नेपाली ख्रीष्टियन युवा मञ्चको आयोजनामा गत बैशाख १ गते, नयाँ वर्ष २०७५ सालको अवसर पारेर उपत्यकामा एक युवा जागृति कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा शुरुको प्रार्थना पा. रोहित ढकालले गर्नुभएको थियो भने स्तुतिप्रशंसाको अगुवाई गायक राजेश राईले...
ख्रीस्टियन खबर- १८ चैत्र २०७४, काठमाण्डौँ । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि काठमाण्डौँ उपत्यका लगायत देशका पूर्वदेखि पश्चिम नेपालसम्मै विभिन्न ठाउँहरूमा रहेका ख्रीस्टियन समुदायहरूले पुनरूत्थान महोत्सव २०१८ भव्यताका साथ मनाएको खबरहरू प्राप्त...
अाज मिति २०७४ चैत्रकाे १७ गते शनिबारकाे दिन बुढानिलकण्ठमा एक पार्टी प्यालेसमा शालाेम संगति नेपालद्वारा इस्टर बिशेष कार्यक्रम अायाेजना गरिएकाे थियाे । उक्त कार्यक्रममा सयाै मानिसहरूकाे उपस्थितिमा सम्पन्न भएकाे थियो । कार्यक्रममा शालाेम संगति...
१६ चैत, काठमाडाैं । आगामी चैत १८ गते खुल्लामञ्चमा हुने उपत्यकाव्यापी पुनरूत्थान महाेत्सव (इस्टर) २०१८ काे सम्पूर्ण तयारी पूरा भएकाे इस्टर महोत्सव मूल आयोजक समितिले जनाएकाे छ ।
इस्टर महोत्सव मूल आयोजक समितिका अध्यक्ष रेभ.डा.सिमाेन पाण्डेले समितिमा...
दिनेश श्रेष्ठ – ललितपुर, चैत्र–९ । स्विस उद्यमी तथा प्रशिक्षक मारियो बु्ल्ह्मनद्वारा लिखित संसारभरि प्रसिद्ध भएको ख्रीष्टियन मुल्यमान्यतामा आधारित एक व्यवसायिक पुस्तक “उद्यमीहरूका निम्ति दश आज्ञा” नामक पुस्तक ललितपुरस्थित एक होटलमा हिजो...
मार्था राई, इम्मानुएल एक्लेसियाले आफ्नो स्थापनाको पच्चिसौं वर्ष पूरा गरेको अवसर पारी आयोजना गरेको रजत महोत्सव – २०७४ कार्यक्रम गत फाल्गुन १६–१८ गते ९ँभद द्दड ( ःबचअज द्द, द्दण्ज्ञड० सम्म इम्मानुएल एक्लेसिया टिकापुरमा भव्यरूपमा सम्पन्न गरेको छ ।...
६ चैत २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विशेष केन्द्रिय कार्यकारी समितिको बैठक आज चैत्र ६ गतेका दिन महासंघका अध्यक्ष सि.वि. गहतराजको अध्यक्षतामा बैठक बसेर आगामी बैशाख १७ गतेदेखि १९ गतेसम्म महासंघको राष्ट्रिय भेला सुर्खेतमा गर्ने...
६ चैत २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघको नेपाल प्रार्थना विभागद्वारा काठमाण्डौँ चप्पलकारखानास्थित अनुग्रह प्रतापी मण्डलीमा हिजो चैत्र ५ गते सोमबारका दिन प्रार्थना सभाको कार्यक्रम सम्पन्न गरेको छ ।
प्रभु येशू ख्रीष्टको पुनरुत्थान...
गत फाल्गुन महिनाको २१ देखि २४ गते सम्म सुनसरी जिल्लाको इटहरीस्थित शालोम ए.जी. आराधना केन्द्रमा एसेम्बलिज अफ गड नेपाल (ए.जी.एन.) को महासभा -२०७४ सम्पन्न भएको छ ।
जहाँ देशभरिबाट १२०० मण्डलीहरूबाट प्रतिनिधिका रूपमा पास्टर तथा अगुवाजनहरूको सहभागिता रहेको...
काठमाडौं, चैत्र ४, २०७४। विश्वव्यापी रुपमा स्वीकार गरिदै आएको एउटा सत्य घटना येशू ख्रीष्ट मृत्युबाट तेस्रो दिन आइतबारका दिन चिहानबाट जीवित हुनुभएको हो । जुन घटनालाई इष्टर सन्डे अर्थात येशू ख्रीष्टको पुनरूत्थान महोत्सव भनेर मनाउने गरिन्छ ।
येशू...