न आदेश...
अमेरिकास्थित हिमालयन बाप्टिस्ट चर्च गेदर्सवर्ग मेरिल्याण्डले अमेरिकी समयअनुसार गत जून १७ तारिख आइतबार बेलुकी गोस्पेल म्यूजिक कन्सर्टको आयोजना गरेको थियो ।
यस चर्चका संस्थापक तथा पास्टर प्रकाशमेघी गुरुङ सो कार्यक्रमको प्रमुख आयोजक हुनुहुन्थ्यो...
मलेसिया । रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली ख्रिस्टियन विस्वासीहरू बिशेष गरी उत्तरीय भु-भागमा रहेका नेपाली ख्रिस्टियनहरूको अात्मिक वृद्धि गराई एकअापसमा मिलाप, वास्ता र प्रेमको भावना ख्रिस्टले मण्डलीलाई गर्नुभए झै रहि रहोस् भन्ने विचार...
गत जेष्ठ ३० देखि असार १ गते तदानुसार जुन १३ देखि १५ तारिखसम्म सानेपास्थित आराधना मण्डलीमा ३ दिने आत्मिक सम्मेलन सम्पन्न भएको छ । नेपालका विभिन्न ठाउँबाट २०० जना भन्दा वढी पास्टर तथा अगुवाहरूको सहभागिता रहेको सो सम्मेलन नेपाल राष्ट्रिय मण्डली संगतिको...