२०८१ पुस ७, आइतवार
2024 December 22, Sunday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

“अल्पसंख्यक धार्मिक समुदायको अधिकार तथा समानताको हक” विषयक गोष्ठी सम्पन्न

२०७६ मंसिर २६ गते, काठमाडौँ । ख्रीष्टमस तथा नयाँ वर्ष २०२० को उपलक्ष्यमा नेपाल ख्रीष्टियन समाजद्वारा केहि दिन पहिले होटल हिमालयमा आयोजित शुभकामना आदान–प्रदान तथा “अल्पसंख्यक धार्मिक समुदायको अधिकार तथा समानताको हक” विषयक गोष्ठीमा ख्रीष्टियन...

ख्रीष्टमसमा सार्वजनिक विदा हुन्छ: गृहमन्त्री थापा

२०७६ मंसिर २५ गते, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ख्रीष्टियनहरुको सम्मानमा ख्रीष्टमस पर्वमा सार्वजनिक विदा हुने बताउनुभएको छ । आज बुधबार राष्ट्रिय ख्रीष्टियन महासंघको प्रतिनिमण्डलसँगको भेटमा गृहमन्त्री थापाले ख्रीष्टियन समुदायको...

आफ्ना सद्भावदूतहरूको शिखर सम्मेलन ऐतिहासिक भएको महासंघको दाबी

२०७६ मंसिर ३ गते, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना विश्वब्यापी सद्भावदूतहरूको हालै सम्पन्न भएको शिखर सम्मेलन नेपाली ख्रीष्टियन जगतमै पहिलो तथा ऐतिहासिक भएको दाबी गरेको छ । महासंघको...

नेपाल राष्ट्रिय मण्डली एलायन्सको सहकार्यमा किचाई मण्डली भवन उद्घाटन

२०७६ कार्तिक २७ गते, काठमाडौं । कञ्चनपुरका उपप्रमुख रमिता राना थारुबाट कृष्णपुर नगरपालिकास्थित किचाई मण्डली भवन नेपाल राष्ट्रिय मण्डली एलायन्सको सहकार्यमा उद्घाटन कार्य हालै सुसम्पन्न भएको खबर प्राप्त भएको छ । सो नवनिर्मित मण्डली भवन नेपाल...

संयुक्त इसाई गोठालो संगतिको सातौं वार्षिक साधारण सभा सम्पन्न

२०७६ कार्तिक २४ गते, काठमाडौं । संयुक्त इसाई गोठालो संगतिको सातौं वार्षिक साधारण सभा काठमाडौंस्थित अल्फा बाइबल चर्चको नवनिर्मित भवनमा संगतिका अध्यक्ष रेभ. कुमार गुरूङको अध्यक्षतामा आज सम्पन्न भएको छ । रेभ. सोनाम टि. काबोले शुरुको प्रार्थना गरी...

युनाईटेड पास्टर फेलोसिपको वार्षिक अधिवेशन सम्पन्न: नयाँ नेतृत्व चयन

२०७६ कार्तिक १७ गते, काठमाडौं । काठमाडौंका पास्टरहरूको युनाईटेड पास्टर फेलोसिप नेपालको हालै सम्पन्न भएको वार्षिक अधिवेशनबाट पास्टर कृष्ण सुवेदी अध्यक्षमा चयन हुनुभएको छ । सो अधिवेशनबाट पास्टर कृष्ण सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति...

नयाँ नेतृत्व चयन गर्दै शालोम संगति नेपालको प्रथम साधारण सभा सम्पन्न

२०७६ कार्तिक १७ गते, काठमाडौं । विगत पाँच वर्षदेखि क्रियाशिल रहेको काठमाडौंका चर्चहरू मिलेर बनेको शालोम संगति नेपालले आज काठमाडौंको बुढानिलकण्ठस्थित नयाँ सृष्टि चर्चमा नयाँ नेतृत्व चयन गर्दै आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ । सो साधारण...

(एपी) मसिहा पार्टीका अध्यक्ष भरत गिरीले पास्टरीय पद छोडे

२०७६ कार्तिक १५ गते, काठमाडौं । आमूल परिवर्तन (एपी) मसिहा पार्टीका अध्यक्ष भरत गिरीले आफ्नो पास्टरीय पद छोडेर राजनीतिमा पूर्णरुपले समर्पित हुनका लागि हिजो एक समारोहकाबिच एक अभिषेक कार्यक्रम सम्पन्न भएको छ । विगत १५ वर्षदेखि काठमाडौंको जोरपाटीस्थित...

एनसिएफ नेपाल अब नेपाल राष्ट्रिय चर्च एलायन्समा परिवर्तन

नेपाल राष्ट्रिय मण्डली संगतिले ६०औं वार्षिकोत्सव र साधारण सभाद्वारा आफ्नो नाम परिवर्तन गर्दै नेपाल राष्ट्रिय मण्डली एलायन्स (National church alliance of Nepal) राख्दै ३ दिने सभा हालै सम्पन्न गरेको छ । एनसिएफ नेपालको ललितपुरको सानेपास्थित आराधना मण्डलीमा हालै...

एडोन रोंगोंग जीवनका विविध आयाम नामक पुस्तक विमोचन

२०७६ असोज २९ गते, ललितपुर । ललितपुरको सानेपास्थित आराधना चर्चमा नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टका पूर्व राष्ट्रिय निर्देशक रेभ. एडोन रोंगोंगको जीवनीमा आधारित एडोन रोंगोंग जीवनका विविध आयामहरू नामक पुस्तक हिजो एक समारोहकाबिच विमोचन गरिएको छ...