२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

महासंघको पत्रकार सम्मेलनः सद्भावदूतहरूको प्रथम अन्तर्राष्ट्रिय शिखर सम्मेलनबारे जानकारी

मितिः २०७६ साउन ३१ गते, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघले आगामी नोभेम्बर ८ देखि ११ तारिख सम्ममा हङकङमा प्रवासी तथा गैह्र आवासीय समन्वय विभागले विश्वभर रहेका नेपाली भाषी मण्डलीहरूसँग सहकार्य गर्दै परमेश्वरको महिमा गर्ने प्रमुख उद्देश्य...

महासंघको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन हङकङमा, सहभागी हुन सद्भावदुतहरूलाई अनुरोध गर्दै

३० श्रावण २०७६, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको हिजो काठमाडौंमा बसेको केन्द्रिय समितिको बैठकले महासंघको प्रवासी तथा गैह्र आवासीय विभागले आगामी नोभेम्बर ८ देखि ११ तारिखसम्म हङकङमा आफ्ना सद्भावदुतहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन...

ग्रेस मिराकल मिनिष्ट्रिजको परिचयात्मक कार्यक्रम सम्पन्न

२०७६ साउन २७ गते, काठमाडौं । ग्रेस मिराकल मिनिष्ट्रिज नेपालले आज ललितपुरको एक पार्टी प्यालेसमा ग्रेस मिराकल मिनिष्ट्रिज नेपालको एक परिचयात्मक एवं पास्टर भेला कार्यक्रम सम्पन्न गरेको छ । पास्टर राजु बज्राचार्यको संयोजकत्वमा सम्पन्न भएको सो...

शालोम ग्लोबल युथ फेलोसिपको अंग्रेजी संगति उत्साहका साथ सम्पन्न

काठमाडौं, २०७६ साउन १२ गते । शालोम ग्लोबल युथ फेलोसिपको यस महिनाको मासिक संगति यस क्षेत्रको बिभिन्न मण्डलीहरूबाट धेरै युवाहरूको सहभागितामा हिजो काठमाण्डौको नारायणस्थान, बुढानिलकण्ठस्थित एकता मिलाप मण्डलीमा धेरै उत्साहका साथ सम्पन्न भएको छ...

‘सिफ’को ९औं साधारणसभा सम्पन्न, डिकन दिनेश रम्तेल अध्यक्षमा चयन

साउन ११, काठमाडौं, ख्रीष्टियन खबर सम्बाददाता। काठमाडौंको दक्षिण भेगीय ख्रीष्टियन युवा संगति(सिफ)को ९औं साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । काठमाडौंको दक्षिण भेगस्थित क्वाइनोनिया फर्पिङ चर्चमा सम्पन्न साधारणसभाले डिकन दिनेश...

काठमाडौंमा एक दिने ‘मण्डली वृद्धि’ सम्मेलन सम्पन्न

६ साउन ०७६, काठमाडौं, प्रेम जैरु । होसन्ना मिनिष्ट्रिज नेपालको आयोजनामा एक दिने चर्च ग्रोथ सम्मेलन आशिषमय प्रकारले होसन्ना चर्च जोरपाटीमा सम्पन्न भएको छ । सम्मेलनका प्रमुख वक्ता सिङ्गापुरबाट आउनुभएका पास्टर मेङ हाउ टियोले दिनभरि वचनबाट सिकाउनु...

अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्क अमेरिकामा बैधानिक रुपमा हालै दर्ता

काठमाडौं, २०७६ असार ३१ गते। अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्क अमेरिकी सरकारमा हालै दर्ता भई यसले बैधानिकता पाएको खबर प्राप्त भएको छ । नेटवर्क दर्ता भएपछि अमेरिकामा यसले बैधानिकता पाएको छ भने नेटवर्कले आफ्नो लक्ष्य प्राप्तिका...

बाबुराजा महर्जनको ‘आराधनाको मधुर समय’ गीति एल्बम विमोचन

काठमाडौं, २९ असार ०७६ । संगीतकार तथा गीतकार बाबुराजा महर्जनको आराधनाको मधुर समय नामक दोस्रो गीति एल्बम साहित्यकार लोकनाथ मनेनको प्रमुख आतिथ्यमा विमोचन भएको छ । हिजो असार २८ गते शनिबारका दिन कलंकीस्थित अनुभव पार्टी प्यालेसमा आयोजित समारोहमा...

बर्दियाबाट धर्म प्रचारको अभियोगमा पक्राउ परेकाहरू साधारण तारिखमा रिहा

२०७६ असार २२ गते, काठमाडौं । धर्म प्रचारको अभियोगमा पक्राउ परेका नेपाली नागरिक हिरा सिङ सुनार र अमेरिकी नागरिक ब्राड्ली नाभरोलाई गत असार १८ गतेका दिन साधारण तारिखमा रिहा गरिएको समाचार प्राप्त भएको छ । निजहरूलाई क्रिश्चियन धर्म प्रचार गरिरहेको...

पास्टर भद्र राईलाई अध्यक्षमा निर्वाचित गर्दै बिएनसिएको शिखर सम्मेलन सम्पन्न

७ जुलाई २०१९, काठमाडौं । अमेरिकाको ओहायो राज्यमा यहि जुलाई ४ देखि हिजो ६ तारिखसम्म सम्पन्न भएको भुट्निज नेप्लिज चर्चेज अफ अमेरिका (बिएनसिए)को आठौं शिखर सम्मेलनबाट कनान भुट्निज चर्चका पास्टर भद्र राईलाई अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न भएको...