२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

महासंघले विशेष योजना तत्काल ल्याउने

२२ असार २०७५, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजको अध्यक्षतामा नयाँ बानेश्वर, बुद्धनगरस्थित सालेम मण्डलीमा आज बसेको महासंघको केन्द्रीय समितिको बैठकले विशेष योजना तत्काल ल्याउने निर्णय गरेको हो । महासंघको यस...

अमेरिकामा बिएनसिएको युवा शिखर सम्मेलन शुरू

६ जुलाई, काठमाडौं । अमेरिकामा रहेका नेपालीभाषी भुटनिज् चर्चहरूका युवाहरूको सहभागितामा बिएनसिए दोस्रो युवा शिखर सम्मेलन हिजो बिहीबार अमेरिकी समय अनुसार बिहान ९ बजे भव्य समारोहकाबिच अमेरिकाको न्यूयोर्कस्थित रोचिस्टरमा उद्घाटन गरी सुरू भएको खबर...

पादरी गंगा प्रसाद प्रधानको १६७औं स्मृति दिवस मनाइयो

काठमाडौं, पादरी गंगा प्रसाद प्रधानको १६७औं स्मृति दिवसको अवसरमा हिजो ४ जुलाई २०१८ का दिन ललितपुरको एकान्तकुनास्थित क्वालिटी फुडल्याण्ड रेष्टुरेष्टमा अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया सञ्जालको आयोजनामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना...

ख्रिस्टियन चलचित्र ‘100 Days’ को पाेस्टर सार्वजनिक, छिट्टै प्रदर्शनमा आउने

(काठमाडाैं, असार १४) अल्टर मिडियाकाे प्रस्तुतिमा निर्माण भएकाे चलचित्र ‘100 Days’ को पाेस्टर ललितपुरको नख्खुदोबाटोस्थित युनिभर्सल क्याफेमा हालै एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएकाे छ । यस चलचित्रका कलाकारहरू, मिडियाकर्मी लगायत ख्रिस्टियन...

चाइनामा वचन प्रचार गर्दा गर्दै पास्टर चर्चबाट गिरप्तार

१४ असार । चीनको ग्वान्जाउस्थित चर्चमा वचन प्रचार गर्दा गर्दै ३० जना कम्युनिष्ट अधिकारीहरू चर्चभित्र पसेर पास्टरलाई गिरप्तार गरिएको खबर प्राप्त भएको छ । गैरकानुनी तरिकाले चर्च चलाएको र भेला भएको भनेर ज्यादै ठूलो जरिवाना लगाउँदै चर्च बन्द गर्न आदेश...

अमेरिकामा गोस्पेल म्यूजिक कन्सर्ट भव्यताका साथ सम्पन्न

अमेरिकास्थित हिमालयन बाप्टिस्ट चर्च गेदर्सवर्ग मेरिल्याण्डले अमेरिकी समयअनुसार गत जून १७ तारिख आइतबार बेलुकी गोस्पेल म्यूजिक कन्सर्टको आयोजना गरेको थियो । यस चर्चका संस्थापक तथा पास्टर प्रकाशमेघी गुरुङ सो कार्यक्रमको प्रमुख आयोजक हुनुहुन्थ्यो...

मलेसियामा तीन दिनको सेमिनार सम्पन्न

मलेसिया । रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली ख्रिस्टियन विस्वासीहरू बिशेष गरी उत्तरीय भु-भागमा रहेका नेपाली ख्रिस्टियनहरूको अात्मिक वृद्धि गराई एकअापसमा मिलाप, वास्ता र प्रेमको भावना ख्रिस्टले मण्डलीलाई गर्नुभए झै रहि रहोस् भन्ने विचार...

एन.सि.एफ. नेपालको प्रदेश नम्बर ३ को सम्मेलन सम्पन

गत जेष्ठ ३० देखि असार १ गते तदानुसार जुन १३ देखि १५ तारिखसम्म सानेपास्थित आराधना मण्डलीमा ३ दिने आत्मिक सम्मेलन सम्पन्न भएको छ । नेपालका विभिन्न ठाउँबाट २०० जना भन्दा वढी पास्टर तथा अगुवाहरूको सहभागिता रहेको सो सम्मेलन नेपाल राष्ट्रिय मण्डली संगतिको...

अनन्तको निम्ति लगानी नामक पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

गत मिति २०७५ असार २ गतेका दिन नेपाली ख्रीष्टियन समुदायका सुपरिचित लेखक पास्टर लाजरस थुलुङद्वारा लिखित १९ औं पुस्तक अनन्तका निम्ति लगानी नामक पुस्तकको लोकार्पण कार्यक्रम ज्योति ग्रेट कमिसन फेलोसिपको हलमा सम्पन्न भएको छ । सो पुस्तक लोकापर्ण कार्यक्रममा...

नेपाली चर्चहरूमा अज्ञात समूहद्वारा बम बिस्फोट तथा आगजनी र एन्.सि.एफले लियो सहायताको पहल

३१ वैशाख । कोहलपुरको सेन्ट जोसेफ क्याथोलिक चर्चमा अज्ञात समूहद्वारा आगजनी गराइएको एक साता नबित्दै नेपालका विभिन्न जिल्लामा रहेका चर्चहरूमाथि आगजनी तथा बम बिस्फोट गराउने घटनाहरू बढ्न थालेका छन् । गत वैशाख २७ विहिबारका राती पाँचथरको हेब्रोन चर्चमा...