२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

नेपाली ख्रीष्टियनहरुको मुक्तिको निम्ति क्रुसमा झुण्डिन पनि तयार छु – आङकाजी शेर्पा

२१ डिसेम्बर २०२१, ललितपुर । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव, एवम् जनता समाजवादी पार्टीका केन्द्रीय सचिवालयका सदस्य आङकाजी शेर्पाले नेपाली ख्रीष्टियनहरुको मुक्तिको निम्ति आफू क्रुसमा झुण्डिन पनि तयार रहेको बताउनुभएको छ । मंगलबार नेपाल...

पास्टर केशव आचार्य धरौटीमा थुनामुक्त

२० डिसेम्बर २०२१, काठमाडौं । धर्म प्रचारको झुठो अभियोगमा जिल्ला कारागार डोल्पामा थुनामा रहनुभएका पास्टर केशव आचार्य धरौटीमा रिहा हुनु भएको छ । श्रोतका अनुसार उच्च अदालत जुम्लाको आदेशले पास्टर केशव आचार्यलाई पहिलाकै धरौटीमा छोड्ने आदेश दिएको हो...

उपहार नामक म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, १६ डिसेम्बर २०२१ । आमोस तामाङ र रञ्जना ढुङ्गेलद्वारा निर्माण गरिएको उपहार नामक ख्रीष्टियन म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । रञ्जना ढुङ्गेलको स्वर र शव्द रहेको सो गीतमा आमोस तामाङले सङ्गीत भर्नु भएको छ । ख्रीष्टमसलाई मध्यनजर गरी...

‘हामी सबै’ नामक ख्रीष्टियन म्युजिक भिडियो विमोचन

काठमाडौं, १० डिसेम्बर २०२१ । होसन्ना चर्च मिनिष्ट्रिज काठमाडौंले आफ्नो २५औं रजत महोत्सवको अवसर पारेर पास्टर राजु सुन्दास र पास्टर राजेन्द्र सुन्दासद्वारा निर्माण गरिएको ‘हामी सबै’ नामक एक ख्रीष्टियन म्युजिक भिडियो हिजो काठमाडौंको दरबारमार्गस्थित...

धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु लोकतन्त्र बिरोधी होः मुख्यमन्त्री राजेन्द्र पाण्डे

२ डिसेम्बर २०२१, मकवानपुर । धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु लोकतन्त्र बिरोधी भएको बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताउनु भएको छ । नेपाल ख्रीष्ट्रियन समाज बाग्मती प्रदेश र मकवानपुर ख्रीष्टियन समाजको संयुक्त आयोजनामा हिजो...

पास्टर देव श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै शालोम संगतीको तेस्रो साधारण सभा सम्पन्न

२ डिसेम्बर २०२१ । शालोम संगती नेपालको पास्टर देव श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै हिजो मंसिर १५ गतेका दिन तेस्रो साधारण सभा सम्पन्न भएको छ । इम्मानुएल मण्डली कपनमा आयोजित सो साधारण सभालाई पास्टर प्रकाश तिरुवाले सञ्चालन गर्नु भएको थियो...

पास्टर केशव आर्चायको सम्बन्धमा प्रधानमन्त्रीलाई महासंघको ज्ञापन पत्र

१, डिसेम्बर २०२१, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.वि. गहतराजको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरी पास्टर केशव आचार्यको फैसलाका बारे जानकारी गराएको छ । गत मङ्सिर १४ गतेका दिन जिल्ला...

धर्म परिवर्तन गराएको आरोपमा पास्टर केशवराज आचार्य जेल चलान

३० नोभेम्बर २०२१, डोल्पा (हरि जिज्ञासु) । प्रशस्त कटनी चर्च पोखराका पास्टर केशवराज आचार्यलाई जिल्ला अदालत डोल्पाले दुई वर्ष कैद र २० हजार जरीवाना हुने फैसला गरेको छ । धर्म परिवर्तनको आरोपमा पक्राउ परेका पास्टर केशव आचार्यलाई २०७८/८ /६ गते मुलुकी अपराध...

एपि मसिहा पार्टीको मोटरसाइकल र्याली सम्पन्न

२५ नोभेम्बर २०२१, काठमाडौं । सरकारसँग विभिन्न माग राखी एपि मसिहा पार्टी नेपाल र आफ्नै भातृसंस्था रहेको परिवर्तन युवा संघ नेपालको संयुक्त आयोजनामा आज काठमाडौंको रिङरोडमा महङ्गी विरुद्ध लगायतका माग राखी शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै मोटरसाइकल...

जनजागरण पार्टीद्वारा शान्तिपूर्ण विरोध प्रदर्शन तथा ध्यानाकर्षण सभा सम्पन्न

२५ नोभेम्बर २०२१, काठमाडौं । सरकारका भ्रष्ट र जनघाती कदमको विरोध, न्याय र लोकहितको सुनिश्चितता लगायतका माग राख्दै जनजागरण पार्टी नेपालले आज काठमाडौंको माइतीघर मण्डलामा एक शान्तिपूर्ण विरोध प्रदर्शन तथा ध्यानाकर्षण सभाको आयोजना गरेको छ । पार्टी...