२६ जुन २०२२, ललितपुर । ललितपरको गोदावरी नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूलाई गोदावरी नगर इसाई समाजले आज नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको छ ।
ललितपुरको बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको सभा कक्षमा...
४ जुन २०२२, ह्यारिसवर्ग, अमेरिका। भुट्निज नेप्लिज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसिए)को नवौं शिखर सम्मेलनबाट तीन वर्षे कार्यकालका लागि पास्टर भद्र राईलाई अध्यक्षमा पुनः निर्वाचित गर्दै नवौं शिखर सम्मेलन सम्पन्न भएको छ ।
अमेरिकाको पेन्सलभेनिया...
ललितपुर । नेपाल ख्रीष्टियन समाजको २५औं वार्षिकोत्सव तथा १९औं महासभाबाट आगामी दुई वर्षे कार्यकालका लागि रेभ. प्रकाश सुब्बाको अध्यक्षतामा २९ पदाधिकारीहरू सहित ५१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गरिएको छ ।
ललितपुरको एकान्तकुनास्थित क्रसवे...
काठमाडौं, २७ अप्रिल २०२२ । सारा चर्चले आफ्नो स्थापना वर्षगाँठको रजत महोत्सव विविध कार्यक्रमको आयोजना गरी आज सुकेधाराको नव दुर्गा पाटी प्यालेसमा सम्पन्न गरेको छ ।
रजत महोत्सव समारोहका प्रमुख अतिथि पाटन क्वाइनोनिया चर्चका वरिष्ठ पास्टर मंगलमान...
काठमाडौं, २३ अप्रिल २०२२ । बुढानिलकण्ठ नगर इसाई समितिको तेश्रो साधारण सभाबाट पास्टर रामशरण श्रेष्ठलाई अध्यक्षमा पुन निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।
आज बुढानिलकण्ठस्थित विलिभर्स इस्टर्न चर्चमा बसेको साधारण सभामा बुढानिलकण्ठ नगरपालिकामा...
२० अप्रिल २०२२, ललितपुर । वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले ख्रीष्टियनहरूको निम्ति समाधिस्थलको व्यवस्थापन गर्न आफू सकारात्मक रहेको बताउनु भएको छ ।
राष्ट्रिय गिर्जाघर महागुठी (ट्रस्ट) नेपालले भैसेपाटीको ग्रेस होटलमा आयोजना...
गोरखा । विश्वव्यापी रुपमा वीर गोर्खालीको पहिचान बोकेको गोरखा जिल्लामा यस वर्ष गोरखाली ख्रीष्टियन समुदायले भव्यताका साथ येशू ख्रीष्टको पुनरुत्थानको उत्सव मनाएको खबर छ ।
मुक्तिदाता येशू ख्रीष्ट मृत्युबाट बौरी उठ्नु भएको इस्टर तथा पुनरुत्थान उत्सवको...
अधिकार मागेर पाइदैन, अब खोस्न तयार हुनुहोस् – रिजवान अन्सारी, पूर्व गृहराज्यमन्त्री
काठमाडौं, १७ अप्रिल २०२२ । आज बैशाख ४ गतेका दिन देशैभर येशू ख्रीष्टले मृत्युमाथि विजयी हुनुभएको सम्झनामा पुनरुत्थान (इस्टर) महोत्सवका कार्यक्रमहरू सम्पन्न भएका...
बुढानिलकण्ठ, काठमाडौं १७ अप्रिल २०२२ । बुढानिलकण्ठ नगरपालिकाभित्र रहेका चर्चहरूको संयुक्त आयोजनामा आज बैशाख ४ गतेका दिन भब्यताका साथ उल्लासमय वातावरणमा पुनरुत्थान (इस्टर) महोत्सव सम्पन्न भएको छ ।
बुढानिलकण्ठ पार्टी प्यालेसमा सम्पन्न भएको...
ललितपुर, १७ अप्रिल २०२२ । ललितपुरका मण्डलीहरूको आयोजनामा आज ललितपुरको लगनखेल स्थित बुद्धि विकास मण्डलको खेल मैदानमा उपत्यकाब्यापी इस्टर महोत्सव मुल आयोजक समितिले एक भव्य पुनरुत्थान (इस्टर) महोत्सव २०२२ सम्पन्न भएको छ ।
उक्त महोत्सवमा ललितपुरका...