२ चैत्र ०७४ । काठमाडौं लगायत देशका केही ख्रीष्टियन मिडिया र अमेरिकास्थित ख्रीष्टियन प्लेटफोर्मको संयुक्त आयोजनामा गत फागुन २९ गते मंगलबारका दिन राजधानी काठमाडौंमा सफलतापूर्वक ख्रीष्टियन मिडिया समिट २०१८ सम्पन्न भएको छ । उक्त सम्मिटमा नेपालमा...
खीष्टियन खबर । काठमाडौं । गत वर्षहरू झैं यस वर्ष पनि काठमाडौं उपत्यकाका सम्पूर्ण चर्चहरूको संयुक्त आयोजनामा काठमाडौंको खुल्लामञ्चमा इस्टर महोत्सवको आयोजना गर्ने सहमति भएको छ ।
गत मंगलबारका दिन ललितपुरको कुमारीपाटीस्थित क्वाइनोनिया चर्चमा बसेको...
गत फागुन ४ गते शुक्रबारका दिन काइनोसिस मिनिष्ट्री नेपालको आयोजना र वर्ड एण्ड लाइफ चर्च अमेरिकाको प्रायोजनमा काठमाडौंको वेथशालोम पुतलीसडक चर्चमा एक दिने वर्ड एण्ड लाइफ युथ रिभाइवल कन्फ्रेन्स सम्पन्न भएको छ ।
सम्मेलनमा वर्ड एण्ड लाइफ मिनिष्ट्री...
ख्रीष्टियन खबर न्युज
काठमाडौं, २ फागुन ०७४ । काइनोसिस मिनिष्ट्री नेपाल र वर्ड एण्ड लाइफ मिनिष्ट्री अमेरिकाको आयोजनामा राजधानी काठमाडौंको पुतलीसडकस्थित वेथशालोम चर्चमा आगामी फागुन ४ गते शुक्रबारका दिन एक दिने युवा जागृति वर्ड एण्ड लाइफ युवा सम्मेलन...
दिनेश श्रेष्ठ
फेब्रोअरी १४, २०१८, हिजो फागुन १ गतेका दिन नेपाली ख्रीष्टियन युवा मञ्चको राष्ट्रिय भेला ललितपुरको थसिखेलस्थित नवजीवन पुनस्र्थापना चर्चमा सम्पन्न भएको छ । युवा मञ्चका अध्यक्ष कमल अधिकारीको सभापतित्वमा सम्पन्न भएको सो भेलामा सातै...
दिनेश श्रेष्ठ
हिजो माघ २० गतेका दिन आसन्न इस्टर महोत्सवका सम्वन्धका बारेमा राजधानीमा एक ‘प्रेस मिट’ को कार्यक्रम सम्पन्न भएको छ । विगत वर्ष झैं यस वर्ष पनि काठमाडौं उपत्यका अन्र्तगत काठमाडौं, भक्तपुर र ललितपुरका सम्पूर्ण मण्डलीहरूको सहभागितामा...
२०७४, पुस २१, काठमाण्डौं । युवा दर्शन पत्रिकाले आज आफ्नो प्रकाशनको दशौं वार्षिक उत्सव भव्यताका साथ काठमाडौंको पुतलीसडकस्थित वेथशालोम चर्चमा मनायो । विभिन्न मण्डली तथा संघसंस्थाबाट पास्टरहरू तथा संस्था प्रमुखहरू लगायत विभिन्न सञ्चारकर्मी, कलाकार...
२०७४ पौष १७ गतेका दिन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा ख्रीष्टमस–२०७४ तथा नयाँ वर्ष–२०१८ को उपलक्ष्यमा उप–राष्ट्रपतिको कार्यालयको सभाहल, कान्तिपथमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सम्माननीय उप–राष्ट्रपति नन्द...
गत पुस ३ गते नेपाल ख्रीष्टिय समाज र नेसनल चर्चेज फेलोशिप अफ नेपालले राजधानीको वेथशालोम पुतलीडक चर्चमा ख्रीष्टमस कार्यक्रमको आयोजना गरी सँगै मनाएको थियो । सो संयुक्त ख्रीष्टिमस शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका...
नेपाली ख्रीष्टियन युवा मञ्चको पहलमा हिजो एक विरामीलाई आर्थिक सहयोग गरेको छ । २ महिना अघि मात्रै सो मञ्च गठन भएको हो । धादिङस्थित आशिष चर्चका २२ बर्षिय मिलन तामाङ गम्भिर फोक्सोको रोगले ग्रस्त थिए । आर्थिक अभावको कारणले उपचार गर्न सकेका थिएनन् । चर्च...