कञ्चनपुर, २०८० मंसिर ७ गते । नेपाली जगतको ऐतिहासिक कार्यक्रम भिमदत्त–९, ब्रह्मदेव, कञ्चनपुरमा भएको ख्रीष्ट महिमा मण्डलीको सभा हलमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका अग्रज प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थितिमा आज सु–सम्पन्न भएको छ ।
नेपालको परिप्रेक्ष्यमा...
ललितपुर । बेथेल बचत तथा ऋण सहकारी संस्थाको बाहौ साधारण सभा गत आइतबार संस्थाका अध्यक्ष बि.एन. पण्डितको अध्यक्षतामा बागडोलस्थित बेखाज् पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
साधारण सभामा बेथेल सहकारीका अध्यक्ष पण्डितले संस्थाको आ.व. ०७९/०८० को आर्थिक प्रतिवेदन...
कञ्चनपुर, २०८० असोज १२ गते । रेभ.डा. नरीराम लुहार ‘बिनोद’ले पवित्र बाइबल सम्मत लेख्नुभएको १२औँ पुस्तक “चेलापन”को विमोचन आज एक समारोहकाबिच विमोचन भएको छ ।
वि.सं. २०६६ सालमा नेपाल सरकारमा दर्ता भएर कञ्चनपुर जिल्ला भिमदत्त न.पा. वडा नं. ९, ब्रह्मदेवमा हालसम्म...
काठमाडौं, २०८० असोज ६ गते । नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ) र नेपाल ख्रीष्टियन समाज (एनसिएस) ले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालसँग गत मिति २०७८ माघ २८ गते गरेको सात बुँदे सहमति तोडेर हाल महासंघसँग कुनै पनि संगति र सहकार्य नहुने स्पष्ट पारेको...
काठमाडौं, २०८० असोज ५ गते । देशमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै धार्मिक समुदायको महत्वपूर्ण भूमिका रहने भन्दै गृह मन्त्रालयले विभिन्न धर्मका धर्मगुरुहरू तथा धार्मिक संघसंस्थाका जिम्मेवारी व्यक्तिहरूसँग आज शुक्रबार छलफल गरेको छ ।
पछिल्लो...
कैलाली, २०८० भाद्र ३० गते । कैलालीको लम्किचुहा नगरपालिकास्थित नेपाल राष्ट्रिय इसाई समाजको आठौं बार्षिक साधारण सभा नयाँ कार्यसमितिको चयन गर्दै आज सम्पन्न भएको छ ।
लम्किचुहा नगरपालिका वडा नं.१ स्थित अल्फा कम्युनिटी चर्चमा नेपाल राष्ट्रिय इसाई समाजका...
२० भदौ २०८०, लम्किचुहा, कैलाली । नेपाल राष्ट्रिय इसाई समाजको आयोजना र लम्किचुहा नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा किशोरीहरूको लागि एक दिने बृहत् किशोरी स्वास्थ्य सचेतना कार्यक्रम यहाँ सम्पन्न भएको छ ।
सो सचेतना कार्यक्रममा किशोरीहरूको...
१२ भदौ २०८०, सुर्खेत । ख्रीष्ट महिमा मण्डली (केएमएम मिनिष्ट्रिज) नेपालको स्वामित्वमा रहने गरी आज वि.सं.२०८० साल भदौ १२ गते मंगलबार कर्णाली प्रदेश सुर्खेत जिल्लाको सबभन्दा ठूलो र दोस्रो ऐतिहासिक मण्डली बेथेल चर्चमा नेपाल ईन्स्टिच्युट अफ थियोलोजिकल...
काठमाडौं, भदौ ८, २०८० । अन्तरधार्मिक शान्ति महासंघले पछिल्लो धरानको घटना र त्यसबाट सृजित परिस्थितिमा सचेत रहन सबै पक्षलाई आब्हान गर्दै आज एक प्रेस विज्ञप्ति निकालेको छ ।
अन्तर धार्मिक शान्ति महासंघ नेपालका अध्यक्ष रामभक्त कुरुवाङ्ग र महासचिव डा....
भदौ ५, संखुवासभा । संखुवासभास्थित धर्मदेवी नगरपालिका वडा नं ५ मा रहेको माम्लिङ बप्तिस चर्चले आफ्नो स्थापनाको २५ वर्षको अवसर पारी रजत महोत्सव मनाएको छ ।
माम्लिङ चर्चका संस्थापक रेभ. पास्टर प्रकाश मेघी गुरुङको सभाध्यक्षतामा प्रमुख अतिथि रेभ. पास्टर...