२०८१ पुस ७, आइतवार
2024 December 22, Sunday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

नेपाली भारतीय स्रष्टा छत्र सुब्बा ‘पावल’ सम्मानित

सिलगुडी, भारत १ नोभेम्वर २०२२ । अमेरिकाबाट सञ्चालन हुने प्रसिद्ध कार्यक्रम ‘जीवनको यात्रा’ले नेपाली भाषा साहित्य तथा पत्रकारितामा योगदान पुर्याउनु भएका स्रष्टा संगम ख्रीष्टियन जगतका वरिष्ठ साहित्यकार, पत्रकार एवं बाइबल शिक्षक रेभ. डा. छत्र सुब्बा...

६ बुँदे घोषणा जारी गर्दै दिल्लीमा आयोजित पास्टर अगुवा सम्मेलन सम्पन्न

दिल्ली, इन्डिया ३० अक्टोबर २०२२ । २७ –३० अक्टोबरसम्म दिल्लीमा आयोजना गरिएको नेपाली पास्टर तथा अगुवा सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका पदाधिकारीहरू प्रदेश प्रमुख, जिल्ला प्रमुख लगायत विभिन्न देशका विभागीय प्रमुखहरू...

दिल्लीमा नेपाली पास्टर तथा लिडर्स् समिट २०२२ सुरू

दिल्ली, भारत । २८ अक्टोवर २०२२ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले दिल्लीमा आयोजना गर्ने भनिएको एशिया समिट स्थगित भयो भनेतापनि अर्कै शीर्षकमा समिट सुरू भएको छ । दिल्लीमा आयोजित सम्मेलनमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अन्तराष्ट्र्रिय...

महासंघको गैरआवासीय विभाग प्रमुखबाट डा. प्रकाश मेघी गुरुङको राजिनामा

९ अक्टोबर २०२२, काठमाडौं । डा. प्रकाश मेघी गुरुङले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको गैरआवासीय विभाग प्रमुखबाट आज राजिनामा दिनुभएको छ । डा. प्रकाश मेघी गुरुङले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गर्नु भएको राजिनामा पत्रमा महासंघका अध्यक्षलाई सम्बोधन...

सामाजिक एकता पार्टी फुट्यो, जनजागरण पार्टी ब्युतियो

जुलाई २६, २०२२, काठमाडौं । केहि महिना अघि तामझामका साथ जनजागरण पार्टी नेपालसँग एकता गरिएको भनिएको सामाजिक एकता पार्टी अन्तत विभाजन भएको छ । आज काठमाडौंमा दुई पक्षको बेग्ला बेग्लै ठाउँमा भएको पत्रकार सम्मेलनबाट नै पार्टी फुटेको पुष्टि भएको हो । पार्टी...

पत्रकार दिनेश श्रेष्ठलाई सम्मान गर्दै आदिपत्रकार पादरी प्रधानको १७१औं जन्मस्मृति कार्यक्रम सम्पन्न

ललितपुर, जुलाई ४, २०२२ । ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालले आयोजना गरेको नेपाली पत्रकारिताका आदिपत्रकार पादरी गंगाप्रसाद प्रधानको १७१औं जन्मस्मृति कार्यक्रम आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । समाजका विभिन्न प्रवुद्ध व्यक्तिहरूको सहभागिता...

एनसिएफ नेपालका अध्यक्ष हनोक तामाङलाई सिजेएफको बधाई

ललितपुर, जुन २८, २०२२ । नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ नेपाल) का नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बल (हनोक) तामाङलाई ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाल (सिजेएफ नेपाल)ले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । आज मंगलबार सानेपास्थित आराधना...

ख्रीष्टियन समुदायको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको मेयर मिना लामालाई बधाई

ललितपुर, जुन २८, २०२२ । हेटौँडा उपमहानगरपालिकाको नवनिर्वाचित मेयर मिना कुमारी लामालाई एनसिएफ नेपाल, एनसिएस नेपाल र एफएनसिएनका अध्यक्षहरूले बधाई तथा शुभकामना दिनुभएको छ । ललितपुरको सानेपामा अवस्थित आराधना चर्चमा आज मंगलबारका दिन नेपाल राष्ट्रिय...

गोदावरी नगर इसाई समाजबाट निर्वाचित नगरपालिका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त

२६ जुन २०२२, ललितपुर । ललितपरको गोदावरी नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूलाई गोदावरी नगर इसाई समाजले आज नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको छ । ललितपुरको बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको सभा कक्षमा...

बिएनसिएको नवौं शिखर सम्मेलन सम्पन्न, अध्यक्षमा पुनः पास्टर भद्र राई निर्वाचित

४ जुन २०२२,  ह्यारिसवर्ग, अमेरिका। भुट्निज नेप्लिज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसिए)को नवौं शिखर सम्मेलनबाट तीन वर्षे कार्यकालका लागि पास्टर भद्र राईलाई अध्यक्षमा पुनः निर्वाचित गर्दै नवौं शिखर सम्मेलन सम्पन्न भएको छ । अमेरिकाको पेन्सलभेनिया...