१६ अप्रिल २०२२, काठमाडौं । जनजागरण पार्टी नेपाल र सामाजिक एकता पार्टी नेपालबिच आज बैशाख ३ गते शनिबारका दिन शंखमुलस्थित एवान पार्टी प्यालेसमा आयोजना गरिएको पार्टी एकीकरण घोषणा सभामा १३ बुँदे सहमतिका साथ सम्पन्न भएको छ ।
सो पार्टी एकीकरण घोषणा सभामा...
चितवन, ७ अप्रिल २०२२ । एनसीएफ नेपालको चितवनमा जारी ६२औं अधिवेशन तथा साधारण सभाबाट एनसिएफ नेपालको केन्द्रिय युवा विभाग र महिला विभागलाई पूर्णता दिएको छ ।
हिजो मध्यरातीसम्म भएको रस्साकस्सीपछि राष्ट्रिय युवा विभागको अध्यक्षमा ज्ञान बहादुर (लाजरस)...
टाडी, चितवन, ५ अप्रिल २०२२ । नेपाली ख्रीष्टियन समुदायकै जेठो संस्था एनसिएफ नेपालको ६२औं ऐतिहासिक राष्ट्रिय महाधिवेशन देशभरिबाट सहभागी प्रतिनिधिहरुको सहभागितामा आजबाट चितवनमा शुरु भएको छ ।
आज सम्पन्न भएको उद्घाटन सत्रमा चितवनको भरतपुर महानगरपालिकाकी...
भरतपुर, चितवन । चितवनको भरतपुरस्थित ग्रेस चर्चले आफ्नो स्थापनाको ३०औं वार्षिकोत्सव तथा मोति महोत्सव हिजो फागुन १६ गतेका दिन एक भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
सो मोति महोत्सव नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष रेभ. हनोक तामाङको...
काठमाडौँ २१ फेब्रुअरी २०२२ । सि. बि. गहतराजले नेतृत्व गर्नुभएको सामाजिक एकता पार्टीले भोलि फागनु १० गते मङ्गलबारका दिन काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणा सभा गर्न लागेको छ ।
आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष सि.बि. गहतराजले...
काठमाडौं, १७ फेब्रुअरी २०२२ । सि.बि. गहतराज नेतृत्वको नव गठित सामाजिक एकता पार्टी नेपाल विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।
आज बिहान पार्टीका अध्यक्ष सि. बि. गहतराज, वरिष्ठ उपाध्यक्ष बिर बहादुर तामाङको नेतृत्वमा पार्टी पदाधिकारीसहितका नेताहरु...
काठमाडौं, ११ फेब्रुअरी २०२२ । नेपाल राष्ट्रिय मण्डली संगति, नेपाल ख्रीष्टियन समाज र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालबिच मेलमिलाप, सहकार्य र एकताका लागि ७ बुदेँ सहमति पत्रमा हस्ताक्षर भएको छ ।
ललितपुरको सानेपास्थित आराधना चर्चमा आयोजित घोषणा...
ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि. बि. गहतराजले आवश्यकता परे नयाँ पार्टी खोल्ने बताउनु भएको छ ।
राजनीतिमा ख्रीष्टियन विचार समुहले राजधानीमा आज आयोजना गरेको ‘ख्रीष्टियनहरूको पहिचान र हक तथा अधिकार स्थापित गर्न राजनीतिमा...
सौराहा, चितवन । ३ जनवरी २०२२ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १४ औं राष्ट्रिय भेला चितवनको सौराहामा आज शुरू भएको छ । देशको ७ वटै प्रदेशबाट राष्ट्रिय ख्रीष्टियन महासंघका प्रतिनिधिहरू सहभागी रहेको राष्ट्रिय भेलाको उद्घाटन राष्ट्रिय ख्रीष्टियन...
काठमाडौं, २५ डिसेम्बर २०२१ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा आज आयोजित बृहत ख्रीष्टमस महोत्सव– २०७८ नेपालका राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भब्यताका साथ काठमाडौंस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सम्पन्न...