२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

महासंघको वृहत प्रार्थना सभा सम्पन्न

५ असोज २०७५ । संविधान दिवसको अवसर पारेर संविधानको व्यवहारिक कार्यान्वयनको लागि भन्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले गत असोज ३ गतेका दिन प्रज्ञा प्रतिष्ठान कमलादीमा वृहत प्रार्थना सभाको आयोजना गर्यो । उपमहासचिव पा. उदव चिमोरियाले संचालन गर्नु...

अज्ञात समुहद्वारा अागजनी गरिएको हेब्रोन चर्चलाई सहयाेग हस्तान्तरण

२०७५ भदौ २७ गते । गत बैशाख २७ गतेका रात अज्ञात समुहद्वारा गरिएको अागजनीका कारण क्षति पुगेकाे पाँचथरको चतुरेस्थित हेब्राेन मण्डलीकाे निम्ति संकलन गरिएको रु.९०,३३०/- एन.सी.एफ.नेपालकाे १ नं. प्रदेशकाे कार्यालयमा हेब्राेन मण्डलीका बरिस्ठ पास्टर के.बी.राईलाई...

प्रयास नेपालको आयोजनामा आर्थिक व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

२०७५ भदौ २६ गते । ललितपुरको नख्खुमा गत भदौ २४ गतेबाट शुरु भएको तीन दिने आर्थिक व्यवस्थापन र मण्डलीको लेखा सम्बन्धी तालिम आज (मंगलबार) सम्पन्न भएको छ । तीन दिने आर्थिक व्यवस्थापन सम्बन्धी आधारभूत तालिममा प्रयास नेपालका संस्थापक निर्देशक पास्टर चन्द्रमान...

संविधान दिवसका दिन महासंघले प्रार्थना सभा गर्ने

२२ भाद्र २०७५ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय समिति तथा सल्लाहकार समेतको संयुक्त बैठक अध्यक्ष सि.वि. गहतराजको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा महासंघको आन्तरिक व्यवस्थापन र वर्तमान परिस्थिति र संविधान घोषणा भएको तेस्रो वर्ष...

पहिलोपटक नेपाली ख्रीष्टियन फिल्म फेस्टिबल हुदैँ

२१ भदौ, २०७५, ललितपुर । डुलोस मिडियाले ललितपुरको एक होटलमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी आउँदो २४ नोभेम्वर २०१८ अर्थात मंसिर ८ गतेका दिन ललितपुरको बालकुमारीस्थित हेप्जिबा हलमा ख्रीष्टियन फिल्म फेस्टिबलको आयोजना गर्नेे बारे जानकारी गराएको...

लाजरस तामाङको अध्यक्षतामा एन.सि.एफ नेपालको युवा समिति गठन

मकवानपुर । नेपाल राष्टिय मण्डली संगति (एन.सि.एफ. नेपाल) को २ दिने राष्ट्रिय युवा प्रतिनिधि सम्मेलन यूनाइटेड गोस्पल चर्च मकवानपुर हेटौडामा सम्पन्न भएको छ । देशभरबाट उपस्थित एन.सि.एफ. नेपालमा आबद्ध मण्डलीका युवा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको...

अपराध संहिता संशोधन गर्न एनसिएस र एनसिएफ नेपालले कानून मन्त्रीलाई ध्यानाकषर्ण गरायो

२०७५ भदौ १३ गते, काठमाडौं । यही भदौदेखि लागू भएको मुलुकी अपराध संहिता २०७४ ले अल्पसंख्यक ख्रीष्टियन समुदायलाई असर पार्ने भन्दै ख्रीष्टियन समुदायका अगुवाहरूले कानुन मन्त्री भानुभक्त ढकाललाई भेटी सरकारको ध्यानाकर्षण गरेका छन् । आज बुधवार अपराह्न...

एन.सी.एफ.का नवनियुक्त महासचिवद्वारा पदभार ग्रहण

भदौ १०, २०७५, ललितपुर । एन.सि.एफ नेपालले आफ्नै केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त महासचिव एल्डर सेर ए.सी.लाई भव्य स्वागत गर्दै निवर्तामान उपमहासचिव डा. कर्णबहादुर तामाङलाई विशेष धन्यवाद दिदै विदाई गरेको छ । उपाध्यक्ष रेभ. बी.बी...

नेपाल ख्रीष्टियन युवा आयोगको प्रदेश नं. १ को भेला सम्पन्न

काठमाडौँ । रुपान्तरित युवा, सुसज्जित मण्डली र प्रगतिशिल राष्ट्र निर्माणमा सहयोग पुर्याउने नाराका साथ नेपाल ख्रीष्टियन युवा आयोगको प्रदेश नं. १ को प्रदेश स्तरीय युवा भेला विजय चर्च वशन्तटार धरानमा गत साउन २९-३१ गतेसम्म भव्यताकासाथ सम्पन्न भएको छ...

डि १२ तालिम सकिएसँगै दीक्षान्त समारोह सम्पन्न

२०७५ भाद्र २ गते, काठमाडौं । काठमाडौंको जोरपाटीस्थित होसन्ना चर्चले आयोजना गरेको बाह्र दिने चेलापन बाइबल तालिमको दीक्षान्त समारोह आज समापन भएको छ । यसपालीको तालिममा सहभागी २३ जना दीक्षान्तित विद्याथीहरूलाई त्यस समारोहका प्रमुख अथिति सलोमी तिमोथीले...