काठमाडौं, २५ डिसेम्बर २०२१ । आज डिसेम्बर २५ तारिख वडादिन ख्रीष्टमसको अवसरमा धुमधामका साथ ख्रीष्ट जन्मोत्सवको उत्सव विश्वभर मनाइदैछ । सोहि अवसर पारेर नेपालमा पनि ख्रीष्ट विश्वासीहरूले धुमधामका साथ ख्रीष्टमस मनाउँदैछन् ।
ख्रीष्टमसको अवसरमा नेपाल...
२१ डिसेम्बर २०२१, ललितपुर । राष्ट्रिय गिर्जाघर महागुठी नेपालले आयोजना गरेको ख्रीष्टमस तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
सो ख्रीष्टमस शुभकामना आदान प्रदान...
२१ डिसेम्बर २०२१, ललितपुर । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव, एवम् जनता समाजवादी पार्टीका केन्द्रीय सचिवालयका सदस्य आङकाजी शेर्पाले नेपाली ख्रीष्टियनहरुको मुक्तिको निम्ति आफू क्रुसमा झुण्डिन पनि तयार रहेको बताउनुभएको छ ।
मंगलबार नेपाल...
२० डिसेम्बर २०२१, काठमाडौं । धर्म प्रचारको झुठो अभियोगमा जिल्ला कारागार डोल्पामा थुनामा रहनुभएका पास्टर केशव आचार्य धरौटीमा रिहा हुनु भएको छ ।
श्रोतका अनुसार उच्च अदालत जुम्लाको आदेशले पास्टर केशव आचार्यलाई पहिलाकै धरौटीमा छोड्ने आदेश दिएको हो...
काठमाडौं, १६ डिसेम्बर २०२१ । आमोस तामाङ र रञ्जना ढुङ्गेलद्वारा निर्माण गरिएको उपहार नामक ख्रीष्टियन म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ ।
रञ्जना ढुङ्गेलको स्वर र शव्द रहेको सो गीतमा आमोस तामाङले सङ्गीत भर्नु भएको छ । ख्रीष्टमसलाई मध्यनजर गरी...
काठमाडौं, १० डिसेम्बर २०२१ । होसन्ना चर्च मिनिष्ट्रिज काठमाडौंले आफ्नो २५औं रजत महोत्सवको अवसर पारेर पास्टर राजु सुन्दास र पास्टर राजेन्द्र सुन्दासद्वारा निर्माण गरिएको ‘हामी सबै’ नामक एक ख्रीष्टियन म्युजिक भिडियो हिजो काठमाडौंको दरबारमार्गस्थित...
२ डिसेम्बर २०२१, मकवानपुर । धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु लोकतन्त्र बिरोधी भएको बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताउनु भएको छ ।
नेपाल ख्रीष्ट्रियन समाज बाग्मती प्रदेश र मकवानपुर ख्रीष्टियन समाजको संयुक्त आयोजनामा हिजो...
२ डिसेम्बर २०२१ । शालोम संगती नेपालको पास्टर देव श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै हिजो मंसिर १५ गतेका दिन तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
इम्मानुएल मण्डली कपनमा आयोजित सो साधारण सभालाई पास्टर प्रकाश तिरुवाले सञ्चालन गर्नु भएको थियो...
१, डिसेम्बर २०२१, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.वि. गहतराजको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरी पास्टर केशव आचार्यको फैसलाका बारे जानकारी गराएको छ ।
गत मङ्सिर १४ गतेका दिन जिल्ला...
३० नोभेम्बर २०२१, डोल्पा (हरि जिज्ञासु) । प्रशस्त कटनी चर्च पोखराका पास्टर केशवराज आचार्यलाई जिल्ला अदालत डोल्पाले दुई वर्ष कैद र २० हजार जरीवाना हुने फैसला गरेको छ ।
धर्म परिवर्तनको आरोपमा पक्राउ परेका पास्टर केशव आचार्यलाई २०७८/८ /६ गते मुलुकी अपराध...