२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

बुढानिलकण्ठमा इस्टर बिशेष कार्यक्रम सम्पन्न

अाज मिति २०७४ चैत्रकाे १७ गते शनिबारकाे दिन बुढानिलकण्ठमा एक पार्टी प्यालेसमा शालाेम संगति नेपालद्वारा इस्टर बिशेष कार्यक्रम अायाेजना गरिएकाे थियाे । उक्त कार्यक्रममा सयाै मानिसहरूकाे उपस्थितिमा सम्पन्न भएकाे थियो । कार्यक्रममा शालाेम संगति...

इस्टरको सम्पूर्ण तयारी पूरा, सबैलाई सहभागिताका लागि आयोजकको अनुरोध

१६ चैत, काठमाडाैं । आगामी चैत १८ गते खुल्लामञ्चमा हुने उपत्यकाव्यापी पुनरूत्थान महाेत्सव (इस्टर) २०१८ काे सम्पूर्ण तयारी पूरा भएकाे इस्टर महोत्सव मूल आयोजक समितिले जनाएकाे छ । इस्टर महोत्सव मूल आयोजक समितिका अध्यक्ष रेभ.डा.सिमाेन पाण्डेले समितिमा...

उद्यमीहरूका निम्ति दश आज्ञा नामक पुस्तक विमोचन

दिनेश श्रेष्ठ – ललितपुर, चैत्र–९ । स्विस उद्यमी तथा प्रशिक्षक मारियो बु्ल्ह्मनद्वारा लिखित संसारभरि प्रसिद्ध भएको ख्रीष्टियन मुल्यमान्यतामा आधारित एक व्यवसायिक पुस्तक “उद्यमीहरूका निम्ति दश आज्ञा” नामक पुस्तक ललितपुरस्थित एक होटलमा हिजो...

इम्मानुएल एक्लेसियाले रजत महोत्सव मनायो

मार्था राई, इम्मानुएल एक्लेसियाले आफ्नो स्थापनाको पच्चिसौं वर्ष पूरा गरेको अवसर पारी आयोजना गरेको रजत महोत्सव – २०७४ कार्यक्रम गत फाल्गुन १६–१८ गते ९ँभद द्दड ( ःबचअज द्द, द्दण्ज्ञड० सम्म इम्मानुएल एक्लेसिया टिकापुरमा भव्यरूपमा सम्पन्न गरेको छ ।...

महासंघले राष्ट्रिय भेला सुर्खेतमा गर्दै

६ चैत २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विशेष केन्द्रिय कार्यकारी समितिको बैठक आज चैत्र ६ गतेका दिन महासंघका अध्यक्ष सि.वि. गहतराजको अध्यक्षतामा बैठक बसेर आगामी बैशाख १७ गतेदेखि १९ गतेसम्म महासंघको राष्ट्रिय भेला सुर्खेतमा गर्ने...

महासंघद्वारा प्रार्थना सभा सम्पन्न

६ चैत २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघको नेपाल प्रार्थना विभागद्वारा काठमाण्डौँ चप्पलकारखानास्थित अनुग्रह प्रतापी मण्डलीमा हिजो चैत्र ५ गते सोमबारका दिन प्रार्थना सभाको कार्यक्रम सम्पन्न गरेको छ । प्रभु येशू ख्रीष्टको पुनरुत्थान...

एसेम्ब्लिज अफ गड नेपाल (ए.जी.एन) को महासभा सम्पन्न

गत फाल्गुन महिनाको २१ देखि २४ गते सम्म सुनसरी जिल्लाको इटहरीस्थित शालोम ए.जी. आराधना केन्द्रमा एसेम्बलिज अफ गड नेपाल (ए.जी.एन.) को महासभा -२०७४ सम्पन्न भएको छ । जहाँ देशभरिबाट १२०० मण्डलीहरूबाट प्रतिनिधिका रूपमा पास्टर तथा अगुवाजनहरूको सहभागिता रहेको...

सुसमाचार तथा इष्टर महोत्सव २०७४ आयोजना गरिदै

काठमाडौं, चैत्र ४, २०७४। विश्वव्यापी रुपमा स्वीकार गरिदै आएको एउटा सत्य घटना येशू ख्रीष्ट मृत्युबाट तेस्रो दिन आइतबारका दिन चिहानबाट जीवित हुनुभएको हो । जुन घटनालाई इष्टर सन्डे अर्थात येशू ख्रीष्टको पुनरूत्थान महोत्सव भनेर मनाउने गरिन्छ । येशू...

काठमाडौंमा ख्रीष्टियन मिडिया समिट – २०१८ सम्पन्न

२ चैत्र ०७४ । काठमाडौं लगायत देशका केही ख्रीष्टियन मिडिया र अमेरिकास्थित ख्रीष्टियन प्लेटफोर्मको संयुक्त आयोजनामा गत फागुन २९ गते मंगलबारका दिन राजधानी काठमाडौंमा सफलतापूर्वक ख्रीष्टियन मिडिया समिट २०१८ सम्पन्न भएको छ । उक्त सम्मिटमा नेपालमा...

यस वर्ष पनि इस्टर महोत्सव एकसाथ मनाईंदै …

खीष्टियन खबर । काठमाडौं । गत वर्षहरू झैं यस वर्ष पनि काठमाडौं उपत्यकाका सम्पूर्ण चर्चहरूको संयुक्त आयोजनामा काठमाडौंको खुल्लामञ्चमा इस्टर महोत्सवको आयोजना गर्ने सहमति भएको छ । गत मंगलबारका दिन ललितपुरको कुमारीपाटीस्थित क्वाइनोनिया चर्चमा बसेको...