२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु

टाडी, चितवन, ५ अप्रिल २०२२ । नेपाली ख्रीष्टियन समुदायकै जेठो संस्था एनसिएफ नेपालको ६२औं ऐतिहासिक राष्ट्रिय महाधिवेशन देशभरिबाट सहभागी प्रतिनिधिहरुको सहभागितामा आजबाट चितवनमा शुरु भएको छ । आज सम्पन्न भएको उद्घाटन सत्रमा चितवनको भरतपुर महानगरपालिकाकी...

ग्रेस चर्चको मोति महोत्सव सम्पन्न

भरतपुर, चितवन । चितवनको भरतपुरस्थित ग्रेस चर्चले आफ्नो स्थापनाको ३०औं वार्षिकोत्सव तथा मोति महोत्सव हिजो फागुन १६ गतेका दिन एक भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । सो मोति महोत्सव नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष रेभ. हनोक तामाङको...

सामाजिक एकता पार्टीले भोलि घोषणा सभा गर्दै

काठमाडौँ २१ फेब्रुअरी २०२२ । सि. बि. गहतराजले नेतृत्व गर्नुभएको सामाजिक एकता पार्टीले भोलि फागनु १० गते मङ्गलबारका दिन काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणा सभा गर्न लागेको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष सि.बि. गहतराजले...

निर्वाचन आयोगमा सामाजिक एकता पार्टी दर्ता

काठमाडौं, १७ फेब्रुअरी २०२२ । सि.बि. गहतराज नेतृत्वको नव गठित सामाजिक एकता पार्टी नेपाल विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । आज बिहान पार्टीका अध्यक्ष सि. बि. गहतराज, वरिष्ठ उपाध्यक्ष बिर बहादुर तामाङको नेतृत्वमा पार्टी पदाधिकारीसहितका नेताहरु...

एनसिएफ, एनसिएस र महासंघबिच ७ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं, ११ फेब्रुअरी २०२२ । नेपाल राष्ट्रिय मण्डली संगति, नेपाल ख्रीष्टियन समाज र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालबिच मेलमिलाप, सहकार्य र एकताका लागि ७ बुदेँ सहमति पत्रमा हस्ताक्षर भएको छ । ललितपुरको सानेपास्थित आराधना चर्चमा आयोजित घोषणा...

सि.बि. गहतराजले नयाँ पार्टी खोल्दै

ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि. बि. गहतराजले आवश्यकता परे नयाँ पार्टी खोल्ने बताउनु भएको छ । राजनीतिमा ख्रीष्टियन विचार समुहले राजधानीमा आज आयोजना गरेको ‘ख्रीष्टियनहरूको पहिचान र हक तथा अधिकार स्थापित गर्न राजनीतिमा...

महासंघको १४औं राष्ट्रिय भेला चितवनमा शुरू

सौराहा, चितवन । ३ जनवरी २०२२ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १४ औं राष्ट्रिय भेला चितवनको सौराहामा आज शुरू भएको छ । देशको ७ वटै प्रदेशबाट राष्ट्रिय ख्रीष्टियन महासंघका प्रतिनिधिहरू सहभागी रहेको राष्ट्रिय भेलाको उद्घाटन राष्ट्रिय ख्रीष्टियन...

महासंघको ख्रीष्टमस महोत्सवमा राष्ट्रपति भण्डारी सहभागी

काठमाडौं, २५ डिसेम्बर २०२१ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा आज आयोजित बृहत ख्रीष्टमस महोत्सव– २०७८ नेपालका राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भब्यताका साथ काठमाडौंस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सम्पन्न...

आज ख्रीष्ट जन्मोत्सव धुमधामसाथ मनाइदै, सरकारले पनि दियो सार्वजनिक विदा

काठमाडौं, २५ डिसेम्बर २०२१ । आज डिसेम्बर २५ तारिख वडादिन ख्रीष्टमसको अवसरमा धुमधामका साथ ख्रीष्ट जन्मोत्सवको उत्सव विश्वभर मनाइदैछ । सोहि अवसर पारेर नेपालमा पनि ख्रीष्ट विश्वासीहरूले धुमधामका साथ ख्रीष्टमस मनाउँदैछन् । ख्रीष्टमसको अवसरमा नेपाल...

राष्ट्रिय गिर्जाघर महागुठी नेपालको ख्रीष्टमस कार्यक्रम सम्पन्न

२१ डिसेम्बर २०२१, ललितपुर । राष्ट्रिय गिर्जाघर महागुठी नेपालले आयोजना गरेको ख्रीष्टमस तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सो ख्रीष्टमस शुभकामना आदान प्रदान...