२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

पास्टर केशव आचार्यका सम्बन्धमा संयुक्त पत्रकार सम्मेलन सम्पन्न

७ जुलाई २०२०, काठमाडौं । नेपाल राष्ट्रिय मण्डली संगति एनसिएफ नेपाल र नेपाल ख्रीष्टियन समाज एनसिएस को पोखरास्थित प्रशस्त कटनी चर्चका पास्टर केशव आचार्य रिहा हुनुभएको बारेका साथै उनको रिहाईका सम्बन्धमा रहेका कतिपय भ्रम हटाउनका लागि भन्दै आज काठमाडौंमा...

पादरी गंगा प्रसाद प्रधानको १६९औ जन्म स्मृति दिवस मनाइयो

४ जुलाई २०२०, काठमाडौं । नेपाली पत्रकारीता र ख्रीष्टियन समुदाय र साहित्यमा इतिहास रचेका पादरी गंगा प्रसाद प्रधानको १६९ औं स्मृति दिवस काठमाडौंमा आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाइएको छ । ख्रीष्टियन मिडिया संगतिले आयोजना गरेको कार्यक्रममा...

पास्टर केशव आचार्य धरौटीमा रिहाई

काठमाडौं, १ जुलाई २०२० । पोखरास्थित प्रशस्त कटनी चर्चका पास्टर केशव आर्चायलाई डोल्पा जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न फैसला गरेलगत्तै उहाँ रिहाई हुनुभएको छ । गत जुन २८ तारिखका दिन डोल्पा अदालतले उहाँलाई तीन लाख धरौटीमा रिहाई गर्न आदेश दिएतापनि...

युवा अभियान्ता बिष्टबाट चार स्थानीय निकायमा स्वास्थ्य सामाग्री हस्तान्तरण

२०७७ वैशाख १४ गते, काठमाडौं । सामाजिक क्षेत्रमा क्रियाशिल युवा अभियान्ता प्रतीक बिष्ट ‘अमर’ले कञ्चनपुरको दक्षिणी सीमानाका चार स्थानीय तहका विभिन्न निकायहरूमा पुगी स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्नुभएको छ । कोभिड १९ कोरोना भाइरसको उच्च...

सर्भ नाउ नेपालद्वारा निशुल्क खाना खुवाउने अभियानलाई आल्मुनियम बक्स प्रदान

२०७७ बैशाख १२ गते, काठमाडौं । काठमाडौंको बौद्ध नयाँबस्ती निवासी युवा समाजसेवी तुलसी श्रेष्ठको अगुवाईमा अति समस्यामा हुनेहरूका लागि खाना खुवाउने अभियानलाई सर्भ नाउ नेपालले खाना प्याक गर्ने आल्मुनियम बक्स आज प्रदान गरेको छ । काठमाडौंको बौद्ध नयाँबस्तीस्थित...

अन्तर धार्मिक शान्ति महासंघ–नेपालले कोभिड-१९बारे उब्जिएका प्रश्नमा पार्यो स्पष्ट

२०७७ बैशाख ११ गते, काठमाडौं । अन्तर धार्मिक शान्ति महासंघ–नेपालले संसारभर फैलिएको कोभिड १९को महामारीको अवस्था र यससँगै उब्जिएका कतिपय अफवाहलाई समेत सम्बोधन गरेर एक विज्ञप्ति निकाली आफ्नो धारणा सार्वजनिक गरेको छ । विभिन्न धार्मिक समुदायका माझमा...

प्रयास नेपाल, ललितपुरद्वारा विभिन्न ठाउँमा राहत वितरण

२०७७ बैशाख १० गते, ललितपुर । प्रयास नेपाल नामक गैरसरकारी संस्थाले कोभिड १९ को महामारीको विषम परिस्थिति रोकथामका लागि नेपाल सरकारले लामो समयदेखि गरेको लकडाउनले गर्दा अत्यन्त खाँचोमा परेका दैनिक ज्याला मजदुरी गर्ने २२५ विपन्न घरपरिवारलाई राहत वितरण...

सुकुम्बासी बस्तीका १५०० परिवारलाई राहत वितरण

२०७७ बैशाख १० गते, ललितपुर । गैह्र सरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal)ले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीका वासिन्दाहरू तथा निर्माण मजदुरहरूलाई गरी १५०० भन्दा धेरै परिवारलाई राहत वितरण गरेको थाहा भएको छ । संसारभरि नै फैलिएको कोरोना भाइरस...

युवा समाजसेवी तुलसी श्रेष्ठको अगुवाईमा खाना खुवाउन थालियो

२०७७ बैशाख ९ गते, काठमाडौं । काठमाडौंको बौद्ध नयाँबस्ती निवासी युवा समाजसेवी तुलसी श्रेष्ठको अगुवाईमा खाद्यान्न वितरणका साथ साथै अति समस्यामा हुनेहरूका लागि खाना खुवाउन थाल्नुभएको छ । कोरोना भाइरसको महामारीले गर्दा नेपाल सरकारले करीब एक महिनादेखि...

फर्सिडोलमा रहेको इट्टाभट्टामा कार्यरत १०० मजदुरहरूलाई राहत वितरण

२०७७ बैशाख ०८ गते, ललितपुर । ललितपुरको बुङ्मती नजिकै फर्सिडोलमा रहेको इट्टाभट्टामा कार्यरत १०० भन्दा बढी संख्यामा रहेका मजदुरहरूका लागि आज राहत वितरण गरिएको छ । फर्सिडोलमा रहेको इट्टाभट्टामा कार्यरत १०० भन्दा बढी दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरूको...